राजनीति

चुनावी आश्वासन मात्र बाँड्ने नेतालाई मुख्यमन्त्री भट्टले दिए यस्तो ‘दनक’

२०७५ असार ११ गते १४:०७

डोटी, ११ असार – प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले पश्चिम सेती जलविद्युत आयोजना ‘गायत्री मन्त्र’ जस्तै भएको बताएका छन् । उनले चुनावी मुद्दा बनाउने र सबैले नाम लिने गरे पनि पश्चिम सेती आयोजना बनाउनेमा चासो कसैको नदेखिएको बताएका हुन् । ‘बर्षौदेखि पश्चिम सेती...

अस्पताललाई प्रविधियुक्त र प्रभावकारी बनाउने: स्वास्थ्य मन्त्री

२०७५ असार ११ गते १४:००

नेपालगञ्ज, ११ असार – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपालगञ्जको भेरी अञ्चल अस्पताललाई ५, ६ नं र कर्णाली प्रदेशको नागरिकको आवश्यकताका आधारका विस्तार गरिने बताएका छन् । सो अस्पतालले आजदेखि प्रारम्भ गरेको डेक्सा स्क्यान तथा बोन हेल्थ ओस्टेकोप्रोसिस क्लिनिकको उद्घाटन गर्दै...

देवप्रसादले भनेः ठुला नेताले आफ्नो क्षेत्रको मात्र विकास गर्दा समृद्ध नेपाल बन्छ ?

२०७५ असार ११ गते १३:५३

काठमाण्डु, ११ असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सेनाले देशको विकासजति ठूला नेताका क्षेत्रमा मात्रै केन्द्रीत भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयकमाथिको छलफलमा सहभागी हुदै सोमबार सांसद तिमल्सेनाले आफूहरुले माग गरेका कार्यक्रमहरुलाई नसमेटिएको भन्दै मन्त्रीहरुको आलोचना गरे ।...

प्रधानमन्त्री ओली संघीय संसदलाई सम्बोधन गर्दै

२०७५ असार ११ गते १३:४१

काठमाण्डु, ११ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा संबोधन गर्दैछन् । ६ दिने चीन भ्रमणबाट आइतबार स्वदेश फर्केका प्रधानमन्त्रीले आफ्नो भ्रमण र उपलब्धीबारे जानकारी गराउन संबोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे प्रतिनिधिसभा बैठकलाई संबोधन गर्ने कार्यक्रम रहेको उनको...

गृहमन्त्री बादल ट्राफिक जाममा परेपछि…

२०७५ असार ११ गते १३:१९

काठमाण्डु, ११ असार – सोमबार तोकिएको समयमै सबै जना सांसदहरु संघीय संसद भवन पुगिसकेका थिए । ११ बजेका लागि बोलाइएको संसद बैठकमा प्राय जसो सांसद र मन्त्रीहरु आइसकेका थिए कोही आउने क्रममै थिए । केही समय ढिलो गरी संसद जाने तयारी रहेका गृहमन्त्री रामबहादुर...

ऊर्जा, परराष्ट्र र गृहको बजेटमाथि छलफल

२०७५ असार ११ गते १२:५३

काठमाण्डु, ११ असार – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत विभिन्न तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृहमन्त्रालयको विभिन्न शीर्षकमाथि छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन्...

गृहमन्त्री बादल संसदमा आएपछि कांग्रेसले बैठक चल्न दियो

२०७५ असार ११ गते १२:२५

काठमाण्डु, ११ असार – गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित नभएपछि स्थगित भएको संसद बैठक सुचारु भएको छ । सांसदहरुले गृहमन्त्री उपस्थित नभएको भन्दै नियमापत्ति जनाएपछि १० मिनेटका लागि बैठक स्थगित भएको थियो । आजको बैठकमा गृह मन्त्रालय, पराष्ट्र मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाई...

गृहमन्त्री खोज्दै कांग्रेसले संसद अवरुद्ध पार्यो

२०७५ असार ११ गते १२:१९

काठमाण्डु, ११ असार – विनियोजन विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापा उपस्थित नभएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ । विनियोजन विधेयकमाथिको छलफलका क्रममा गृहमन्त्रालय अन्तरगतको शीर्षकमा छलफल जारी रहँदा समेत गृहमन्त्री थापा अनुपस्थित भएको भन्दै कांग्रेस सांसदले नियमापत्ति गरेका...

पाँच महिनापछि लोगो पाएपछि सांसद मख्खै !

२०७५ असार ११ गते १२:०७

दाङ, ११ असार – पाँच महिनापछि प्रदेश पाँचका सांसदलाई प्रतिक चिन्ह ‘लोगो’ सहितको पिन प्रदान गरिएको छ । गत माघ ६ गते प्रदेशसभा सदस्यमा सपथ ग्रहण गरेका सांसदलाई आईतबारको बैठक सकिए लगत्तै प्रदेशको प्रतिक चिन्ह सहितको पिन प्रदान गरिएको हो । सभामुख पूर्ण बहादुर...

१३ वर्षीया बालिका भइन् सामुहिक बलत्कारको शिकार

२०७५ असार ११ गते ११:४१

गौशाला, ११ असार – महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घर नजिकै भएर बग्ने...

लालबाबु भन्छन्ः बेकामे कर्मचारीलाई मन्त्रालयमा हाजिर हुन दिन्न !

२०७५ असार ११ गते ११:२७

विराटनगर, ११ असार – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले यही असार मसान्तसम्म सबै स्थानीय तहले कर्मचारी पाउने दावी गरेका छन् । उनले कर्मचारी अभाव खेपिरहेको स्थानीय तहका लागि असार मसान्तसम्म १० हजार कर्मचारी पठाउने तयारी भइरहेको समेत जानकारी दिए । विराटनगर विमानस्थलमा...

नगरसभा नीति तथा कार्यक्रमः पूर्वाधार विकासमा बढी जोड

२०७५ असार ११ गते ११:२१

भीमदत्तनगर, ११ असार – कञ्चनपुरका स्थानीय तहले नीति तथा कार्यक्रममा पूर्वाधार विकासलाई प्राथमिकता दिएका छन् । आइतबार यहाँको शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका, कृष्णपुर नगरपालिका, बेलौरी नगरपालिका, महाकाली नगरपालिका, पुर्नबास नगरपालिका, बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । प्रायः...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us