राजनीति

गगनको आक्रोशः दुवै अध्यक्षलाई दुर्गाले चरेशको थालमा भात खुवाए !

२०७५ असार १७ गते १२:३९

काठमाण्डु, १७ असार – नेपाली कांग्रेसका सांसद एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले सरकारले काठमाण्डु उपत्यकामा मेडिकल कलेज खोल्न पाउने गरी अध्यादेश प्रतिस्थापन विधेयक ल्याएपछि आक्रोश पोखेका छन् । नेता थापाले सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा विधेयकमा राखिएको प्रावधानप्रति गम्भिर आपत्ति व्यक्त गरेका...

सत्तारुढ दलकै सांसदको मागः डोजर आतंक अन्त्य गरियोस्

२०७५ असार १७ गते १२:२९

काठमाण्डु, १७ असार – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले काठमाण्डु– निजगढ द्रुतमार्ग निर्माणको क्रममा पीडित ललितपुर खोकना र बुङ्मतीका स्थानीयलाई उचित मुआब्जा तत्काल उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । ललितपुर क्षेत्र नम्बर ३ की सांसद भुसालले द्रुतमार्ग निर्माण...

अबको बाटो आर्थिक समृद्धिकोः मुख्यमन्त्री राई

२०७५ असार १७ गते १०:३१

इटहरी, १७ असार – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली जनताले ठूलठूला बलिदानी गरेर राजनीतिक क्रान्ति गरिसकेकाले अबको बाटो आर्थिक समृद्धि भएको बताएका छन् मुख्यमन्त्री राईले एक निजी टेलिभिजन एभिन्यूजले शनिबार इटहरीमा आयोजना गरेको स्थापनाको ११ औँ वार्षिकोत्सवका अवसरमा आयोजित बहस कार्यक्रमलाई सम्बोधन...

प्रहरी हिरासतभित्रै डा. केसीले गरे अनशन शुरू

२०७५ असार १६ गते १६:५४

जुम्ला, १६ असार  – निषेधित क्षेत्र तोडेर अनशन थालेको भन्दै पक्राउ परेका डा. गोविन्द केसीले प्रहरी हिरासत भित्रै अनशन थालेका छन् । केसीले  टेलिफोनमा कुरा गर्दै प्रहरी कार्यालयभित्रै अनशन थालेको जानकारी दिए । जुम्लास्थित कर्णाली स्थास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनशन बस्न जाँदै गर्दा केसीलाई...

तारिणी स्मृति सञ्चारग्राम इतिहासको विरासत – मन्त्री बाँस्कोटा

२०७५ असार १६ गते १६:२९

विराटनगर, १६ असार – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तारिणीप्रसाद स्मृति सञ्चारग्रामले इतिहासको विरासत थाम्ने भएकाले सोको निर्माण कार्यमा बढी ध्यान केन्द्रित गर्न निर्देशन दिएका छन् ।gokul तारिणीप्रसाद सञ्चारग्राम निर्माणसम्बन्धी कार्यका लागि गठन भएको परियोजना समन्वय समितिको आज विराटनगरमा बसेको विशेष बैठकमा उनले...

अनशन बस्न गएका डा. गोविन्द केसी पक्राउ

२०७५ असार १६ गते १६:१७

जुम्ला, १६ असार – चिकित्सा शिक्षा सुधारका लागि संघर्षरत सामाजिक अभियन्ता डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ।  केसी अनशन बस्न लाग्दा शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय जुम्ला परिसरबाट पक्राउ परेका हुन्। उनलार्इ निषेधित क्षेत्रमा अनशन बस्न लागेकाे भन्दै प्रशासनले नियन्त्रणमा लिएकाे हाे। चिकित्सा...

सूचना प्रविधि सेवा गुणस्तरीय हुनुपर्छः मन्त्री बाँस्कोटा

२०७५ असार १६ गते १५:५९

विराटनगर, १६ असार – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नयाँ सरकारले नयाँ लक्ष्यका साथ कार्य अगाडि बढाएको बताएका छन् । विराटनगरस्थित नेपाल टेलिकम कार्यालयको निरीक्षणपछि आयोजित समारोहमा उनले भने, ‘एक्काइसौं शताब्दी सूचना प्रविधिको शताब्दी भएकाले यो सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्छ ।’ मन्त्री...

सबै मातृ भाषाको सम्मान हुने गरी प्रादेशिक भाषा ल्याउने !

२०७५ असार १६ गते १५:३०

महेन्द्रनगर, धनुषा, १६ असार – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ मा बोलिने सबै मातृ भाषाको सम्मान हुने गरी प्रादेशिक भाषा नीति ल्याउने बताएका छन् । भाषा आयोगद्वारा आयोजित भाषा आयोगको संवैधानिक दायित्व र प्रदेश एवं स्थानीय सरकारको बहुभाषिक कार्य...

माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारी प्रहरी हिरासतमा

२०७५ असार १६ गते १४:५५

काठमाण्डु, १६ असार –  सरकारद्वारा  विरोध प्रदर्शन गर्न निषेधित क्षेत्रमा भेला भएका  विवेकशील साझा पार्टी कार्यकर्तालाई  प्रहरीले नियन्त्रणमा लिएको छ । सरकारले निषेधित क्षेत्रकाे रूपमा घाेषणा गरेकाे माइतीघर मण्डलामा भेला  पार्टीका एक संयोजक उज्ववल थापासहित ९ जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको अर्का संयोजक रवीन्द्र...

फेरि अर्काे सुन काण्डः भारतीय नागरिक पक्राउ

२०७५ असार १६ गते १४:१४

काठमाण्डु,१६ असार – नेपाल प्रहरीले ३ केजी ६ ग्राम अवैध सुन नागढुंगाबाट बरामद गरेको छ । काठमाण्डुबाट तराई हिँडेको भारतीय गाडीबाट प्रहरीले सुन बरामद गरेको हो । युके ०२ ४६८४ नम्बरको गाडीको एयर फिल्टरमा राखेर लैजाँदै गरेको सुन बरामद भएको नागढुंगा प्रहरीले जनाएको छ...

सञ्चारमन्त्रीले गरे राससको निरीक्षण

२०७५ असार १६ गते १४:०३

विराटनगर, १६ असार – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विराटनगरस्थित राष्ट्रिय समाचार समितिको प्रादेशिक कार्यालयको आज निरीक्षण गरी त्यहाँको वस्तुस्थितिको जानकारी लिए । सो अवसरमा मन्त्री बाँस्कोटाले खोजमूलक समाचारका साथै समाजका विभिन्न पक्षको समस्यालाई उजागर गर्ने खालका समाचारमा बढी केन्द्रीत हुन राससका सञ्चारकर्मीलाई...

अनसन बस्न गएका डा केसीलार्इ, हतियारसहित प्रहरी लाएर रोकियो

२०७५ असार १६ गते १३:५९

जुम्ला, १६ असार – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन बस्न यहाँ आइपुगेका डा गोविन्द केसीलाई हतियारसहितका प्रहरी परिचालन गरी रोकिएको छ । डा केसीलार्इ लक्षित गर्दै स्थानीय प्रशासनले उक्त प्रतिष्ठानमा भोक हड्ताल वा आन्दोलनका कार्यक्रम गर्न रोक लगाएको छ । प्रतिष्ठानमा जान हिडेका केसीलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us