काठमाण्डु, २१ असार – राप्रपा प्राजातान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले सरकार दुई तिहाई बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले संसदमा गृहमन्त्रीले डाक्टर गोबिन्द केसी प्रति दिएको अभिब्यक्तिले सरकारको अधिनायकबादी चरित्र प्रष्टिएको...
काठमाण्डु, २१ असार – उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिएका छन् । डा. केसीको उपचारका लागि स्वास्थ्य मन्त्री यादवको निर्देशनमा काठमाण्डुबाट डा. जीवन थापा र डा. सुभाष सुवेदीको टोली आजै बिहान...
काठमाण्डु, २१ असार – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा अब एक मात्र अध्यक्ष हुने भएका छन् । राजपा गठनका बेला बनाइएको पार्टीको विधान मै अध्यक्ष मण्डल प्रणालीको व्यवस्था गरिएको थियो । तर आज बस्ने राजनीतिक समितिको बैठकले पार्टीको विधानबाट उक्त व्यवस्था हटाउने भएका हुन्...
पोखरा, २१ असार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रारम्भिकदेखि दशजोड दुई कक्षासम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवाला सबै जुटनु पर्ने बताएका छन् । पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयको छ कोठे पक्की भवनको बुधबार साँझ उद्घाटन गर्दै उहाँले सरकारले...
काठमाण्डु, २१ असार – स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान नेतृत्वविहिन भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक डा विष्णु सापकोटाले राजिनामा दिएको तर मन्त्रालयबाट स्विकृत गर्न आलटाल गरेकाले प्रतिष्ठान नेतृत्वविहिन भएको हो । कार्यकारी निर्देशक डा सापकोटाले असार ११ गते राजिनामा दिएपनि आजसम्म स्विकृत भएको...
काठमाण्डु, २१ असार – तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १४ गतेपछि गरेका सबै निर्णय बदर गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णय कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार राती बसेको मन्त्रिपरिषद बैठकले गत भदौ १४ पछिका निर्णयहरु बदर गर्ने निर्णय गरेपछि कांग्रेसले...
काठमाण्डु, २१ असार – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९१५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाण्डु उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको छ भने उपत्यका बाहिर स्थानीय तहका प्रतिनिधि, प्रहरी...
काठमाण्डु, २१ असार – सरकारले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेका खारेज गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौपछि गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै प्रदेश प्रमुख र अन्यको जागिर धरापमा परेको हो । देउवा नेतृत्वको सरकारले गत...
काठमाण्डु, २१ असार– बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार...
काठमाण्डु, २० असार – नेपाली सेनाभित्रको भ्रष्टाचार र बढुवामा विभेद तथा प्रधान सेनापति राजेन्द्र क्षेत्रीको मनोमानीको विषयले संसदमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले सेनाभित्रको भ्रष्टाचार र विभेदबारे छानविन गर्न माग गरेका हुन् । बस्नेतले प्रमुख सेनानीबाट महासेनानी...
काठमाण्डु, २० असार – अधिवेशन शुरु भएको ४ महिना पछि प्रतिनिधि सभाले कार्यव्यबस्था परामर्श समिति गठन गरेको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सभामुख कृष्णबहादुर महराको अध्यक्षतामा कार्यव्यबस्था परामर्श समिति गठन गरेको हो । समितिमा सभामुख, उपसभामुख, कानून, न्याय तथा संसदीय मामिला मन्त्री...
काठमाण्डु, २० असार – सभामुख कृष्णबहादुर महराले प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा विशेष भूमिका निर्वाह गर्ने बताएका छन् । प्रथम राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताएका हुन् । नसर्ने रोगमा प्राकृतिक चिकित्सा भन्ने मूल नारासहित पहिलोपटक...