काठमाण्डु, १३ वैशाख – प्रतिनिधि सभाकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठको विवाहमा शुभकामना आदानप्रदान कार्यक्रम जारी रहेको छ । काठमाण्डुको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित विवाह शुभकामना कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली...
काठमाण्डु, १३ वैशाख – सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना तथा सञ्चार प्रविधिको पहुँच देशका ग्रामीण भेगका दूरदराजसम्म पुर्याइनुपर्ने बताएका छन् । ‘इन्टरनेशनल गल्र्स इन आइसिटी डे’ को अवसरमा सञ्चार तथ सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणले संयुक्त रुपमा आज यहाँ...
काठमाण्डु, १३ वैशाख – जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई रामचन्द्र पौडेलले केही समयअघि लेखेको चिठीबारे नेता विमलेन्द्र निधिले प्रश्न उठाए । लिखित र सार्वजनिक रूपमा पौडेलले सभापतिलाई त्यसरी चिठी लेख्न नहुने निधिको धारणा थियो । निधि देउवाका उत्तराधिकारी भनेर...
काठमाण्डु, १३ वैशाख – प्रतिस्थापन विधेयक ल्याउन नसकेपछि सरकारले फेरि अध्यादेश ल्याएको छ । सरकारले वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, राष्ट्रियसभा निर्वाचन अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र...
रौतहट, १३ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटको चन्द्रपुर नगरपालिकालाई देशकै नमुना सहर बनाउने बताएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका-२ जुडिबेलामा स्मार्ट सिटीको अवधारणाअनुसार जुडिबेला पौराइ कालोपत्रे सडकको शिलान्यास गदै अध्यक्ष प्रचण्डले नमुना सहर बनाउने बताएका हुन् । चन्द्रपुरवासीको आयस्तर...
काठमाण्डु,१३ वैशख – अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले आफ्ना वेपत्ता पारिएका विद्यार्थी नेताहरु सार्वजनिक नगरे आफ्नै पार्टी सरकारविरुद्ध सडकमा जाने चेतावनी दिएका छन् । राज्यद्धारा वेपत्ता पारिएका पूर्ण पौडेललाई सार्वजनिक गर्नुपर्ने माग राख्दै विहिबार माईतिघर मण्डलमा गरिएको प्रर्दशन कार्यक्रममा महासचिव अधिकारीले यस्तो कुरा बताएका...
काठमाण्डु , १३ वैशाख – कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष ०७४–७५ को तेस्रो चौमासिक बजेट संसदमा प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बिहीबार संसदमा एक अर्व दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका हुन् । जम्मा बजेट...
काठमाण्डु, १३ बैशाख – कार्ल मार्क्सको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने निर्णय गरेको छ । एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुची घट्दै गएकाले माक्र्सवाद पढाउने निर्णय गरेको हो । यस्तै, मार्क्स जन्म द्विशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले...
काठमाण्डु, १३ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको घोषणा छिट्टै हुने बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी एकताका विषयमा देखिएका विवाद समाधानका लागि समय लागेको संकेत गरे । ‘बालुवा, गिट्टी र पाटी घोल्नु पर्छ, यस्तो गर्दा बालुवाले आफ्नो महत्त्व बढी...
नवलपरासी, १३ वैशाख – स्थानीय सरकार सञ्चालनका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विभिन्न २१ वटा कानून तर्जुमा गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर ती कानून तर्जुमा गरेको हो । तर्जुमा भएका कानूनमा १२ वटा विभिन्न नियमावली,...
बुटवल, १३ वैशाख – प्रहरी इन्काउन्टरमा मारिएका गुण्डानाइके मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका नेताहरु लेखनाथ न्यौपाने र तुल्सी न्यौपानेलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ । राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ र जिल्ला सदस्य तुल्सीलाई कारबाही गरेको हो । नेकपा माओवादी...
काठमाण्डु, १३ वैशाख – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनसत्ता व्युँत्याउने नाममा गरिने आतंकलाई गृहमन्त्रालयले निर्मम बनेर नियन्त्रण गर्ने चेतावनी दिएका छन् । अज्ञात समूहको आक्रमणबाट गम्भीर घाइते मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको अवस्था बुझ्न नेपाल–कोरिया मैत्री अस्पतालमा पुगेका गृहमन्त्री बादलले यस्तो चेतावनी दिएका...