काठमाण्डु, ७ असार – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई शपथ दिलाएका छन् । मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सदस्य दुवाडीलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रमपछि मन्त्री बाँस्कोटाले प्राधिकरण मुलुकको दूरसञ्चार विकासको मस्तिष्क भएको...
बेइजिङ, ७ असार – नेपाल र चीनबीच इलेक्ट्रिक कार्गो रेल काठमाणडु ल्याइनेसहित १० वटामा सहमति भएको छ । साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी खछ्याङबीच गे्रट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय...
बेइजिङ, ७ असार – प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा बिहिबार नेपाल र चीनबीच तीनवटा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपालमा रेलमार्ग निर्माण, सुख्खा बन्दरगाह निर्मार्ण र अन्तरदेशीय विद्युत् प्रसारण लाईन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल र चीनबीच रेलमार्गसहित विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने...
काठमाण्डु, ७ असार – नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले प्रादेशिक मामिला हेर्ने अलग्गै विभाग गठन गरेको छ । नेकपाको नियमावलीमा प्रस्ताव गरिएका ३२ विभागमध्ये प्रादेशिक मामिला विभाग पनि थपिएको हो । प्रादेशिक मामिला विभागले प्रदेशका समस्याहरुको अध्ययन गरी समाधानका पार्टीले लिनुपर्ने नीतिबारे...
बेइजिङ, ७ असार – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनमा गार्ड अफ अनर दिइएको छ । भ्रमणको तेस्रो दिन चीनको ग्रेट हल अफ दि पिपुल्समा उनलाई गार्ड अफ अनर दिइएको हो । उक्त कार्यक्रममा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि सँगै थिए ।...
सुर्खेत, ७ असार – कर्णाली प्रदेशका सांसद धर्मराज रेग्मीले प्रदेशसभाको कार्यव्यवस्था समिति सदस्यबाट राजीनामा दिएका छन् । प्रदेश संसदको बिहीबारको बैठकका लागि एजेण्डा तय गर्न बसेको बैठकमा सभामुख राजबहादुर शाहीसँग बाझाबाझ भएपछि उनले राजीनामा दिएका हुन् । संसदलाई प्रभावकारी र मर्यादित बनाउने सुझाव दिदा...
बेइजिङ, ७ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलताले विश्व कम्युनिष्ट आन्दोलनलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले ‘सुशासन र समृद्धिमा...
पोखरा, ७ असार – नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिले सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा आज पोखरामा विरोध ¥याली निकालेको छ । पोखराको महेन्द्रपुल चोकबाट शुरु भएको ¥याली चिप्लेढुंगा बिपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा...
महेन्द्रनगर, धनुषा, ७ असार – नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र यसका लागि योग महत्वपूर्ण हुने प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन् । चौथो अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय महावाणिज्य दूतावास वीरगञ्जद्वारा जनकपुरको जानकी मन्दिरमा आज आयोजित योग...
काठमाण्डु, ७ असार – नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा नेपाल प्रहरीका पूर्वडीआईजीहरुको खोजी भएको छ । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सभापति शेरबहादुर देउवा र तत्कालिन गृहमन्त्री विमलेन्द्र निधिले फरक फरक व्यक्तिलाई बोक्दा त्यसको मूल्य कांग्रेसले चुकाउनुपरेको भन्दै सभापतिहरुले आलोचना गरे । देउवा र निधिकै...
बेइजिङ, चीन, ७ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित चाइना कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरे । सिपिसीको पार्टी स्कुलले आयोजना गर्ने छलफलमा सहभागी हुनुपूर्व प्रधानमन्त्री ओलीले उक्त संग्रहालयको अवलोकन गर्नुभएको हो । संग्रहालयमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास...
बेइजिङ, चीन, ७ असार – चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छदिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन मैत्रीपूर्ण दौड प्रतियोगिताको आज उद्घाटन गरे । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बेइजिङ युनिभर्सिटी अफ स्पोर्टमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा भ्रमण टोलीमा रहेका...