राजनीति

जेठ मसान्तसम्म माइतीघरमा आन्दोलन गर्न छुट !

२०७५ वैशाख १३ गते १२:५५

काठमाण्डु, १३ वैशाख – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले आगामी जेठ मसान्तसम्म माइतीघर मण्डलामा प्रदर्शन गर्न छुट दिएको छ । जिप्रकाले २ वैशाखमा सूचना निकालेर सार्वजनिक कार्यक्रम तथा प्रदर्शन स्थल तोकेको थियो । यसअनुसार वैशाख १६ बाट माइतीघर मण्डला, रत्नपार्क लगायतका स्थानमा सार्वजनिक कार्यक्रम वा...

एकैपटक ६० जिल्लाका सिडिओको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

२०७५ वैशाख १३ गते १२:५१

काठमाण्डु, १३ वैशाख – सरकारले विभिन्न जिल्लाका ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृहमन्त्रालयले गयराति ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीको एकैचोटी व्यापक सरुवा गरेको हो । सरुवा पर्नेमा सहसचिव र उपसचिवहरु छन् । यी हुन् सरुवा परेका कर्मचारीः १ नारायणप्रसाद भट्ट...

लेनिन तस्बीर प्रकरणबारे प्रधानमन्त्रीले दिए यस्तो ‘दनक’

२०७५ वैशाख १३ गते १२:४२

काठमाण्डु, १३ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ९ गते सभागृहको हलमा लेनिनको तस्बिर नराखिएकोमा हुलदङ्गा हुनुलाई ‘केटाकेटीपन’को संज्ञा दिएका छन् । उनले कम्युनिष्ट आन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठ, जनताको बहदलीय जनवादका प्रणेता मदन भण्डारी र नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको महत्त्व नबुझेको...

प्रधामनन्त्री भन्छन्ः मनमोहनको आदर्शअनुसार पार्टी अगाडि बढ्छ

२०७५ वैशाख १३ गते १२:१८

काठमाण्डु, १३ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन अधिकारीको आदर्श अनुसार नै पार्टी अगाडि बढ्ने बताएका छन् । एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवसमा सानेपामा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मनमोहन अधिकारीको आर्दशको मूल्यांकन हुनुपर्ने बताएका हुन् । उनले पुष्पलाल,...

पार्टी एकताबारे परराष्ट्रमन्त्रीले मिति नै तोकेर दिए यस्तो जवाफ

२०७५ वैशाख १३ गते १२:११

पाल्पा, १३ वैशाख – नेकपा एमालेका सचिव एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले वैशाख १८ (मे १) अन्तर्राष्ट्रीय श्रमिक दिवश वा बैशाख २२(मे ५) माक्सको जन्मदिनको दिन दुवै पार्टी बीच एकता घोषणा गर्ने तयारी भएको बताएका छन् । नेकपा एमाले पाल्पाका अगुवा कार्यकर्तालाई तानसेनमा सम्बोधन गर्दै...

प्रदेश सरकारले पूर्वबजेट छलफल गर्नुपर्ने

२०७५ वैशाख १३ गते ११:१६

काठमाणडु, १३ वैशाख – प्रदेश सरकारहरूले प्रदेशको बजेट ल्याउनुपूर्व एक महिनाअघि नै प्रदेशसभामा पूर्व बजेट छलफल गर्नुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । अर्थ मन्त्रालयले हालै जारी गरेको प्रदेश आर्थिक कार्यविधि ऐन—२०७४ को मस्यौदाको परिच्छेद ३ को दफा ९ मा यस्तो व्यवस्था गरिएको छ ।...

०५० सालमा प्रचण्डसँग के भनेका थिए मदन भण्डारीले ?

२०७५ वैशाख १३ गते १०:५४

रौतहट, १३ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकता जनताको साझा सम्पत्ति भएको बताएका छन् । रौतहटको चन्द्रपुरमा बिहीबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले सिंगो देशले एकता चाहेको प्रतिक्रिया दिए । ‘हामीलाई चिन्ता छ’, उनले भने, ‘सम्मानित, न्यायोचित र...

वृद्धभत्ताको सुरुवात गर्ने मनमोहन भन्थेः आराम नै हराम हो

२०७५ वैशाख १३ गते १०:३५

काठमाण्डु, १३ वैशाख – दक्षिण एसियाकै पहिलो कम्युनिस्ट प्रधानमन्त्री एवं एमालेका पहिलो अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवस नेकपा एमालेले विभिन्न कार्यक्रमका साथ आज मनाउँदैछ । मनमोहन अधिकारी नेपालको कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका शीर्ष नेता थिए । अधिकारीको ०५६ साल वैशाख १३ गते...

एमाले सांसद लामाको विवाह आज, प्रधानमन्त्री प्रमुख अतिथि

२०७५ वैशाख १३ गते १०:२८

काठमाण्डु, १३ वैशाख – नेकपा एमालेकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामा बिहीबार विवाह बन्धनमा बाँधिदै छिन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी नवीनाले अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् । लामाको विवाहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली...

काँग्रेसले गठन गर्यो छाया सरकार

२०७५ वैशाख १३ गते ७:५२

रुकुम, १३ वैशाख– काँग्रेसले पहिलो पटक स्थानीय तहमा छाया सरकार गठन गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिकामा छाया सरकार गठन गरेको हो । काँग्रेस नेता एवं त्रिवेणी गाउँपालिकामा काँग्रेसको तर्फबाट अध्यक्षका उम्मेदवार देवबहादुर ओलीको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिकास्तरीय छाया सरकार गठन गरेको काँग्रेस रुकुमले...

प्रदेशसभा सदस्यदले गरे प्रदेश सरकारको आलोचना

२०७५ वैशाख १३ गते ७:४०

धनुषा, १३ वैशाख– प्रदेश नं २ को बुधबार बसेको प्रदेशसभा बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिकोे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरियो । मुख्यमन्त्रीका तर्फबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने...

प्रदेश २ को राजनीतिक अवस्थाबारे गृहमन्त्रीले यसो भने

२०७५ वैशाख १२ गते १७:४६

बारा, १२ वैशाख – गृहमन्त्री रामबहादुर थापा बादलले अन्य प्रदेशको तुलनामा प्रदेश २ मा सुरक्षा अवस्था चुनौतीपूर्ण रहेकाले गम्भीर रुपमा अघि बढ्नुपर्ने बताएका छन् । प्रदेश २ को प्रदेश स्तरीय सुरक्षा गोष्ठीको बुधवार सिमरास्थित होटल इच्छामा उद्घाटन गर्दै गृहमन्त्री बादलले प्रदेश दुई संवेदनशील प्रदेश...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us