राजनीति

श्रमिकको सुरक्षा र स्वास्थ्यका विषयमा श्रममन्त्रीले गरे यस्तो घोषणा

२०७५ वैशाख १५ गते १४:०३

काठमाण्डु, १५ वैशाख – श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले श्रमिकको सुरक्षा र स्वास्थ्यको सम्बन्धमा अन्तर्राष्ट्रि««य मापदण्डअनुसार काम गरिने बताएका छन् । श्रम विभागको ‘१८ औं राष्ट्रि««य व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०७५’ को आज काठमाण्डुमा उद्घाटन गर्दै मन्त्री विष्टले सो कुरा बताएका...

प्रधानमन्त्री भन्छन्ः विद्यार्थीलाई विद्यालयमा टिकाउन चुनौती

२०७५ वैशाख १५ गते १३:५३

काठमाण्डु, १५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक विद्यालयको स्तर उकास्न र गुणस्तरीय विद्यार्थी उत्पादनका लागि नेपाल सरकारले चालु शैक्षिक सत्रदेखि मुलुकभर नयाँ विद्यार्थी भर्ना अभियान शुरु गरेको बताएका छन् । भर्ना अभियानलाई सफल पार्नु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको पनि दायित्व रहेको...

विदा काटेको झोंकमा देउवाले भनेः ओलीले हटाइदिएछ !

२०७५ वैशाख १५ गते १३:४८

काठमाण्डु, १५ वैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सरकारमा छँदा दिएको बिदा ओली सरकारले कटौति गरेकोमा रोष प्रकट गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा मुस्लिम संघको दोस्रो महाधिवेशन उद्घाटनमा सभापति देउवाले बिदा पुनस्थापनाका लागि कांग्रेसको साथ रहने वचनसमेत दिए । हालै...

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन शुरु, उदघाटन गर्न प्रधानमन्त्री गएनन्

२०७५ वैशाख १५ गते १३:३९

रुपन्देही, १५ वैशाख – भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन, २०१८ शुरु भएको छ । गोष्ठीको उद्घाटन संस्कृति,पर्यटन तथा नागरिक उडयनमन्त्री रवीन्द्र अधिकारीले गरे । उदघाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको भए पनि उनी भने गएनन् । अठतिस देशको सहभागिता...

देउवाको घोषणाः मुस्लिमका लागि आरक्षण बढाइन्छ

२०७५ वैशाख १५ गते १३:२६

काठमाण्डु, १५ वैशाख – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महासमितिको बैठक छिट्टै बस्ने बताएका छन् । पार्टी मुख्यालय सानेपामा मुस्लिम संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै देउवाले महासमिति बैठक छिट्टै बोलाइने बताएका हुन् । उनले महासमितिको बैठक कहिले बोलाइने भन्ने कुरा भने खुलाएका...

पार्टी एकतामा नरेन्द्र मोदीको हस्तक्षेप कति ? यसो भन्छन् नारायणकाजी श्रेष्ठ

२०७५ वैशाख १५ गते १३:१९

गोरखा, १५ वैशाख – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालमा अब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त के अन्य कुनै पनि देशको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् । नेता श्रेष्ठले मोदीको नेताप भ्रमणले पार्टी एकतामा कुनै असर नपार्ने बताएका हुन् । शनिबार गृह जिल्ला...

गोविन्द केसीलाई झट्का, अनसन बसेको तलब भत्ता फिर्ता मागियो !

२०७५ वैशाख १५ गते १२:१०

काठमाण्डु, १५ वैशाख – डा. गोविन्द केसी र सरकारबीच भएको सहमति खारेज माग गर्दै मिसन सिन्धुलीगढी राष्ट्रिय मोर्चाका संयोजक विजय थापाले आमरण अनसन सुरु गरेका छन् । ८ सुत्रीय माग राख्दै थापा तीन दिनदेखि आमरण अनसनमा बसेका छन् । केसीका माग पूरा गर्दा चिकित्सा...

रसुवा पुगेर उर्जामन्त्री पुनले दिए यस्तो निर्देशन

२०७५ वैशाख १५ गते ११:४०

काठमाण्डु, १५ वैशाख – उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रसुवामा रहेका जलविद्युत आयोजनाहरुको निरीक्षण गरेका छन् । जलविद्युत आयोजनाहरु निर्माणको चरणबारे बुझ्नका लागि मन्त्री पुन हिजोदेखि नै रसुवामा छन् । मन्त्री पुनले आज रसुवागढी जलविद्युत १११ मेघावाट परियोजनाको निरीक्षण गरे । आजै...

सिन्डिकेट अन्त्य गर्न यातायातमन्त्रीले गरे कठोर निर्णय

२०७५ वैशाख १५ गते ११:३०

बाँके, १५ वैशाख – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिन्डिकेट अन्त्यको निर्णयबाट सरकार पछि नहट्ने बताएका छन् । नेकपा एमाले बाँकेद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री महासेठले यातायातको क्षेत्रमा सिन्डिकेट अन्त्यका लागि गरिएको निर्णयबाट सरकार कुनै पनि अवस्थामा पछि नहट्ने बताएका हुन्...

विप्लवलाई झट्का, कांग्रेस नेतालाई वम हान्ने जनसरकार प्रमुख पक्राउ

२०७५ वैशाख १५ गते १०:२८

उदयपुर, १५ वैशाख – नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका जनसरकार प्रमुख पक्राउ परेका छन् । ‘विप्लव’को जनसरकार प्रमुख भनेर गैरराजनीतिक गतिविधि गरेको आरोपमा जीतबहादुर पुलामी मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त...

कांग्रेसले यसकारण खुलाएन चुनावमा हारको कारण

२०७५ वैशाख १५ गते १०:२२

काठमाण्डु, १५ वैशाख – नेपाली कांग्रेसले आगामी जेठमा जिल्ला सभापतिहरुको भेला र साउनमा महासमिति बैठक आयोजना गर्ने तयारी गरेको छ । चुनावी समीक्षा र आगामी रणनीति बनाउन जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले अविलम्ब महासमिति बैठक बोलाउन नेतृत्वलाई दबाव दिँदै आएका छन् । गत चैत...

सरकारलाई प्रचण्डले दिए यस्तो सुझाव

२०७५ वैशाख १४ गते १७:५७

काठमाण्डु, १४ बैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनको अनुभूति हुनेगरी बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबारबाट काठमाण्डुमा सुरु भएको ‘१४ औं अन्तराष्ट्रिय औंद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ लाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us