राजनीति

एमाले–माअ‍ोवादीका नेताले भनेः नेपाली कम्युनिष्टलाई खतरा छ

२०७५ वैशाख १२ गते १६:३६

काठमाण्डु, १२ वैशाख – एमाले र माओवादी केन्द्रका दुई जना नेताले अहिले नेपाली कम्युनिष्टलाई सबैभन्दा खतरा भएको बताएका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा एमाले उपमहासचिव घनश्याम भुुसाल र माओवादी केन्द्रका नेता राम कार्कीले सत्तामा रहेकाले अहिले नेपाली कम्युनिष्टका लागि सबैभन्दा खतरनाक अवस्था...

मोदीको नेपाल भ्रमणबारे राजपाले दियो यस्तो प्रतिक्रिया

२०७५ वैशाख १२ गते १६:१८

काठमाण्डु, १२ वैशाख – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पूर्ण रुपमा सफल हुने विश्वास दिलाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ गते हुने भनिएको नेपाल भ्रमणबारे आयोजना गरेको...

सहरी वन विकासका लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने सरकारको तयारी

२०७५ वैशाख १२ गते १६:१४

काठमाण्डु, १२ वैशाख –सरकारले काठमाण्डु उपत्यकाको सहरी वन विकासका लागि एकीकृत विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सहरी वन संरक्षणका लागि स्थानीय र प्रदेश सरकारसँग मिलेर साझा कार्यक्रम तय गर्ने योजना पनि अघि सारे । बुधबार सिंहदरबारमा...

भूकम्पले अझै दुःखी तुल्याइरहेको छः राष्ट्रपति भण्डारी

२०७५ वैशाख १२ गते १५:४१

काठमाण्डु, १२ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वर्षअघि आजकै दिन गएको भूकम्पले उत्पन्न गराएको त्रासदी, मानवीय एवं संरचनामा पु¥याएको क्षतिले अझै आफूलाई दुःखी तुल्याइरहेको उल्लेख गरेकी छन् । उनले आज ट्वीट गर्दै पुनःनिर्माणमा सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुका साथै विपत्तिमा अमूल्य जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जलि...

प्रधानमन्त्री र गृहमन्त्रीलाई गहतराजले लगाए यस्ता आरोप

२०७५ वैशाख १२ गते १५:३०

काठमाण्डु, १२ बैशाख – राष्ट्रिय ख्रीष्टियन महासंघले हालै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रस्ताव गरेको राष्ट्रिय सदाचार नीति–२०७४ को बिरोध जनाएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा महासंघले पत्रकार सम्मेलन गरेर मन्त्रीपरिषदले प्रस्ताव गरेको सदाचार नीतिको मौसदामा नागरिकले स्वतन्त्र रुपमा धर्म छान्न पाउने अधिकारलाई कुण्ठीत...

१८ सय नर्तिदा मन्त्री क्वार्टर गेटको टेलिफोन लाइन काटियो !

२०७५ वैशाख १२ गते १५:१३

काठमाण्डु, १२ वैशाख – पुल्चोकस्थित मन्त्री क्वार्टरभित्र प्रवेश गर्ने गेटको टेलिफोन लाइन काटिएको छ । समयमै शुल्क नतिरेका कारण बिगत एक हप्तादेखि काटिएको हो । गृहमन्त्री रामबहादुर थापा बादलसहित १८ जना मन्त्रीलाई सम्पर्क गर्ने ५५२१८३९ नम्बरको टेलिफोनमा आफूले भेट्न बोलाएका व्यक्तिको नाम सम्बन्धित मन्त्रीको...

महानगरीय प्रहरी वृत्त थिमि घेराउ

२०७५ वैशाख १२ गते १५:११

भक्तपुर, १२ वैशाख – मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि ज्यान लिने नियतले गत शनिबार भएको सांघातिक आक्रमणका दोषीलाई पक्राउ गर्न माग गर्दै आज महानगरीय प्रहरी वृत थिमि घेराउ गरेका छन् । आज मध्यपुरथिमिका स्थानीय बासिन्दा, कर्मचारी, प्याब्सन जिल्ला शाखा भक्तपुर, विभिन्न संघ संस्थाको प्रतिनिधि...

सडकमा डोजर चलेपछि प्रदेशसभा बैठक अलपत्र

२०७५ वैशाख १२ गते १४:५१

बुटवल, १२ वैशाख – सडक क्षेत्र मिचेर बनेका घरमा डोजर चलाउन विद्युत प्राधिकरणले विद्युत आपूर्ति बन्द गरेपछि प्रदेश ५ को प्रदेश सभा बैठक प्रभावित भएको छ । बुटवल खयरघारीस्थित बुटवल उद्योग वाणिज्य संघको भवनमा प्रदेश सभा वैठक हल छ । बुटवलको चौराहादेखि चिडियाखोलासम्म सडक...

भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिलाई प्रचण्डले दिए यस्तो चुनौती

२०७५ वैशाख १२ गते १४:३६

चितवन, १२ वैशाख – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताएका छन् । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई आज यहाँ सम्बोधन गर्दै उनले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए...

प्रधानमन्त्रीले भनेः खेलकुदमन्त्री कुदेर धुर्मुस–सुन्तली कहाँ पुग्छन् !

२०७५ वैशाख १२ गते १४:२८

काठमाण्डु, १२ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको गीतमात्रै गाएर बस्ने हो भने समृद्धि कहिले गर्ने भन्दै अब तीव्रगतिमा पुनर्निर्माणको काम गर्नुपर्ने बताएका छन् । बुधबार बिहान धरहराको भग्नावशेष अगाडि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले पुनर्निर्माणमा केही काम भएको छ भन्दै हालसम्मको प्रगतिबारे गणीतीय...

आफैं धरहरा बनाउन तम्सिएका प्रधानमन्त्रीलाई बाबुरामले दिए यस्तो जवाफ

२०७५ वैशाख १२ गते १४:२२

काठमाण्डु, १२ वैशाख – नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले विनाशकारी भूकम्प गएको तीन वर्ष बित्दा पनि पनि पुनःनिर्माण हुन नसक्नु राष्ट्रिय लज्जाको विषय भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत डा.भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मेरो धरहरा मेरो गौरव’ अभियानमाथि समेत प्रश्न...

सरकारले विदा कटौती गरेपछि मुस्लिम संघले दियो आन्दोलनको चेतावनी

२०७५ वैशाख १२ गते १४:०७

काठमाण्डु, १२ वैशाख – नेपाली कांग्रेसको भातृसंस्था मुस्लिम संघ नेपालले विदा कटौती गरिएको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको छ । वाम गठबन्धनको सरकारले मुस्लिम, आदिवासी, जनजाति लगायतका समुदायको धर्म, संस्कृतिसँग जोडिएका चाडपर्वको विदा कटौती गरेको बिरोध गर्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us