काठमाण्डु, ४ असार – गोला प्रथाबाट ५९ राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने लागेकाे छ । संघीय संसदमा राष्ट्रियसभा सदस्यहरु वर्णानुक्रम अनुसार गोला तान्दै अाफ्नाे कार्यकालकाे टुंगाे लगाएका हुन् । गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ । अर्थमन्त्री डा. युवराज...
चितवन, ४ असार – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बर्ताएका छन् । पत्रकारहरुसँगको कुराकानीमा उनले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताए । पार्टी विधानअनुरुप चल्नु पर्नेमा जोड दिँदै नेता पौडेलले पार्टीलाई...
काठमाण्डु, ४ असार – गृह मन्त्रालयको सचिव स्तरीय निर्णयबाट २९ जेठमा प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएकाहरुको पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका २८ जना एसपीको पदस्थापन गरेको हो । त्यस्तै, २९ गते जेठकै निर्णय अनुसार...
बेनी, म्याग्दी, ४ असार – म्याग्दीको नारच्याङका सोमप्रसाद पुर्जाले घाँटीको सिक्री, औँठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिर्न प्रयोग गरे । मजदूरको ज्यालासमेत दिन नसकेपछि पुर्जाले आफ्नो र श्रीमतीको सुनलाई धितो राखेर ज्याला दिएका थिए । निर्वाचनको प्रचारप्रसारका लागि गाउँमा पुगेका दलका...
काठमाण्डु, ४ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धिमूलक बनाउने तयारी भएको बताएका छन् । चीन भ्रमणको तयारीबारे आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी दिँदै उनले भने, ‘तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु । मुख्यतः राष्ट्रिय हितलाई ध्यानमा राखेको छु...
काठमाण्डु, ४ असार– नेपाल आयल निगमले .राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११० कायम हुनेछ ।...
काठमाण्डु, ३ असार – नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको १० बुँदे सुझाव दिएका छन् । आसन्न चीन भ्रमणलाई लिएर भट्टराईले अाेलीलाई पत्र लेखेरै सुझाव दिएका हुन् । ओलीले मंगलबारदेखि चीनको भ्रमण गर्न लागेका छन् । भट्टराईले दिएको सुझावमा...
काठमाण्डु,३ असार –नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाकाे प्रतिनिधीत्व नगरी निर्वाचन अायाेगले दल दर्ता गरेकोमा सर्वोच्च अदालतले पार्टीको दर्ताकाे विषयमा आयोगसँग कारण देखाउ अादेश जारी गरेकाे छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले ३३ प्रतिशत महिला नराखी दल दर्ता...
काठमाण्डु, ३ असार – प्रतिनिधिसभाको अाइतबार बसेकाे बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ । विनियोजन विधेयक, २०७५ अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संघीय मामिला तथा सामान्य प्रशासन, शहरी विकास र वन तथा वातावरण मन्त्रालयअन्तर्गतका विषयमा भएको छलफलमा भाग लिँदै...
काठमाण्डु, ३ असार – सभामुख कृष्णबहादुर महराले विषयगत मन्त्रालयका सम्बन्धित मन्त्रीको संसद् बैठकमा उपस्थिति नदेखिएपछि आज मन्त्रीहरुको ध्यानाकर्षण गराएका छन् । बजेट विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा आइतबार संसद् बैठकमा चार मन्त्रालयका चारै मन्त्रीको उपस्थिति नभएपछि सभामुखले मन्त्रीको ध्यानाकर्षण गराएका हुन्...
काठमाण्डु, ३ असार – नेशनल युथ फेष्ट कार्यक्रममा युवा राजनितिज्ञ, युवा उद्यमीसंग एक सय बढी युवाहरुले अन्र्तक्रिया गरेका छन् । युवाहरुलाई देशमै प्रचुर संभावन र अवसरहरु रहेको छ भन्दै थप आशाबादी बनाउनु भयो । नेशनल कलेज, धुम्बराही द्वारा आयोजित कार्यक्रमलाई संबोधन गर्दै प्रतिनिधीसभा सदस्य...
पोखरा, ३ असार – प्रदेश नं ४ मा संघ र स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह र एक औद्योगिक ग्रामको स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शुक्रबार प्रस्तुत गरेकाे आव २०७५–७६ को बजेट बक्तव्यमा एक निर्वाचन क्षेत्र...