काठमाण्डु, २३ असार – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युवराज भुसाल पदमुक्त भएका छन् । अघिल्लो सरकारका पालामा भएका सबै राजनीतिक नियुक्ति बदर गर्ने निर्णय सरकारले गरेपछि भुसाल आइतबारबाट पदमुक्त भएका हुन् । प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर पदमुक्त भएको...
सुर्खेत, २४ असार – कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताएका छन् । नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५÷०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८...
काठमाण्डु, २३ असार – गृहमन्त्री रामबहादुर थापाले खेलकुद क्षेत्रमा समेत सिन्डिकेट रहेको भन्दै त्यसलाई हटाइने बताएका छन् । नेपाल मगर खेलकुद संघले आज यहाँ आयोजना गरेको मगर खेलाडी सम्मान तथा सांस्कृतिक कार्यक्रममा गृहमन्त्री थापाले केही व्यक्ति र समूहले खेलकुद क्षेत्रमा सिन्डिकेट चलाउन खोजेको भन्दै...
पोखरा, २३ असार – पर्यटनमन्त्री रविन्द्र अधिकारीले नयाँ र राम्रो काम गर्न खोज्दा अदालत र अग्रजले रोकेको आरोप लगाएका छन् । शनिबार पोखरामा आयोजित अन्र्तक्रिया कार्यक्रममा मन्त्री अधिकारीले अदालतका कारण पनि काम गर्न समस्या परेको गुनासो गरे । उनले भने, ‘नयाँ केहि गर्न खोज्यो,...
काठमाण्डु, २३ असार – नेपाल चिकित्सक संघका अध्यक्ष मुक्ति श्रेष्ठले सरकारले दुई तिहाईको दम्भ देखाएर पेलेरै लैजाने सोचेको भए त्यो गलत हुने भन्दै अनशनरत डाक्टर गोविन्द केसीका मागप्रति राज्य संवेदनशील हुनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले अनशनरत...
काठमाण्डु, २३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी काठमाण्डुलाई स्वच्छ र सफा सहर बनाउने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काठमाण्डु अहिलेको अवस्थामा नरहने स्पष्ट पारे । ‘देशको राजधानी काठमाण्डुलाई स्वच्छ, सफा बनाउँछौं’, उनले आफ्नो योजना सुनाए, ‘यो...
विराटनगर, २३ असार – नियन्त्रणमुखी नभई सञ्चारमैत्री नीति ल्याउन यहाँका सञ्चारकर्मीले प्रदेश सरकारसंग आग्रह गरेको छ । नेपाल पत्रकार महासंघ मोरङद्वारा आज यहाँ आयोजित ‘सञ्चार नीति र कानून’ विषयक एकदिने गोष्ठीमा उनीहरुले नयाँ सञ्चार नीति र सञ्चार कानून निर्माण हुने क्रममा रहेकाले यसप्रति प्रेस...
काठमाण्डु, २३ असार – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो बाँकी जीवन मुलुकको विकास, निर्माण र समृद्धिका लागि समर्पित गर्ने घोषणा गरेका छन् । शनिबार प्याब्सनद्धारा काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले निजी–सार्वजनिक–सहकारी क्षेत्रको सहकार्यमा...
काठमाण्डु, २३ असार – जुम्लामा अनसनरत डा. गोविन्द केसीका समर्थकहरुले काठमाण्डुमा प्रदर्शन गर्दै सरकारको चर्को आलोचना गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली हावा भरिएको बेलुन जस्तै भएको भन्दै उनीहरुले सियोले घोचिदिएपछि आफ्नो हैसियतमा आउने बताए । ८ दिनदेखि जुम्लामा अनसनरत डा. केसीको समर्थनमा...
काठमाण्डु, २३ असार – नेपाल कम्युनिष्ट पार्टीमा अन्तर्राष्ट्रिय सम्बन्ध मामिलाका विज्ञ राजन भट्टराई औपचारिक रुपमा केपी ओली सरकारको कुनै जिम्मेवारीमा छैनन् । तर अनौपचारिक रुपमा प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार उनै भट्टराई हुन् । प्रधानमन्त्री ओलीको भारत र चीन भ्रमणअघि नेपाल तर्फका एजेण्डालाई अन्तिम...
काठमाण्डु, २३ असार – सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी(नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले देश र जनताको हितमा संविधानलाई संशोधन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् । उपनेता नेम्वाङले संविधानप्रतिको असन्तुष्टिलाई सम्बोधन गरेर अघि बढने योजना पनि अघि सारे । उनले संविधान सम्झौताको दस्ताबेज भएकाले...
काठमाण्डु, २३ असार – कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आगामी असोज ३ गतेभित्र मौलिक हकसम्बन्धी सबै कानून लागू गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री तामाङले संवैधानिक व्यवस्था अनुसार आगामी असोज ३ गतेभित्र संविधान कार्यान्वयनसम्बन्धी सबै कानून निर्माण गर्न सरकार केन्द्रीत...