काठमाण्डु, १४ असार – माइतीघर मण्डलालाई निशेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाइरहेका डा. गोविन्द केसीलाई गृहमन्त्री रामबहादुर थापा बादलले उनी आफैं अधिनायकवादी भएको आरोप लगाएका छन् । विहीबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले डा. केसीलाई लक्षित गर्दै भने,‘मैले त्यही ठाउँमा विरोध प्रदर्शन गर्न...
विराटनगर, १४ असार – नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताएका छन् । विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका स्वतन्त्र ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए । नेता गच्छदारले सबै...
काठमाण्डु, १४ असार – प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले विनियोजित बजेट स्थानीय निकाय र संघीयता विरोधी रहेको भन्दै फेल गराउन आग्रह गरेका छन् । आजको प्रतिनिधि सभाको बैठकमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावमाथि बोल्दै थापाले विनियोजित बजेट अपूर्ण रहेको र ठीक नभएको भन्दै...
काठमाण्डु, १४ असार – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ‘मलाई त्यही केटी चाहिन्छ’ भनेजस्तो जिद्दी नगर्न आग्रह गर्दै नागरिकको शान्ति सुरक्षाका लागि माइतीघर मण्डलामा प्रदर्शन निषेध गरिएको बताएका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेका थापाले माइतीघर मण्डलामा प्रदर्शन गर्न पाउनुपर्ने डा. गोविन्द केसीको...
काठमाण्डु, १४ असार – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पाँच वर्षभित्र मुलुुकको परिवर्तन गर्ने बताएका छन् । भण्डारी मेमोरियल कलेजको १७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताले अनुभूति गर्ने खालेका काम गरी पाँच वर्षभित्र मुलुकको विकास गर्ने बताएका हुन् ।...
काठमाण्डु, १४ असार – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण अत्यन्तै सफल भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको हालै सम्पन्न चीनको ६ दिने औपचारिक भ्रमण अपेक्षित र नेपालको हितमा अन्त्यन्तै सफल रहेको निष्कर्ष निकालेको...
चितवन, १४ असार – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अब कहिल्यै नफुट्ने गरी विभाजित शक्तिहरुसँग एकता हुन लागेको बताएका छन् । राप्रपा, राप्रपा (प्रजातान्त्रिक) लगायतका नेताहरु पार्टी एकताका लागि छलफलमा जुटिरहेका बेला थापाले छिन्नभिन्न पूर्वपञ्चहरुबीच मजबुत एकता हुन लागेको बताएका हुन्...
काठमाण्डु, १३ असार – गृहमन्त्री रामबहादुर थापाले सुन प्रकरणमा केही उच्च निकायका व्यक्तिहरु पक्राउ गरेको जानकारी गराएका छन् । बुधवार व्यवास्थापिका संसदको बजेट माथिको छलफलमा बोल्दै गृहमन्त्री थापाले उच्चतहका व्यक्ति अनुसन्धानको दायरमा आएको बताएका हुन् । त्यस्तै मन्त्री थापाले सरकारले गठन गरेको उच्चस्तरीय छानविन...
बुटवल, १३ असार – सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५-७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा बैठक विपक्षीको उपस्थितिबिना नै चलेको छ प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधमा मंगलबार...
काठमाण्डु, १३ असार – प्रमुख विपक्षी दल कांग्रेसको युवा संगठन तरुण दलले सरकारविरुद्ध प्रदर्शन गरेको छ । तरुण दलका नेता कार्यकर्ताले रत्नपार्क शान्तिबाटिकामा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । मुख्य बृद्धि र काङ्ग्रेसको भातृ संगठन तरुण दलले महंगी र भ्रष्टाचार बढेको तथा अदालत...
काठमाण्डु, १३ असार – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न आगामी २० दिनभित्र सबै कूटनीतिक नियोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार कार्यालय, सम्बन्धित कम्पनी र सीपमूलक संस्थामा अनलाइन प्रणाली लागू गरिने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन...
काठमाण्डु, १३ असार – श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले ५ बर्षभित्रमा बैदेशिक रोजगारका लागि बाध्यकारी हिसावले जान नपर्ने गरी सरकारले स्वदेशमै विभिन्न किसिमका रोजगारीका अवसर सिर्जना गर्ने काम भइरहेको बताएका छन् । उनले हरेक बर्ष ५ लाख जनशक्ति श्रम बजारमा आउने र २०...