राजनीति

शुक्लाफाँटा नगरपालिकाद्वारा नीति तथा कार्यक्रम सार्वजनिक

२०७५ असार १० गते १५:२६

भीमदत्तनगर, १० असार – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका विस्तृत प्रतिवेदन परियोजना (डिपिआर) तयार गरेर स्मृद्धितर्फ अगाडि बढ्ने भएको छ । तेस्रो नगरसभामा नगरप्रमुख दिलबहादुर ऐरले आगामी आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा सो कुराको जानकारी दिँदै नगरको समृद्धि, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारको विकास, भौतिक...

मन्त्रीज्यूको दाइजो काण्डले संसदमा बबाल

२०७५ असार १० गते १५:११

काठमाण्डु, १० असार – संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा मन्त्रीहरुले सम्पत्ति विवरणमा देखाएको दाईजोको चर्चा भएको छ । साथै दाइजोसम्बन्धी प्रश्न गर्दा टिभीको कार्यक्रम नै बन्द गरेकोमा विरोध गरेका छन् । आजको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले कानुनले बर्जित गरेको...

प्रदेश नं. ४ को नाम र राजधानी सम्बन्धमा छलफल हुँदै

२०७५ असार १० गते १४:३५

पोखरा, १० असार – प्रदेश नं ४ को नाम र राजधानीका सम्बन्धमा आज यहाँको प्रदेशसभा बैठकमा छलफल हुने भएको छ । यसअघि नामका विषयमा असार १० गते छलफल गर्ने मिति तय गरिएको थियो । गत जेठ २१ गते नामाङ्कन तथा प्रदेश राजधानी सुझाव संकलन...

आलोचना खेप्न नसकेर देउवा पुगे चितवनका होटल

२०७५ असार १० गते १४:१६

चितवन, १० असार – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पर्यटकीय नगरी सौराहामा आराम गरिरहेका छन् । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको हेटौँडामा सम्पन्न भेलापछि उनी गत शुक्रबारदेखि सौराहास्थित होटल सेभेन स्टारमा बसिरहेका छन् । उनका निजी सचिव भानु देउवाका अनुसार स्थानीय नेता र कार्यकर्ता कसैसँग...

विप्लव गर्यो चितवनमा अनिश्चितकालीन बन्दको आह्वान

२०७५ असार १० गते १३:१२

चितवन, १० असार – नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट अखिल (क्रान्तिकारी) ले आजदेखि जिल्लाका शैक्षिक संस्था अनिश्चितकालीन बन्दको आह्वान गरेपछि यहाँका निजी शिक्षण संस्था प्रभावित भएका छन् । प्रहरीले आफ्ना विद्यार्थी नेतालाई पक्राउ गरेको विरोधमा अखिल (क्रान्तिकारी) चितवनले अनिश्चितकालका लागि जिल्लाभरका शैक्षिक संस्था बन्दको...

विमानस्थलमा प्रधानमन्त्रीसँग कसले गर्यो कानेखुसी ?

२०७५ असार १० गते १३:१०

काठमाण्डु, १० असार – प्रधानमन्त्री केपी शर्मा ओलीले माओले पनि नेपालमा रेल ल्याउन चाहेको बताएका छन् । साथै उनले नेपाल–चीन जोड्ने रेलमार्ग निर्माणबारे हतारमा नभई परिपक्व ढंगले निर्णय गरिने बताए । चीन भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा...

प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

२०७५ असार १० गते १३:००

धनगढी, १० असार – प्रदेश नं. ७ प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताए । बजेट बनाउँदा सन्तुलन नमिलाइएका र छुटेका विषय छलफल गर्दै यसमा समेटिनुपर्ने उल्लेख गर्दै...

विमानस्थलमा ट्रम्प–किमलाई जोड्दै प्रधानमन्त्रीले यसो भनेपछि…

२०७५ असार १० गते १२:२१

काठमाण्डु, १० असार – प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राष्ट्रविरुद्ध कार्ड खेल्ने आफ्नो नीति नरहेको बताएका छन् । ५ दिने चीन भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनका क्रममा बोल्दै ओलीले यस्तो धारणा व्यक्त गरेका हुन् । संसारमा नेपालीहरु इमान्दारीताले प्रख्यात रहेको...

खासमा चीनसँग यस्तो पो सहमति भएछ, प्रधानमन्त्रीले यसरी खोले नालीबेली

२०७५ असार १० गते ११:५२

काठमाण्डु, १० असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमण सोचेभन्दा बढी उपलब्धिपूर्ण भएको बताएका छन् । चीन जानुभन्दा अघि आफूले गरेको प्रतिवद्धताभन्दा बढी उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ छ । चीन भ्रमणबाट स्वदेश फर्कने क्रममा अन्तराृष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि...

प्रधानमन्त्री काठमाण्डु ओर्लीए

२०७५ असार १० गते १०:४३

काठमाण्डु, १० असार – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हालेका इश्वर पोखरेलले स्वागत गरे । प्रधानमन्त्री ओली यही असार ४ गते चीनको औपचारिक भ्रमणमा गएका थिए । भ्रमणका उपलब्धीबारे...

रेल आजको भोलि हुने जादु होइन, प्रक्रिया अब शुरु हुन्छ

२०७५ असार १० गते १०:३४

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमणलाई असाधारण र अभूतपूर्व भएको बताएका छन् । भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको र नयाँ युगमा प्रवेश गर्ने नेपालीको चाहना मार्गप्रशस्त गरेको प्रधानमन्त्रीको भनाइ छ । रेल मार्ग निर्माण आजको भोलि सम्भव नहुने भन्दै उनले त्यसका लागि...

प्रधानमन्त्रीको भ्रमणले तिब्बतसँगको ऐतिहासिक सम्बन्ध थप उचाइमा

२०७५ असार १० गते १०:२५

चीन, ल्हासा, तिब्बत, १० असार – छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा आइपुगेकाका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासा सुन्नुका साथै यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गरेबा छन् । त्यसका साथै प्रधानमन्त्री ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटालाले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us