राजनीति

वृद्धभत्ताको सुरुवात गर्ने मनमोहन भन्थेः आराम नै हराम हो

२०७५ वैशाख १३ गते १०:३५

काठमाण्डु, १३ वैशाख – दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवस नेकपा एमालेले विभिन्न कार्यक्रमका साथ आज मनाउँदैछ । मनमोहन अधिकारी नेपालको कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका शीर्ष नेता थिए । अधिकारीको ०५६ साल वैशाख १३ गते...

एमाले सांसद लामाको विवाह आज, प्रधानमन्त्री प्रमुख अतिथि

२०७५ वैशाख १३ गते १०:२८

काठमाण्डु, १३ वैशाख – नेकपा एमालेकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामा बिहीबार विवाह बन्धनमा बाँधिदै छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी नवीनाले अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् । लामाको विवाहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली...

काँग्रेसले गठन गर्यो छाया सरकार

२०७५ वैशाख १३ गते ७:५२

रुकुम, १३ वैशाख– काँग्रेसले पहिलो पटक स्थानीय तहमा छाया सरकार गठन गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिकामा छाया सरकार गठन गरेको हो । काँग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिकास्तरीय छाया सरकार गठन गरेको काँग्रेस रुकुमले...

प्रदेशसभा सदस्यदले गरे प्रदेश सरकारको आलोचना

२०७५ वैशाख १३ गते ७:४०

धनुषा, १३ वैशाख– प्रदेश नं २ को बुधबार बसेको प्रदेशसभा बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिकोे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरियो । मुख्यमन्त्रीका तर्फबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने...

प्रदेश २ को राजनीतिक अवस्थाबारे गृहमन्त्रीले यसो भने

२०७५ वैशाख १२ गते १७:४६

बारा, १२ वैशाख – गृहमन्त्री रामबहादुर थापा बादलले अन्य प्रदेशको तुलनामा प्रदेश २ मा सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले गम्भीर रुपमा अघि बढ्नुपर्ने बताएका छन् । प्रदेश २ को प्रदेश स्तरीय सुरक्षा गोष्ठीको बुधवार सिमरास्थित होटल इच्छामा उद्घाटन गर्दै गृहमन्त्री बादलले प्रदेश दुई संवेदनशील प्रदेश...

संसदीय समितिमा अब ३३ प्रतिशत महिला सभापति हुने

२०७५ वैशाख १२ गते १७:४१

काठमाण्डु, १२ बैशाख – संघीय संसदअन्तर्गत रहने समितिमा ३३ प्रतिशत महिला सभापति हुने भएका छन् । संसदको नियमावली मस्यौदा समितिले एक तिहाई सभापति महिला बनाउने सहमति जुटाएको हो । प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा ४ समिति बनाउने गरी समितिले छलफल गरिरहेको छ । यद्यपी कांग्रेसले...

बाहिर डोजर चलिरह्यो, भित्र माननीय चिच्याइरहे !

२०७५ वैशाख १२ गते १७:३४

बुटवल, १२ वैशाख – सडक अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काउन बुटवलमा डोजर चलिरहेका बेला बुधबार प्रदेशसभा ५ को बैठकसमेत प्रभावित भयो । प्रदेशसभामा बोल्ने सांसदहरुले तत्काल डोजर नचलाउन संसदमै माग गरेका छन् । प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै रुपन्देहीबाट निर्वाचित प्रदेशसभा सदस्य भोजप्रसाद...

मोदीको नेपाल भ्रमण अभुतपूर्व हुन्छ, ओली–मोदी केमेष्ट्री मिलेको छः सिंह

२०७५ वैशाख १२ गते १७:०९

काठमाण्डु, १२ वैशाख – भारतका लागि पूर्व नेपाली राजदुत डा. दुर्गेशमान सिंहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल हुने विश्वास दिलाए । मोदीले तीन पटक नेपालको भ्रमण गर्नु अभुतपूर्व हुने उनको भनाई थियो । मोदीले नै नेपाल र भारतबीच कायम रहेको उच्चस्तरीय भ्रमण...

मोदी र सी जिनपिङबीच नेपालबारे चर्चा हुन्छः राजन भट्टराई

२०७५ वैशाख १२ गते १७:०५

काठमाण्डु, १२ वैशाख – नेकपा एमालेका नेता एवम् नेपाल–भारत प्रवुद्ध समूहका नेपाल तर्फका सदस्य डा. राजन भट्टराईले काठमाण्डुमा मात्रै नभएर अब दिल्ली र बेईजिङमा पनि भारत–नेपाल–चीनबीचको त्रिदेशीय साझेदारीबारे बहस सुरु भएको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८...

निर्यात बढाउन आयात प्रतिस्थापनः वाणिज्यमन्त्री यादव

२०७५ वैशाख १२ गते १६:५९

सुर्खेत, १२ वैशाख – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकको आयात प्रतिस्थापनाका लागि निर्यात बढाउने बताए । प्रेस सेन्टर कर्णाली प्रदेशद्धारा सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘नेपाल अहिले पनि आयातमा बढी निर्भर भएको हुँदा निर्यात बढाउन लघु, साना, मझौँला र ठूलो...

मुख्यमन्त्री भन्छन्ः आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी गर्छु

२०७५ वैशाख १२ गते १६:५४

कैलाली, १२ वैशाख – प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो कार्यकालमा राम्रा कार्यको थालनी गर्ने बताएका छन् । सुदूरपश्चिमेली नेपाली समाज– भारत समितिको प्रथम महाधिवेशन आज यहाँ शुभारम्भ गर्दै उनले आफ्नो कार्यकालमा धेरै काम गर्न नसकिए तापनि रोजगारीका लागि भारत जाने बेराजगार...

आगामी वर्षमा पुरातात्विक सम्पदा पुनः निर्माण गरिसक्नेः मन्त्री अधिकारी

२०७५ वैशाख १२ गते १६:५१

काठमााण्डु, १२ वैशाख – पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गरेका छन् । हनुमानढोका दरबार संग्रहालय विकास समितिले बनाएको उक्त कक्ष शुभारम्भ गर्दै उनले आगामी वर्षमा भूकम्पबाट क्षति भएको पुरातात्विक सम्पदाको पुनः निर्माण गरिसक्ने बताए । भूकम्पपछि सम्पदाको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us