काठमाण्डु, १८ असार – सभामुख कृष्णबहादुर महराले शुन्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखले सरकारका नाममा रुलिङ गरेका हुन् । सांसदहरुले आफुहररुले सदनमा उठाएका सवाललाई सरकार र सम्बन्धीत मन्त्रालयले वेवास्ता गरेको...
काठमाण्डु, १८ असार – माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिको प्रतिवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रकलाई कारबाही गरिएको छ । पाँच दिनअघि गठित समितिले आज प्रतिवेदन बुझाएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको निर्णयबाट...
सुर्खेत, १८ असार – शनिबारदेखि जुम्लामा अनशनरत हाडजोर्नी चिकित्सक डा गोविन्द केसीको स्वास्थ्य खतरायुक्त अवस्थामा रहेको जनाइएको छ । अनशनरत डा केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिए । ‘२४ घण्टामा...
भक्तपुर, १७ असार – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले देशमा गुणस्तरीय शिक्षा र राम्रो अस्पतालको विकास गर्न सके मुलुक आफैँ विकास र समृद्धि हुने बताएका छन् । आज भक्तपुर अस्पतालको ११४औँ वार्षिकोत्सवमा उनले शिक्षा र स्वास्थ्य क्षेत्रको विकास नगरी देश विकास...
बझाङ, १७ असार — नेकपा(विप्लव) का कार्यकर्ताले जनप्रतिनिधिहरुलाई दुर्व्यवहारको विरोध गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी बझाङले कार्यकर्ताहरुलाई प्रतिकारका लागि तयार रहन अपिल गरेको छ । जनप्रतिनिधिमाथिको दुर्व्यवहार दोहोरिन सक्ने भन्दै आइतबार विज्ञप्ति जारी गरेर यस्तो आग्रह गरेको हो ।...
ललितपुर, १७ असार – नदीबाट हुने प्रकोपका कारण वर्षेनी धेरैको मृत्यु भए पनि अहिलेसम्म जल ऐन बन्न सकेको छैन । ऐन नहुँदा नदीको कति दूरीमा बस्ती हुने भन्ने व्यवस्था हुन नसकेको जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप थापा बताउनुहुन्छ । विभागले गत वर्ष...
काठमाण्डु, १७ असार – सरकारले विद्युत उत्पादन, प्रसारण तथा वितरणको महत्त्वाकांक्षी लक्ष्यलाई आधार मान्दै प्रसारण लाइन विकास गुरुयोजना ल्याएको छ । उत्पादित अधिकांश विद्युत देशभित्रै खपत गर्ने लक्ष्यले गुरुयोजना ल्याइएको हो । सन् २०४० सम्म (करिब २२ वर्ष)लाई लक्षित गर्दै तयार गरिएको गुरुयोजना आइतबार...
तुलसीपुर, दाङ, १७ असार – तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाका भित्र आगामी साउन महिनादेखि कुनै पनि जमीन बाँझो राख्न नपाइने नीति ल्याएको छ । उक्त उपमहानगरपालिकाका उपप्रमुख मायाँ आचार्यले वर्षमा एक बाली पनि खेती नगर्ने, फलफूल नरोप्ने वा जमीनमा कुनै पनि संरचना नबनाई बाँझो राख्नेलाई...
काठमाण्डु, १७ असार – द्वन्द्वकालमा हत्या गरिएका छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनसनमा बसेकी गंगामाया अधिकारीलाई नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले भेट गरेका छन् । आईतबार दिउँसो वीर अस्पतालमा मानव अधिकारवादीहरुसहितको टोलीसहित पुग्नु भएका नेता केसीले आईसियूमा रहनु भएकी गंगामायालाई...
गौशाला, १७ असार – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका पाँच वडाध्यक्ष ११ बुँदे माग राख्दै आजदेखि नगरपालिकाविरुद्ध रिले अनशनमा बसेका छन् । नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारको विरोधमा प्रमुख रामशंकर मिश्र र इञ्जिनीयर माधवेन्द्र चौधरीलाई लक्ष्य गर्दै नगरपालिका वडा नं २ का वडाध्यक्ष...
काठमाण्डु, १७ असार – उत्तर छिमेकी चीनले नेपालमा बाँस र बेतजन्य उद्योग स्थापनाका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको हालै सम्पन्न चीन भ्रमणका क्रममा त्यससम्बन्धी सम्झौता (एमओयू) मा हस्ताक्षर भएपछि नेपालमा बाँस र बेतबाट निर्माण...
काठमाण्डु, १७ असार – उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र भारतीय जनता पार्टीका नेता भरतसिंह कोसियारीबीच भेट भएको छ । नेपाल–भारतवीच १९५० को शान्तितथा मैत्री सन्धि सहितका द्धिपक्षीय सम्झौता पुनरावलोकनका लागि सुझाव दिन बनेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को भारतीय पक्षका संयोजक समेत हुन्...