राजनीति

बाबुरामले गरे पत्नी हिसिलाको खुलेरै प्रशंशा, के भने ?

२०७५ असार ११ गते ११:१९

काठमाण्डु, ११ असार – नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले आफ्नी पत्नी हिसिला यमीको खुलेरै प्रशंशा गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले हिसिला समय भन्दा पहिले जन्मेकी अद्भुत महिला भएको बताए । यमीको ६० औँ जन्म दिनको अवसरमा फेसबुकमार्फत् बधाई तथा शुभकामना...

भूमि सुशासनसम्बन्धी ‘मोबाइल एप्लिकेसन’को शुरुआत

२०७५ असार १० गते १८:०५

काठमाण्डु, १० असार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सुशासनसम्बन्धी पहिलो मोबाइल एप्लिकेसनको शुरुआत गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा कृषिमन्त्री चक्रपाणि खनालले उक्त एप्लिकेसनको शुभारम्भ गर्दै यसमा मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमका उपलब्धिबारे जानकारी, मन्त्रालयअन्तर्गतबाट प्रदान हुने सेवा, वडापत्र, मन्त्रालयअन्तर्गतका कार्यालयको कार्यक्षेत्र,...

भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना

२०७५ असार १० गते १७:५६

बुटवल, १० असार – प्रदेश नं ५ को बाँके र बर्दिया जिल्लाका सिमानामा भारतीय पक्षले निर्माण गरिरहेको सडकको प्रदेशसभामा आलोचना भएको छ । प्रदेशसभाको आजको विशेष समयमा सांसद इन्द्रप्रसाद खरेलले भारतीय पक्षले दशगजासँग जोडेर निर्माण गरेको सडकका कारण हुलाकी सडकदेखि दक्षिण पर्ने क्षेत्रहरु डुबानमा...

गृहमन्त्रीको निर्देशनमा बसपार्क कान्तिपथबाट सोह्रखुट्टे सारिदै

२०७५ असार १० गते १७:४४

काठमाण्डु, १० असार – तीन दशकदेखि कान्तिपथ सडकलाई पर्यटकीय बसपार्कका रूपमा प्रयोग गर्दै आएका बस अब त्यहाँबाट हट्ने भएका छन् । राजधानीबाट देशका विभिन्न पर्यटकीय गन्तव्यमा दैनिक हजारौँ स्वदेशी तथा विदेशी पर्यटक बोकेर आवतजावत गर्ने बसलाई सोह्रखुट्टेस्थित सडकमा सार्न लागिएको हो । बस आगामी...

चिनियाँ रेल नेपाल छिराउन नेकपाका नेताले दिए यस्ता सुझाव

२०७५ असार १० गते १७:१६

काठमाण्डु, १० असार – सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य केशब प्रसाद बडालले चिनियाँ रेल सके अनुदानमा नभए पनि दुवै देशको संयुक्त लगानीमा बनाउँदा राम्रो हुने स्पष्ट पारेका छन् । नेता बडालले विभिन्न माध्यमबाट नेपाल र चीन जोड्न जरुरी रहेको सुनाउँदै भने,‘सम्भव हुँदा मित्रराष्ट्र...

स्थानीय सरकार बालविवाह रोक्ने अभियानमा

२०७५ असार १० गते १७:१३

जाजरकोट, १० असार – बालविवाह रोक्नका लागि स्थानीय सरकारले अभियानका रुपमा विभिन्न कार्यक्रम गर्ने सञ्चालन गर्ने भएको छ । बालविवाह गर्नेको संख्यमा कमी नआएपछि यस्तो अभियान सञ्चालन गर्न लागिएको नलगाड नगरपालिकाकी उपप्रमुख बालकुमारी बस्नेतले बताए । चालु आर्थिक वर्षमा अदालतमा सम्बन्ध विच्छेदका ६० मुद्दा...

प्रधानमन्त्रीले गरेको सम्झौताबारे कांग्रेस नेताले गरे यस्तो दाबी

२०७५ असार १० गते १७:०७

काठमाण्डु, १० असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक भएपनि भ्रमणबाट कुनै ब्रेकथ्रु नभएको स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महतले भ्रमणको क्रममा चीनसँग...

प्रधानमन्त्री चीनबाट आएलगत्तै तातोपानी नाका खुल्ने मिति ‘फिक्स’

२०७५ असार १० गते १६:४७

काठमाण्डु, १० असार – ‘गोरखा भूकम्प’का कारण बन्द भएको नेपाल र चीन जोड्ने सबैभन्दा छोटो तातोपानी खासा नाका आगामी एक वर्षभित्र अर्थात् सन् २०१९ को मे महिनासम्ममा खुल्ने भएको छ । चीनको छदिने औपचारिक भ्रमणबाट आज स्वदेश फर्कनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय...

राष्ट्रिय सभाका अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

२०७५ असार १० गते १६:४१

काठमाण्डु, १० असार – राष्ट्रियसभाका अध्यक्षले विशेष समयमा सांसदले उठान गरेका विषयलाई सम्बोधन गर्न सरकारको ध्यान आकृष्ट गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले विशेष समयमा उठाइएका विषयमा सरकारका मन्त्रीबाट जवाफ आउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । विशेष समयमा सांसदहरु ले...

मेलम्ची खानेपानी आयोजनाको म्याद तीन महिना थपियाे

२०७५ असार १० गते १६:०१

काठमाण्डु, १० असार – सरकारले मेलम्ची खानेपानी आयोजनाको म्याद थप तीन महिना थपेको छ । नयाँ सम्झौता अनुसार दशै अगाडि नै खानेपानी ल्याउने गरी काम शुरु हुनेछ । यो आयोजनाको निर्माण जेठ ३१ गतेसम्म सकिसक्नु पर्ने थियो । नयाँ सहमतिपछि अव यो आयोजना भदौमसान्तसम्म...

प्रदेश नं ४ को नाम ‘गण्डकी’ राख्न सुझाव, तमुवान मगरात धर्नामा

२०७५ असार १० गते १५:४९

पोखरा, १० असार – प्रदेश नं ४ को नाम र राजधानी तय गर्न गठित समितिको प्रतिवेदन आज प्रदेशसभामा टेबुल भयो । प्रतिवेदनमा पहिलो नम्बरमा प्रदेशको नाम ‘गण्डकी’ राख्न सुझाइएको छ । दोस्रोमा तमुवान–मगरात, तेस्रोमा गोरखा र चौथोमा धवलागिरि नाम राख्न सकिने सुझाव छ ।...

मन्त्री बन्न नपाएको झोंक हृदयेश त्रिपाठीले संसदमा यसरी पोखे

२०७५ असार १० गते १५:४३

काठमाण्डु, १० असार – सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहमा सांसद हृदयेश त्रिपाठीले सरकारले ल्याएको बजेटको विरोधमा संसद बैठकमै मौनधारण गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा ऊखु किसानको पक्षमा बोलेपछि बाँकी रहेको समयमा उनले मौनधारण गरेका हुन् । शून्य समयमा बोल्नका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us