राजनीति

कांग्रेसले भन्योः ओलीजी दम्भको श्रीपेच लगाउँदै हुनुहुन्छ

२०७५ असार २१ गते १६:०४

काठमाण्डु, २१ असार – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले दुई तिहाइ बहुमतको दम्भ राखेर निर्णयहरू गरिरहेको आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो आयोजित पत्रकार सम्मेलन बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार राति मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारका राजनीतिक नियुक्ति खारेज गर्ने...

डा. केसीको जीवनरक्षा गर्न आयोगले गरे सरकारसगँ आग्रह

२०७५ असार २१ गते १५:११

काठमाण्डु, २१ असार – राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञिप्तमा स्वास्थ्योपचार जस्तो आधारभूत मानव अधिकारको विषयमा उठाइएका विषयप्रति संवेदनशील...

ऊर्जामन्त्री पुन र प्रदेशका मन्त्रीबीच अन्तरक्रिया, यस्ता विषयमा भए छलफल

२०७५ असार २१ गते १५:०४

काठमाण्डु, २१ असार – ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले ठूला तथा बहुउद्देश्यीय जलविद्युत आयोजना केन्द्र र प्रदेश सरकारको समन्वयमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्रीसँग बिहीबार भएको छलफलमा मन्त्री पुनले ठूला आयोजना निर्माणमा जोड दिएका हुन्...

राप्रपा छिट्टै एक हुन्छः केन्द्रीय अध्यक्ष राणा

२०७५ असार २१ गते १४:५८

नगरकोट, २१ असार – राप्रपा प्रजातान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमशेर जबराले राप्रपा छिट्टै एक हुने बताएका छन् । रफत सञ्चार क्लब भक्तपुरले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा राणाले अब छिट्टै नै छरिएर रहेका राप्रपा एक स्थानमा उभिने छ भने । वर्तमान सरकारका प्रमुख...

गृहमन्त्री भन्छन्ः अपराध निराकरण गर्न चुनौतीपूर्ण

२०७५ असार २१ गते १४:५३

काठमाण्डु, २१ असार – गृहमन्त्री रामबहादुर थापा बादलले अपराधको सम्बन्ध नेपालभित्र नभई अन्तर्राष्ट्रियस्तरसम्म फैलिएकाले यसलाई निराकरण गर्नु चुनौतीपूर्ण बनेको बताएका छन् । प्रहरी प्रधान कार्यालयले आयोजना गरेको मानव अधिकार संरक्षण र प्रवर्द्धनमा नेपाल प्रहरी विषयक कार्यक्रममा उनले नेपालभित्रको अपराधको जालो अन्तर्राष्ट्रियस्तरसम्म फैलिएकाले मानव अधिकार...

बाल उद्यान निर्माण गर्न टोखा नपालाई एक करोड

२०७५ असार २१ गते १४:४६

काठमाण्डु, २१ असार – काठमाण्डु महानगरपालिका र टोखा नगरपालिकाबीच बालमैत्री उद्यान निर्माण गने सम्बन्धमा एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । कामपाको प्रमुख विद्यासुन्दर शाक्य र टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार बालमैत्री उद्यान तीन वर्षभित्र निर्माण...

सरकारको कदमबारे कांग्रेसले भन्योः कानूनी शासनको आधारशिलामाथि आक्रमण

२०७५ असार २१ गते १४:१९

काठमाण्डु, २१ असार – केपी शर्मा ओली नेतृत्वको सरकारले यसअघिको सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने भनी गरेको निर्णयप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । संसदबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको समयमा निर्वाचन आयोगको सहमति लिएरै गरेको राजनीतिक नियुक्तिहरु खारेज गर्नु कानुनी व्यवस्थाको विपरीत...

दशैं आयो, कोमल वलीलाई नयाँ नोटको चिन्ता !

२०७५ असार २१ गते १४:१५

काठमाण्डु, २१ असार – राष्ट्रिय सभा सदस्य कोमल वलीले दशैंमा नयाँ नोटको अभावबारे चिन्ता व्यक्त गरेकी छन् । राष्ट्रिय सभामा जारी मन्त्रालयगत शीर्षकको बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै वलीले सँधैझै यस वर्ष दशैंमा नयाँ नोटको अभाव हुन नदिन सरकारसँग माग गरिन् । त्यसैगरी बैंकहरुले...

राष्ट्रिय सभामा विनियोजन छलफल शुरु

२०७५ असार २१ गते १३:३७

काठमाण्डु, २१ असार – राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरु पढेर बैठकसमक्ष सुनाए । सो पत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्, प्रतिनिधिसभा एवं राष्ट्रिय सभाबाट हालै पारित भई गएका विभिन्न विधेयक प्रमाणीकरण गरेको सम्बन्धी रहेका छन् । यसैगरी,...

सरकार दुई तिहाईको दम्भ देखाएर अधिनायकवादी बन्योः अध्यक्ष राणा

२०७५ असार २१ गते १३:३२

काठमाण्डु, २१ असार – राप्रपा प्राजातान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले सरकार दुई तिहाई बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले संसदमा गृहमन्त्रीले डाक्टर गोबिन्द केसी प्रति दिएको अभिब्यक्तिले सरकारको अधिनायकबादी चरित्र प्रष्टिएको...

गोविन्द केसीको उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्यमन्त्रीको निर्देशन

२०७५ असार २१ गते १२:५०

काठमाण्डु, २१ असार – उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिएका छन् । डा. केसीको उपचारका लागि स्वास्थ्य मन्त्री यादवको निर्देशनमा काठमाण्डुबाट डा. जीवन थापा र डा. सुभाष सुवेदीको टोली आजै बिहान...

अब राजपामा एक मात्र अध्यक्ष

२०७५ असार २१ गते १२:०२

काठमाण्डु, २१ असार – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा अब एक मात्र अध्यक्ष हुने भएका छन् । राजपा गठनका बेला बनाइएको पार्टीको विधान मै अध्यक्ष मण्डल प्रणालीको व्यवस्था गरिएको थियो । तर आज बस्ने राजनीतिक समितिको बैठकले पार्टीको विधानबाट उक्त व्यवस्था हटाउने भएका हुन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us