काठमाण्डु, १४ वैशाख – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताए । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई भेट गर्दै उनले नेपालको राजनीतिक एवं शैक्षिक आन्दोलनमा शिक्षकको भूमिका...
रुपन्देही, १४ वैशाख – गृहमन्त्री रामबहादुर थापाले मुलुकमा अस्थिरता कायम गर्न खोज्ने जोसुकैलाई नछाड्ने बताएका छन् । उनले यातायात क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा गर्ने वातावरण बनाउने पनि बताए । लुम्बिनी प्रेस क्लव भैरहवाले शुक्रबार गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा गरेको साक्षात्कारमा मन्त्री थापाले भने, ‘सिण्डिकेट अन्त्य...
काठमाण्डु, १४ बैशाख – शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदको बैठक वैशाख २३ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदले वैशाख २३ गते अपरान्ह ४ बजे अधिवेशन आहृवान सिफारिस गरेको हो । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले संसद अधिवेशन आहृवान गर्ने संवैधानिक...
रुपन्देही, १४ वैशा१४ वैशाख, सुर्खेत । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशलाई कृषि तथा पर्यटनका माध्यमबाट समृद्ध बनाउने बताएका छन् । कर्णाली प्रदेशमा आउने पर्यटकहरुलाई कृषि उत्पादनको चिनो लिएर फर्किने वातावरण बनाउनुपर्ने भन्दै मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेशमा आएका पर्यटकले समेत चिनोको रुपमा कृषि उत्पादन...
काठमाण्डु, १४ बैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक प्रदेश नं. ५ को संसदमा सम्बोधन गर्ने भएका छन् । वैशाख १६ गते बिहान ९ बजे प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यत्रम रहेको संसद सचिवालयले जनाएको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको उद्घाटन गर्न...
बुटवल, १४ वैशाख – संघीय मामिला तथा सामन्य प्रशाशन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीहरुलाई जागिर छोड्न चेतावनी दिएका छन् । सरकारले खटाएको ठाउँमा जानै पर्ने भन्दै मन्त्री पण्डितले भने, ‘राष्ट्रसेवक कर्मचारी भए सरकारले खटाएको ठाउँमा जानु पर्दछ होइन भने जागिर छाडेर...
काठमाण्डु, १४ वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाण्डुमा बस्ने भएको छ । पार्टीको विधानअनुसार अध्यक्षले बैठक बोलाउने व्यवस्था भएकाले अध्यक्ष पशुपतिशम्शेर जबराले सो बैठक बोलाएका हुन् । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश...
काठमाण्डु, १४ वैशाख– कांग्रेस केन्द्रीय कार्यसमितिको निर्वाचन समीक्षासम्बन्धी गत चैत ९ गतेदेखि जारी बैठकमा बोल्ने दुई नेताले उपसभापतिमा दाबी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेता विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठले आआफूले उपसभापति पाउनुपर्ने माग गरे। बैठकमा नेता गच्छदारले आफूलाई उपसभापति बनाउने...
काठमाण्डु, १३ वैशाख – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर १६ दिन लामो बसाईंपछि नयाँ दिल्लीबाट काठमाण्डु फर्केका छन् । उनी बुधवार राती नयाँ दिल्लीबाट काठमाण्डु फर्केका हुन् । मुटुको उपचार गर्न उनी १६ दिनअघि भारत गएका थिए । नयाँ दिल्लीको...
काठमाण्डु, १३ वैशाख – कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले प्रधानन्यायाधीश चाँडै नियुक्त हुने बताएका छन् । संसदीय प्रक्रियाबाट अघि बढाउनुपर्ने भएकाले नियुक्ति प्रक्रियामा केही ढिलाइ भएको स्पष्ट पार्दै मन्त्री तामाङले प्रक्रिया पुर्याएर चाँडै नियुक्त गरिने बताए । बिहीबार काठमाण्डुमा आयोजित साक्षात्कारमा...
काठमाण्डु, १३ वैशाख – मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् । नेपाल व्यवस्थापन संघले आज काठमाण्डुमा आयोजना गरेको आगामी २०७५-७६ को पूर्व बजेट छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।...
बिराटनगर, १३ वैशाख – साढे ३३ केजी सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई मोरङ पुर्याइएको छ । उनीहरुलाई बिहीबार जिल्ला अदालत, मोरङ पेश गरिएको छ । पक्राउ गरेका प्रहरी अधिकारीहरु प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई म्याद थप गर्नका...