राजनीति

कर्णाली प्रदेशले सार्वजनिक गर्यो १ सय ५० बुँदे नीति तथा कार्यक्रम(पूर्णपाठसहित)

२०७५ वैशाख १० गते १६:४८

सुर्खेत, १० वैशाख – कर्णाली प्रदेश सरकारले संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कर्णाली प्रदेश प्रमुख दुर्गा केशर खनालले सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् । उनले गरेको नीति तथा कार्यक्रमको पूर्णपाठः कर्णाली प्रदेश सभाको बैठकमा माननीय प्रदेश प्रमुख...

अयोधीप्रसाद यादवको घरमा भएको वम विस्फोटबारे निर्वाचन आयोगले मुख खोल्यो

२०७५ वैशाख १० गते १५:५६

काठमाण्डु, १० वैशाख – निर्वाचन आयोगले प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुलाई सुरक्षा व्यवस्था मिलाउन सरकारसाग माग गरेको छ । आइतबार बेलुका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको धापाखेलस्थित घरमा वम विस्फोट भएपछि आयोगले सरकारसँग सुरक्षा माग गरेको हो । आयोगका प्रवक्ता नवराज ढकालले सोमबार...

चिनियाँ राजदूतसँग पार्टी एकताबारे माधव नेपालको यस्तो कुराकानी

२०७५ वैशाख १० गते १५:४२

काठमाण्डु, १० वैशाख – नेपालका लागि चिनिया राजदूत यु होङले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मा नेपालको प्राथमकिता र एमाले माओवादी पार्टी एकीकरण प्रक्रियाबारे चासो व्यक्त गरेकी छन् । पूर्वप्रधानमन्त्री तथा एमाले विदेश विभाग प्रमुख माधवकृुमार नेपालसँग सोमबार भएको भेटमा राजदूत होङले बिआरआई र...

२२ वर्षपछि घर फर्किएकी लिलाले भनिन्ः बाबुरामलाई पनि एमालेमा ल्यायौं

२०७५ वैशाख १० गते १५:१९

काठमाण्डु, १० वैशाख – पूर्वराज्यमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ लीला भण्डारी एमाले प्रवेश गरेकी छन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीबाट कैलाली ६ मा निर्वाचित भएकी भण्डारी पछिल्लो समय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा थिइन् । भण्डारीसँगै पूर्वराजदूत...

देउवालाई बोल्न सिकाउँदै ओलीले भनेः लम्पसारवादको अर्थ बुझिएन ?

२०७५ वैशाख १० गते १५:१५

काठमाण्डु, १० वैशाख – प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफ्ना आलोचक ‘बुद्धिजिवी’हरुप्रति आक्रामक रुपमा प्रस्तुत भएका छन् । आफूले आर्थिक सम्मृद्धि र विकासको कुरा गर्दा उनीहरुले विकासको नाममा अधिनायकवाद ल्याउन खोजेको भनेर हाँस्यास्पद तर्क गरिरहेको ओलीले टिप्पणी...

कांग्रेसबाट निर्वाचित वडाध्यक्षको यस्तो हर्कत, कार्यक्रमस्थलबाटै पक्राउ

२०७५ वैशाख १० गते १३:१९

वीरगञ्ज, १० वैशाख – पर्साको बहुदरमाइ नगरपालिका ७ का वडाअध्यक्ष प्रभु पटेललाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका उनलाई प्रहरीले होटल कुमु प्यालेसबाट पक्राउ गरेको हो । नेपाली कांग्रेसबाट निर्वाचित पटेल बेलायत सरकारको सहयोगमा सञ्चालित स्थानीय तहको वस्तुगत...

पासाङ ल्हामुलाई सम्झिँदै ओलीले भनेः फर्केर आउनुहोस् !

२०७५ वैशाख १० गते १३:०९

काठमाण्डु, १० बैसाख – प्रधानमन्त्री केपी शर्मा ओलीले पासाङ ल्हामु शेर्पा नेपाली महिलाका प्रेरणाकी स्रोत भएको बताएका छन् । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले आज आयोजना गरेको पासाङ प्रतिष्ठा रजत दिवशका अवसरमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सगरमाथा आरोही प्रथम नेपाली...

२ गतेबाट देशभर चलचित्र हलमा हडताल गर्ने निर्माताको चेतावनी

२०७५ वैशाख १० गते १३:०८

काठमाण्डु, १० बैशाख – सेयर बाँडफाँडको मुद्दालाई लिएर निर्माता संघले आन्दोलन गर्ने भएको छ । सेयर बाँडफाँडमा हलले आफूमाथि अन्याय गरिरहेको भन्दै निर्माता संघले आन्दोलन गर्ने चेतावनी दिएको हो । २०६० सालमा निर्माता संघ र चलचित्र संघबीच काठमाण्डु उपत्यकामा चलचित्र प्रदर्शनपश्चात उठेको कुल रकममा...

राष्ट्रपतिद्धारा पशुपतिनाथमा पञ्चामृत स्नानसहितको विशेष पूजा

२०७५ वैशाख १० गते १३:००

काठमाण्डु, १० वैशाख – दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा रु पाँच हजार १०० को रसिद काटी विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको...

देउवाविरुद्ध उत्रियो ‘कुन्दन काफ्ले’ समूह

२०७५ वैशाख १० गते १२:५१

काठमाण्डु, १० बैशाख – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक चलिरहँदा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको एउटा समूह महाधिवेशनको माग गर्दै कार्यालय घेराउ गर्न पुगेको छ । पार्टी सभापति देउवाबाट पार लाग्दैन । नेविसंघमा झडपको स्थिति आइसक्यो, विद्यार्थीको नेतृत्व गर्दै पार्टी कार्यालय सानेपा...

ओलीविरुद्ध खनिए पशुपति, भन्छन्ः शक्ति सञ्चयमा नलाग्नुस्

२०७५ वैशाख १० गते १२:५०

काठमाण्डु, १० वैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शक्ति सञ्चयमा नलाग्न सुझाव दिएका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै राणले प्रधानमन्त्रीले शक्ति सञ्चयमा भन्दा विकासमा ध्यान दिनुपर्ने बताए । ‘प्रधानमन्त्री ओलीले आफूलाई शक्तिशाली बनाउन...

पार्टी एकताबारे चितवन पुगेर गृहमन्त्रीले गरे यस्तो खुलासा

२०७५ वैशाख १० गते १२:४४

चितवन, १० वैशाख – गृहमन्त्री रामबहादुर थापाले दुई पार्टी एकताको सबै विषय टुंगिएकाले घोषणा हुनमात्रै बाँकी रहेको बताएका छन् । r आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा उनले टुंगिन बाँकी रहेका राजनीतिक, वैचारिक र संगठनात्मक आधारहरु पनि तय भइसकेको बताए । संयोजन समितिले मिति तोक्नमात्रै बाँकी...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us