राजनीति

उपेन्द्र यादवले जारी गरे विज्ञप्तिः नेकपासँग पार्टी एकता हुँदैन

२०७५ असार २ गते १०:३१

काठमाण्डु, २ असार– उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले सरकार नेतृत्वकर्ता नेपाल कम्युनिष्ट पार्टीसँग एकता हुन लागेको भन्ने चर्चा गलत भएको भन्दै त्यसको खण्डन गरेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादवले विज्ञप्ति जारी गर्दै नेकपासँग पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट गरेका...

प्रदेश ३ को नाम ‘नेपाल मण्डल’ राख्न माग

२०७५ असार २ गते ७:३०

काठमाण्डु, २ असार– नेपाल कम्युनिष्ट पार्टी, काँग्रेस र संघीय समाजवादी फोरमका नेताहरुले प्रदेश नं ३ को सरकारले यस क्षेत्रको नेपाल भाषा, कला तथा संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा ध्यान केन्द्रित गर्नु पर्ने बताएका छन्। नेपाल भाषामा प्रकाशित हुने नेवा अनलाइन न्यूजको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित...

बहुकेन्द्र हाेइन हेडक्वाटर बलियाे बनाउनुपर्छः प्रचण्ड

२०७५ असार १ गते १८:२३

काठमाण्डु, १ असार – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकतासँगै सामाजिक न्यायसहितको समृद्धि हुँदै समाजवादको आधार तय गर्न आफूहरु अग्रसर भएको बताएका छन्। प्रेस चौतारी र प्रेस सेन्टर नेपालको संयुक्त विस्तारित बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष दाहालले एकताले अन्तर्राष्ट्रिय आयाम दिएको...

दुवै युवा संगठनका कार्यक्रम स्थगित

२०७५ असार १ गते १६:३५

काठमाण्डु, १ असार – युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल) को एकीकरणका लागि दुवै संगठनका आगामी कार्यक्रम स्थगित गरिएको छ । दुवै संगठनका कार्यक्रम स्थगित भएपछि अब दैनिक कार्यक्रम, सांगठनिक प्रशासनिक तथा राजनीतिक गतिविधि गर्न नपाइने तर यसअघि संगठन एकीकरणका लागि पार्टीले...

खेतियाेग्य जमिन मासेर घर बनाउन पाइँदैनः प्रधानमन्त्री अाेली

२०७५ असार १ गते १५:४१

काठमाण्डु, १ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तन संस्थागत भइसकेको हुँदा अब सुशासन र विकासको यात्रामा अगाडि बढ्न आग्रह गरेका छन् ।  नेपाल जग्गा तथा आवास विकास संघद्वारा आयोजित सातौँ घर जग्गा मेला (प्रोपर्टी एक्स्पो) शुक्रबार भृकुटीमण्डपमा शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सुशासन...

काे – काे परे विजुली चाेर्ने वडाअध्यक्ष ?

२०७५ असार १ गते १५:१५

काडमाण्डु, १ असार – विद्युत  चोरी नियन्त्रणका लागि खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले  चोरीमा संलग्न दुई जनप्रतिनिधीलाइ  पक्राउ गरेकाे छ  ।   पक्राउ पर्नेमा  काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरी छन् । गृहमन्त्री रामबहादुर...

राष्ट्रपति भण्डारीले दिइन् लोकसेवा आयोगलाई यस्तो निर्देशन

२०७५ असार १ गते १४:५५

काठमाण्डु, १ असार – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिएकी छिन् । लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले आयोगले कार्यसम्पादनमा आधुनिक नवीन प्रविधि र तालीम अभिमुखीकरणबाट आवश्यक ज्ञान सीप बढाउनेखालका कार्यक्रम बनाउन सुझाव...

देश निमार्ण गर्ने जिम्मा युवाकाे काँधमाः प्रधानमन्त्री अाेली

२०७५ असार १ गते १४:२९

काठमाण्डु, १ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको सदुपयोग गर्न नसकेकै कारण मुलुकले विकासको फड्को मार्न नसकेको बताएका छन् । आधुनिक विज्ञान प्रविधिलाई अधिकतम उपयोग गरी मुलुकलाई विकास र समृद्धिको मार्गमा अघि बढाउन  संकल्प गर्नुपर्ने र  पछौटेपन र गरिबीलाई हटाउन नयाँ उचाइ...

जनप्रतिनिधिको एक वर्षः सिकाइमै सिमित

२०७५ असार १ गते १३:२६

तेह्रथुम, १ असार – छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि दिनमात्रै हैन, रात पनि गाउँपालिकाकै काममा बिताउछन् ।  बिहान उठेदेखि साँझ बिछ्यौना पर्दासम्मको कार्यतालिका पहिल्यै तयार भइसक्छ उनको । लामो समयपछि जनप्रतिनिधि चुनिएर स्थानीय तहमा आएपछि नागरिकले आफ्ना आवश्यकता, समस्या र...

काँग्रेस यति धेरै किन छटपटाएकाेः भट्टराई

२०७५ असार १ गते १३:२४

काठमाण्डु, १ असार – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य योगेश भट्टराईले काँग्रेसले सरकारको हरेक काममा अधिनायकवाद देखेको भन्दै आपत्ति जनाएका छन् । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको...

सातवटै प्रदेशमा आज बजेट पेश हुदैँ, कुन प्रदेशमा कति बजेट ?

२०७५ असार १ गते १२:४०

काठमाण्डु, १ असार – मुलुकका सातवटै प्रदेशले आज– शुक्रबार आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि बजेट पेश गर्दै छन् । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौँडा, ४ को पोखरा, ५ को बुटवल, कर्णाली प्रदेशको वीरेन्द्रनगर र ७ को धनगढीमा बस्ने...

ट्रेड युनियन काँग्रेसको निर्वाचन प्रक्रिया शुरु

२०७५ असार १ गते १२:३२

काठमाण्डु, १ असार – नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियनको निर्वाचन प्रक्रिया शुरु भएको छ । चार वर्ष नौ महिनापछि मंगलबार शुरु भएको छैँटौँ महाधिवेशनको आज निर्वाचन प्रक्रिया शुरु भएको हो । निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले बिहान ७ बजेदेखि ८ः३० बजेसम्म उम्मेदवारी दर्ता...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us