राजनीति

सबल प्रतिपक्षका लागि सशक्त नेृतत्व: काँग्रेस युवा नेताहरु

२०७५ असार ६ गते १४:१४

काठमाण्डु, ६ असार नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् । मंगलबारदेखि मलवानपुरको हेटौँडामा शुरु भएको काँग्रेसका जिल्ला सभापतिको भेलामा सात युवा नेताहरुले आफ्नो संयुक्त लिखित धारणासहित वर्तमान शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका निर्वाह...

नेपालमा चिनियाँ लगानी गणनायोग्य – प्रम

२०७५ असार ६ गते १३:४२

बेइजिङ, ६ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताएका छन् । चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले आज बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि,...

यस्तो बन्यो नेकपाको राजनीतिक दस्तावेज

२०७५ असार ६ गते १३:११

वर्तमान युग आम रुपमा रुसी अक्टोबर क्रान्तिपश्चात् सुरु भएको साम्राज्यवाद र सर्वहारा क्रान्तिकै युगका रुपमा रहेको भएता पनि साम्राज्यवाद, सर्वहारा वर्ग र क्रान्तिका धेरै आयामहरूमा भने महत्वपूर्ण परिवर्तनहरू देखापरेका छन् । श्रम र पुँजीबीच, समाजवाद र पुँजीवादबीच, साम्राज्यवाद–साम्राज्यवादबीच र विश्व साम्राज्यवाद तथा उत्पीडित राष्ट्रहरूबीचका...

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता–मुख्यमन्त्री राई

२०७५ असार ६ गते १३:०३

विराटनगर, ६ असार – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् । निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक...

चण्द्र भण्डारी र गगन थापाबाटै देउवा असुरक्षित !

२०७५ असार ६ गते ११:३७

काठमाण्डु, ६ असार – नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई अविलम्ब महाधिवेशनको प्रक्रिया अघि बढाउन दबाव दिने ढंगले प्रस्तुत हुन आग्रह गरेका छन् । सभापति भेलाका सहभागीहरुलाई दिइएको उनीहरुको पत्रमा अहिलेको कांग्रेस नेतृत्वबाट सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह हुन नसक्ने भन्दै नेतृत्व...

कांग्रेस नेताले जिल्ला सभापतिसँग गुहार मागेपछि…

२०७५ असार ६ गते १०:४२

हेटौंडा, ६ असार – नेपाली कांग्रेसले चौथोपटक आयोजना गरेको जिल्ला सभापतिहरुको भेलाको उद्घाटनमा केन्द्रीय पदाधिकारीले पार्टीमा रहेको गुट उपगुट मिलाउन सभापतिहरुसँग गुहार मागेका छन् । मंगलबार मकवानपुरको हेटौंडास्थित कांग्रेस चोकमा रहेको पल्पसा हलमा भएको उदघाटनमा सम्बोधन गरेका अधिकांश नेताहरुले गुट जोड्ने सुत्र बताइदिन जिल्ला...

नेपाली र चिनियाँ लगानीकर्ताबीच ८ परियोजनामा समझदारी

२०७५ असार ६ गते १०:१५

बेइजिङ, ६ असार – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच...

चीनबाटै प्रधानमन्त्रीले यसो भनेपछि सबै जना दंग

२०७५ असार ६ गते १०:०६

बेइजिङ, ६ असार – चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन् । सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री...

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिको भेटः छानियो यस्तो स्पेशल ठाँउ

२०७५ असार ६ गते ९:२८

काठमाण्डु, ६ असार – चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछन् । उनले बुधबार राष्ट्रपति सि जिन फिङसँग भेटवार्ता गर्नेछन् । समकक्षी ली खछ्याङसँग भने बिहीबार प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता हुनेछ । जिनफिङसँग बेइजिङको सरकारी अड्डा ग्रेट हल हफ द पीपुलमा भेटवार्ता...

कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

२०७५ असार ५ गते १७:१३

हेटौंडा, ५ असार – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन् । सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएको भन्दै उनले गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गरेका छन् । जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै देवाले भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र...

बेइजिङ पुगेर प्रधानमन्त्रीले यसो भने

२०७५ असार ५ गते १७:०८

काठमाण्डु, ५ असार – प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङ पुगेका छन् । ६ दिने चीन भ्रमणका क्रममा उनीसहितको टोली बेइजिङ पुगेको हो । बेइजिङ पुगेलगत्तै ओली त्यहाँस्थित नेपाली राजदूतावासले आयोजना गरेको स्वागत कार्यक्रममा सहभागी भएका छन् । सम्बोधनका क्रममा उनले आफ्नो भ्रमणले नेपाल–चीनबीचको सम्बन्ध...

कांग्रेसको गुटउपगुट गच्छदारले मिलाउने

२०७५ असार ५ गते १६:५७

हेटौंडा, ५ असार – नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी गुट उपगुट भए कमजोर हुने भएकोले सबैलाई मिल्न आह्वान गरेका छन् । मकवानपुरको हेटौंडामा आजबाट शुरु भएको कांग्रेस जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै नेता गच्छदारले गुट उपगुट अन्त्यका लागि आफूले जस्तो सुकै भूमिका निभाउन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us