राजनीति

प्रदेशमा प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी–मुख्यमन्त्री राउत

२०७५ असार ९ गते १७:११

वीरगञ्ज, ९ असार – प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी ऐन बनाउन लागिएको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं. २ को विस्तारित बैठकको आज वीरगञ्जमा उद्घाटन गर्दै उहाँले प्रस्तावित उक्त ऐनमा ५० प्रतिशत महिला प्रहरी रहने व्यवस्था गरिने...

कांग्रेस नेतालाई सित्तैमा रेल चढ्ने रहर, होला त पूरा ?

२०७५ असार ९ गते १६:४६

काठमाण्डु, ९ असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारत र चीन दुवै देशबाट अनुदानमा मात्रै रेल ल्याउनुपर्नेमा जोड दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको उपलब्धिको समिक्षा गर्न शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘नेपालले...

ल्हासामा प्रधानमन्त्रीले यसो भनेपछि अध्यक्ष छी चाला नेपाललाई सहयोग गर्न तयार

२०७५ असार ९ गते १६:००

बेइजिङ, ९ असार – चीन भ्रमणका क्रममा बेइजिङबाट शुक्रबार अपरान्ह तिब्बतको ल्हासा पुगेका प्रधानमन्त्री केपी ओलीले चीनको तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छी चालासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओली र तिब्बती नेता छीबीचमा शनिबार मध्यान्ह सौहाद्र्धपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका...

विचार समान भएमात्र पार्टी एकताले सार्थकता पाउने

२०७५ असार ९ गते १४:३६

बेँशीसहर, लमजुङ, ९ असार – प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विचार समान भएमा मात्र पार्टी एकताले सार्थकता पाउने बताएका छन् । पार्टी एकीकरण पछि आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङको पार्टी कार्यालय उद्घाटन गर्दै पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री गुरुङले पार्टीको...

देउवामाथि खनिए रामशरण, रामेछाप पुगेर दिए यस्तो ‘दनक’

२०७५ असार ९ गते १३:३२

रामेछाप, ९ असार — कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले अहिलेको पार्टी नेतृत्वसंग सन्तुष्ट हुने ठाँउ नभएको बताएका छन् । रामेछापको मन्थलीमा नेपाल प्रेस यूनियन रामेछापले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. महतले एकले अर्कालाई गाली गर्ने भन्दा सबै मिलेर पार्टी...

प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले के पायो ? यसो भन्छन् परराष्ट्रमन्त्री

२०७५ असार ९ गते ११:१४

बेइजिङ, ९ असार – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उपलब्धिपूर्ण र प्रेरणादायी भएको बताएका छन् । भ्रमणका क्रममा बेइजिङको कार्यक्रम सकेर प्रधानमन्त्री ओली शुक्रबार ल्हासा आउने क्रममा सञ्चारकर्मीसंग मन्त्री ज्ञवालीले नेपालमा उपलब्ध भएका पछिल्लो राजनीतिक परिवर्तनलाई चीनले खुलेर प्रशंसा गरेको...

आफ्नो व्यवसाय छोडेर जनताको काममा व्यस्त वडाध्यक्ष

२०७५ असार ९ गते १०:४२

बेनी, म्याग्दी, ९ असार – म्याग्दीको बेनी नगरपालिका वडा नं ३ भकिम्लीका वडाध्यक्ष पदम पुन आफ्नो व्यवसाय छोडेर जनताको काममा व्यस्त छन् । स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित हुँदा गाउँको विकासमा अपेक्षा गरेअनुसार काम नहुने धेरैको अनुमान थियो । जिल्लाका ठूला राजनीतिक दलका...

सञ्चारमन्त्री बाँसकोटामाथि ‘टाउको काट्ने’ धम्की !

२०७५ असार ८ गते २२:१४

पोखरा– सूचना प्रविधि तथा तथा सञ्चार मन्त्री गोकुल बाँसकोटको ‘टाउको काट्ने’ भन्दै अभद्र शैलीमा स्टाटस पोष्ट गरेका एक युवक पक्राउ परेका छन् ।   प्रहरीले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँसकोटाको टाउको काट्ने धम्की दिएका पावेल गुरुङलाई कास्कीको सिकलेसबाट शुक्रबार पक्राउ गरेको...

आफैंलाई गोली हान्न लगाउने श्री निवासाचार्य ५ हजार तिरेर रिहा

२०७५ असार ८ गते १८:०४

विराटनगर, ८ असार – आफैँलाई गोली हान्न लगाएको अभियोगमा थुनामा रहेका हिन्दु धर्मगुरु श्री निवासाचार्यलाई मोरङ जिल्ला अदालतले शुक्रबार धरौटीमा रिहा गरेको छ। निवासाचार्याले हिन्दु धर्मको बचाउका लागि भन्दै आफैँले आफैँलाई गोली हान्न लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । गत चैत २५ गते राति...

कांग्रेस सभापति भेला घाेषणापत्रः पार्टी शुद्द पार्ने बुँदै छैन, गाली गर्नमै ठिक्क

२०७५ असार ८ गते १७:५५

काठमाण्डु, ८ असार – नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला हेटौडा घोषणापत्र जारी गर्दै समापन भएको छ । घोषणा पत्रमा १९ बुँदा समेटिएको छ । समेटिएका बुँदामध्ये पाँच –छ वटा बुँदामा मात्र पार्टीको विषयमा उल्लेख गरिएको छ । भेलाका क्रममा पार्टीका विभिन्न तहका नेताहरुले पार्टीभित्र...

नागरिकता र राहदानीको समस्या समाधान गरिदिन ल्हासाका नेपालीहरुको आग्रह

२०७५ असार ८ गते १७:४२

ल्हासा, चीन, ८ असार – चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेका नेपालीले नागरिकता र राहदानीको समस्या समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनीहरुले राहदानी र नागरिकताका कारण आफूहरुलाई समस्या परेको भन्दै कुनै न कुनै उपायबाट समस्याको समाधान गरिदिन आग्रह गरेका हुन्...

नेपाल र चीनबीच ऊर्जा सहकार्यका लागि उच्चस्तरीय संयन्त्र बन्ने

२०७५ असार ८ गते १६:४०

काठमाण्डु, ८ असार – नेपाल र चीनबीच ऊर्जा, जलस्रोत क्षेत्रका विविध आयामहरुमा सहकार्यका लागि मार्ग प्रशस्त भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी लि खछ्याङको उपस्थितिमा भएका सहमति तथा सम्झौताले ऊर्जा क्षेत्रको विकासमा रणनीतिक महत्व राख्ने र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us