काठमाण्डु, २१ असार – स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान नेतृत्वविहिन भएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक प्राध्यापक डा विष्णु सापकोटाले राजिनामा दिएको तर मन्त्रालयबाट स्विकृत गर्न आलटाल गरेकाले प्रतिष्ठान नेतृत्वविहिन भएको हो । कार्यकारी निर्देशक डा सापकोटाले असार ११ गते राजिनामा दिएपनि आजसम्म स्विकृत भएको...
काठमाण्डु, २१ असार – तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारले भदौ १४ गतेपछि गरेका सबै निर्णय बदर गर्ने केपी ओली नेतृत्वको सरकारको निर्णय कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार राती बसेको मन्त्रिपरिषद बैठकले गत भदौ १४ पछिका निर्णयहरु बदर गर्ने निर्णय गरेपछि कांग्रेसले...
काठमाण्डु, २१ असार – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आवको असार मसान्तसम्ममा एक हजार ९१५ वटा व्यापारिक फर्मको अनुगमन गरेको छ । विभागले जिल्ला प्रशासन कार्यालय, सरोकार पक्षको समन्वयमा काठमाण्डु उपत्यकाभित्र प्रत्यक्षरुपमा अनुगमन गरेको छ भने उपत्यका बाहिर स्थानीय तहका प्रतिनिधि, प्रहरी...
काठमाण्डु, २१ असार – सरकारले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेका खारेज गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौपछि गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै प्रदेश प्रमुख र अन्यको जागिर धरापमा परेको हो । देउवा नेतृत्वको सरकारले गत...
काठमाण्डु, २१ असार– बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार...
काठमाण्डु, २० असार – नेपाली सेनाभित्रको भ्रष्टाचार र बढुवामा विभेद तथा प्रधान सेनापति राजेन्द्र क्षेत्रीको मनोमानीको विषयले संसदमा प्रवेश पाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले सेनाभित्रको भ्रष्टाचार र विभेदबारे छानविन गर्न माग गरेका हुन् । बस्नेतले प्रमुख सेनानीबाट महासेनानी...
काठमाण्डु, २० असार – अधिवेशन शुरु भएको ४ महिना पछि प्रतिनिधि सभाले कार्यव्यबस्था परामर्श समिति गठन गरेको छ । बुधवार बसेको प्रतिनिधि सभाको बैठकले सभामुख कृष्णबहादुर महराको अध्यक्षतामा कार्यव्यबस्था परामर्श समिति गठन गरेको हो । समितिमा सभामुख, उपसभामुख, कानून, न्याय तथा संसदीय मामिला मन्त्री...
काठमाण्डु, २० असार – सभामुख कृष्णबहादुर महराले प्राकृतिक चिकित्सा पद्धतिले स्वस्थ नागरिक निर्माणमा विशेष भूमिका निर्वाह गर्ने बताएका छन् । प्रथम राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले यस्तो बताएका हुन् । नसर्ने रोगमा प्राकृतिक चिकित्सा भन्ने मूल नारासहित पहिलोपटक...
काठमाण्डु, २० असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताले सरकारले तोकेको निषेधित क्षेत्र बुधबार तोडेका छन् । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकको निर्णयानुसार नेता प्रदीप पौडेल नेतृत्वको कार्यकर्ताहरुले राजधानीको माइतीघरमा जम्मा भएर निषेधित क्षेत्र तोडेका हुन् । निषेधित क्षेत्र...
काठमाण्डु, २० असार – प्रमुख प्रतिपक्षी दल नेकपाका स्थायी समिति सदस्य भीम आचार्यले जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीले राखेका अन्य माँगहरु राम्रा भएपनि दश वर्षसम्म काठमाण्डु उपत्यकामा मेडिकल कलेज खोल्न हुँदैन भन्ने माग आफूले नबुझेको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना...
काठमाण्डु, २० असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको गति पञ्चायती शैलीको निरंकुश र शासकहरु पहिलेका राजा तथा महाराजाजस्तो भएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘मुलुकको...
काठमाण्डु, २० असार – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले लागूऔषध कारोबारी को को हुन् भन्ने कुरा आफूहरुलाई थाहा भएको बताएका छन् । बुधबार संसदलाई संबोधन गर्दै उनले लागूऔषध कारोबारी र व्यापारीहरुको सम्पूर्ण विवरण सरकारसँग भएको भन्दै अब कठोर कदम उठाउने बताएका हुन् । ‘लागूऔषधका...