राजनीति

प्रधानमन्त्रीले मिनेन्द्रलाई विद्धान नेता भनेपछि…

२०७५ असार १५ गते १३:३७

काठमाण्डु, १५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता मिनेन्द्र रिजाललाई नेपालले आफ्नै रेल चलाउने भएकाले शंका नगर्न आग्रह गरेका छन् । सांसद रिजालले संसदमा रेल र कम्युनिस्टको किस्सा सुनाएका थिए । शुक्रबार विनियोजन विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफपछिको प्रतिप्रश्नको जवाफमा ओलीले भने,‘विद्वान...

प्रतिपक्षलाई प्रधानमन्त्रीको प्रश्नः खोलो नभएको ठाउँमा पुल बनाएको हो र ?

२०७५ असार १५ गते १२:३४

काठमाण्डु, १५ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकतन्त्र खतरामा छ’ भनेर जनतामा भ्रम नछर्न आग्रह गरेका छन् । साथै विपक्षीहरुतर्फ संकेत गर्दै उनले अधिनायकवाद आउँछ भन्नु थेगो मात्र भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विनियोजित बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै ओलीले...

प्रमज्यू, नौबिसे पुग्ने व्यवस्था गर्नुपर्यो !

२०७५ असार १५ गते १२:११

काठमाण्डु, १५ असार – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यंङ्ग्य प्रहार गरेका छन् । पुस १६ गते पानीजहाज चढेर कोलकत्ता जाने निमन्त्रणा गरेका प्रधानमन्त्री ओलीलाई डा. भट्टराईले पहिले गाडीमा नौबिसे पुग्ने व्यवस्था गरिदिन भनेका छन् । डा भट्टराईले...

विमलेन्द्र निधि नियमित कार्यालय जाने, यस्तो छ समयतालिका

२०७५ असार १५ गते ११:२४

काठमाण्डु, १५ असार – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा अहिले नेतृत्वको नभई नीतिको बहस आवश्यक भएको बताएका छन् । निधि शुक्रबारदेखि दैनिक कार्यालय जान थालेका छन् । पार्टीका नेताहरु कार्यालय नै नजाने गरेको गुनासो आएपछि आफूले हरेक दिन विहान साढे ८ देखि साढे...

धान रोप्दै सञ्चारमन्त्रीले भनेः अब कृषिमा क्रान्ति ल्याइन्छ

२०७५ असार १५ गते ११:०५

सुरुङ्गा, १५ असार – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताएका छन् । झापाको कमल गाउँपालिकाले धान दिवसको अवसरमा आज केरखामा आयोजना गरेको धान रोपाई कार्यक्रममा सहभागी हुँदै मन्त्री बाँस्कोटाले यस्तो बताएका हुन् ।...

संसदमा प्रधानमन्त्रीले जवाफ दिँदै

२०७५ असार १५ गते १०:०९

काठमाण्डु, १५ असार – प्रतिनिधिसभामा आज विनियोजन विधेयक पारित गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजेका लागि बोलाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण विनियोजन विधेयकमाथिको छलफल हिजो नसकिएपछि विधेयक पारितको कार्यसूची आजलाई साारिएको हो । सभामुख कृष्णबहादुर महराले सांसदहरुले राखेको...

मुलुकलाई समृद्धिको मार्गमा लानु नै सरकारको प्रहिलो प्राथमिकता: मन्त्री बाँस्कोटा

२०७५ असार १४ गते १७:१८

सुरुङ्गा, १४ असार – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकलाई समृद्धिको मार्गमा डो¥याउनु नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । आज झापाको चन्द्रगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रतिपक्षले उठाएका असल कुराहरुलाई यथोचित स्थान दिएर समृद्ध मुलुक निर्माणका लागि वर्तमान सरकार...

प्रधानमन्त्रीले भनेः पुस १६ गते पानी जहाज चढेर कलकत्ता जान निम्ता छ

२०७५ असार १४ गते १७:०५

काठमाण्डु, १४ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले रेल र पानी जहाज ल्याउने कुरा गर्दा व्यङ्ग गर्नेहरुलाई पुस १५ सम्म धैर्य गर्न सुझाव दिएका छन् । बिहबिार स्व. मदन भण्डारीको ६७ औ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो...

मन्त्री यादव भन्छन्ः संविधानमा लेख्दैमा समाजवाद आउँदैन

२०७५ असार १४ गते १७:०१

काठमाण्डु, १४ असार – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधानमा समाजवाद लेख्दैमा समाजवाद नआउने तर्क पेश गरेका छन् । मदन भण्डारीको ६७ औं जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले अवसर र अधिकारमा समानता र न्यायमा पहुँच...

राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक स्वीकृत

२०७५ असार १४ गते १६:४१

काठमाण्डु, १४ असार – प्रतिनिधि सभाले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजकोे दोस्रो बैठकमा गृहमन्त्री रामबहादुर थापाका तर्फबाट कानून, न्याय तथा संसदीयमन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रिय सभा सदस्य निर्वाचन विधेयक, २०७५ माथि...

उद्योगलाई प्रधान मानौँ, सरकार हातेमालो गर्न तयार छः मन्त्री यादव

२०७५ असार १४ गते १६:३९

भीमदत्तनगर, १४ असार – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग-व्यवसायीलाई आग्रह गरेका छन् । आज कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री यादवले उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाउन आग्रह गरे । ‘उद्योगलाई प्रधान र व्यापारलाई...

कर बढाउनमा वल्र्डकप जित्यो भन्नेलाई अर्थमन्त्रीले दिए यस्तो जवाफ

२०७५ असार १४ गते १५:३८

काठमाण्डु, १४ असार – अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले कर बढाउनमा वल्र्डकप जितेको आरोप आधारहीन रहेको बताएका छन् । मन्त्रालयगत विनियोजित बजेटको शीर्षकमा उठेका प्रश्नको जावाव दिदै अर्थमन्त्री खतिवडाले केही सामान्य विषयमा मात्र कर बढेकोले मूल्य बृद्धि हुने सम्भावना नरहेको दाबी गरे । अर्थमन्त्री...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us