काठमाण्डु, १० वैशाख – पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई अगाडि बढाउने लक्ष्यका साथ नेपाल र भारतका जलस्रोत अधिकारीको संयुक्त बैठक आजदेखि काठमाण्डुमा सुरु हुँदैछ । पञ्चेश्वर विकास प्राधिकरणको नीति तथा कार्यक्रम तथा आर्थिक विषयलाई एकरुपता दिइ आयोजना अगाडि बढाउने लक्ष्यका साथ संयुक्त बैठकको आयोजना हुन लागेको...
इनरुवा, १० वैशाख– संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर र ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा अध्यक्ष यादवले सो कुरा बताएका हुन् । यादवले मुलुक लामो द्वन्द्व...
काठमाण्डु, ९ वैशाख– देशको स्वाभिमानको रक्षा र जनताको सेवा गर्ने भन्दै माओवादी पूर्वजनमुक्ति सेना पार्टी, नेपाल गठन गरिएको छ । रञ्जीत गुरुङको अध्यक्षतामा ९५ सदस्यीय कार्यसमिति गठन गरिएको सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वाभिमानको रक्षा गर्न आम उत्पीडित, शोषण, अन्याय...
काठमाण्डु, ९ वैशाख– एमाले–माओवादी एकताबारे आशंका बढेका बेला एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले पार्टी एकता अब नटर्ने उदघोष गरेका छन् । लेनिन जयन्तीका अवसरमा आइतबार राजधानीको सभागृहमा दुवै पार्टीद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा उनले पार्टी एकताको विकल्प नभएको बताए । दुवै पार्टीका अगाडि...
झापा, ९ वैशाख–केन्द्रमा पार्टी एकीकरण गर्न ढिलाइ भएको भन्दै झापा मेचीनगरको एउटा वडामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आज एकीकरण घोषणा गरिएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना र लेनिन दिवसको अवसर पारेर मेचीनगर नगरपालिकाको वडा नं १० मा एमाले र माओवादी वडा...
काठमाण्डु, ९ वैशाख – नेकपा मसालले एमाले र माओवादी केन्द्रबीचको एकता असफल पारेर कम्युनिष्ट सरकार विघटन गराउने षड्यन्त्र भइरहेको बताएको छ । वैशाख ८ गते बसेको केन्द्रीय कार्यालयको बैठकले दुई पार्टीको एकतासम्बन्धी प्रयासमा देखा पर्ने वाधा वा विभाजनले राजनीतिक अस्थीरता हुनेतर्फ सचेत गराएको छ...
काठमाण्डु, ९ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त कार्यक्रमको ब्यानरमा सामान्य प्राविधिक त्रुटी भएको बताएका छन् । लेनिन जयन्ती र नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले–माओवादीद्वारा संयुक्तरूपमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टी एकताको तयारीमा व्यस्त...
काठमाण्डु, ९ वैशाख – चुनावी समिक्षाका लागि बसिरहेको कांग्रेस केन्द्रीय समिति वैठकमा आइतबार आफ्नो मन्तव्य राखेका सदस्यहरुले हारको जिम्मेवारी नेतृत्वले मात्र नभएर सबैले लिनुपर्ने बताएका छन् । केन्द्रीय सदस्य इश्वरी न्यौपानेले रामचन्द्र पौडेललाई सम्बोधन गर्दै पहिले सहमति गर्ने र पछि दोष दिने काम नगर्न...
काठमाण्डु, ९ वैशाख – पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भाँडभैलो उत्पन्न भएको झण्डै साढे तीन घण्टापनि कार्यक्रमस्थलमा विश्व कम्युनिष्ट आन्दोलनका प्रमुख नेताहरु कार्ल मार्क्स र भ्लादिमिर लेनिनको तस्वीर राखिएको छ । नेकपाको स्थापना २००६ का दिन आजैका दिन लेनिन दिवसको अवसर पारेर गरिएको...
काठमाण्डु, ९ वैशाख – नेकपा एमाले र माओवादी केन्द्रले कार्यकर्ताको विरोधका बाबजुद पुरानै ब्यानर टाँगेर कार्यक्रम सुरु गर्ने जमर्को गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रूपमा आयोजना गरको कार्यक्रममा ब्यानरमा लेनिनको फोटो नभएको भन्दै नाराबाजी...
काठमाण्डु, ९ वैशाख –स्थगित रहेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आइतबार दिउँसोदेखि पार्टी कार्यालय सानेपामा जारी छ । बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाह गरेको भूमिकाबाट दुखित भएको भन्दै १३ औं महाधिवेशनमा देउवालाई सभापतिमा गरेको प्रस्ताव फिर्ता...
काठमाण्डु, ९ वैशाख – कम्युनिष्ट पार्टीको स्थापना दिवसमा लेनिन र माओको तस्वीर विनाको ब्यानर बन्नुमा आफूहरुको गल्ती भएको केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वीकार गरेका छन् । दुबै पार्टीका शीर्ष नेताहरुको बैठकमा ओली र प्रचण्डले गल्ती स्वीकार गरेका हुन् ।...