राजनीति

डा. केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले गरे भरतपुर अस्पतालमा प्रदर्शन

२०७५ असार २२ गते १३:२४

चितवन, २२ असार – अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चितनवको भरतपुर अस्पतालका चिकित्सकहरुले शुक्रबार दोस्रो दिनपनि अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । एकले अर्कोको हात समाएर साङ्लो जस्तो बनाई प्रदर्शन गरिएको हो । विहान १० वजेदेखि १५ मिनेट प्रदर्शन गरिएको...

राष्ट्रियसभामा विनियोजन छलफल जारी

२०७५ असार २२ गते १३:०३

काठमाण्डु, २२ असार – विनियोजन विधेयक, २०७५ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयका विभिन्न शीर्षकमाथि आज राष्ट्रियसभामा छलफल भइरहेको छ । बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय योजना आयोगको सचिवालय एवं रक्षा, परराष्ट्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ ।...

सुनुवाइ समितिमा तीनजनाको नाम स्वीकृत

२०७५ असार २२ गते १२:५०

काठमाण्डु,२२ असार – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्नुहुने तीनजनाको नाम घोषणा गरेका छन् । आजको बैठकको प्रारम्भमा उनले राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्ने  जानकारी गराएकामा बैठकले उनिहरुकाे नाम स्वीकृत गरेको...

कांग्रेस र कम्युनिस्ट लड्दा प्रतिक्रियावादीलाई फाइदा: सांसद देव

२०७५ असार २२ गते १२:४४

काठमाण्डु,२२ असार – कांग्रेस र कम्युनिस्ट लड्दा प्रतिक्रियावादीहरुले फाइदा लिन सक्ने सांसद जितेन्द्र देवले बताएका छन् ।  यस्तै हालत हाे भने सँगै जेल जाने परिस्थिति आउनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसद  देवले  शेरबहादुर देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय फिर्ता लिन...

काठमाण्डु महानगरपालिका घर–घरमा भत्ता बाँड्दै

२०७५ असार २२ गते १०:१६

काठमाण्डु, २२ असार – काठमाण्डु महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरघर र अस्पतालमानै पुगेर ज्येष्ठ नागरिक महानगर विशेष भत्ता वितरण गरेको छ । अस्पतालमा उपचार गराई रहेका वडा नम्बर ७ का ८६ वर्षीया सीता डंगोल र ८५ वर्षीय मीनप्रसाद उपाध्यायलाई महानगरको टोलीले अस्पतालमा नै पुगेर बिहीबार...

कर्णालीमा छलफलका लागि एक कराेड बजेट

२०७५ असार २२ गते १०:०२

सुर्खेत, २२ असार – कर्णाली प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई कार्यक्रम गर्न रु दुई करोड ९२ लाख ५० हजार रकम छुट्याएको छ । त्यसमध्ये सबैभन्दा बढी कर्णालीमा विकास साझेदारसँग लगानी सम्मेलन गर्न रु एक करोड रकम छुट्याइएको छ । सरकारले नीति तथा...

विनियोजन विधेयक, २०७५ माथि, कसले के – के धारणा राखे ?

२०७५ असार २१ गते १७:५४

काठमाण्डु, २१ असार – राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ का विभिन्न शीर्षकमाथि सांसदहरुले आआफ्नो धारणा राखेका छन् । विनियोजन विधेयक, २०७५ माथिको वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, खानेपानी, अर्थ, शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र...

सरकार आफैले द्वन्द्वका लागि आमन्त्रण गर्यो: काँग्रेस

२०७५ असार २१ गते १७:०९

काठमाण्डु, २१ असार – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले बुधबार गरेको निर्णयले विधिलाई उल्लंघन गरेको मात्र हैन उक्त निर्णयमार्फत द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण पनि गरेको ठहर गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ १४ गतेपछि (निर्वाचन आचारसंहिता लागू भएपछि) वर्तमान...

सशस्त्रका पाँच जना एआईजीले दिए राजीनामा

२०७५ असार २१ गते १६:४९

काठमाण्डु, २१ असार – सशस्त्र प्रहरी बलका पाँच जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) ले राजीनामा दिएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले २०७४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदशसभा निर्वाचन आचार संहिता लागु भएपछि गरेका निर्णय खारेजीको निर्णय गरेलगत्तै सशस्त्रका पाँच एआईजीले राजीनामा दिएका हुन्...

सरकारलाई कांग्रेसले दियो १३ बुँदे चेतावनी

२०७५ असार २१ गते १६:४८

काठमाण्डु, २१ असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारका दुई निर्णयको आलोचना गर्दै मुखमा लोकतन्त्रको राम राम बगलिमा स्टालिनवादको धङधङति राखेर अघि बढेको टिप्पणी गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर काङ्ग्रेसले तत्कालिन देउवा सरकारले निर्वाचन आयोगबाट सहमति लिएरै...

नयाँ बन्ने सञ्चार नीतिबारे शंका नगरौंः मुख्यमन्त्री भट्ट

२०७५ असार २१ गते १६:४४

कैलाली, २१ जेठ – प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले अब तर्जुमा गर्ने सञ्चार नीति र कानूनबारे सञ्चारकर्मीले कुनै शंका गर्न नपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ काठमाण्डुद्वारा आज धनगढीमा आयोजित सञ्चार नीति र कानून विषयको एक अन्तरक्रियामा मुख्यमन्त्री भट्टले...

प्रदेश प्रमुख हटाउने हल्ला, कानुनमन्त्री झुक्किएकै हुन त ?

२०७५ असार २१ गते १६:२२

काठमाण्डु, २१ असार – प्रदेशका प्रमुखहरुलाई हटाउने निर्णय नभएकोखुलासा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रदेश प्रमुखलाई हटाउने निर्णय नभएको बरु कानुनमन्त्री नै झुक्किएको बताएका हुन् । रिमालले भदौ ४ पछि भएका अन्य राजनीतिक नियुक्तिहरु मात्र खारेज भएको बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us