राजनीति

सञ्चारकर्मीका लागि विपद् व्यवस्थापन प्रशिक्षण

२०७५ असार १ गते १२:२५

वल्थली, कार्भे, १ असार – प्राकृतिक विपद्को हिसाबले नेपाल उच्च जोखिममा रहे पनि त्यसबाट बच्न पूर्वतयारी र विपद्पछिको प्रतिकार्यमा निकै कमजोर रहेको विज्ञहरुको धारणा छ । गृह मन्त्रालय र एशियाली विपद् तयारी केन्द्र (एडिपिसी) द्वारा सञ्चारकर्मीहरुका लागि यहाँ आयोजित विपद् जोखिम व्यवस्थापनसम्बन्धी तीनदिने प्रशिक्षणका...

संघीयता धेरै टिक्दैनः चित्रबहादुर

२०७५ असार १ गते ८:३०

बागलुङ, १ असार– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गरेका छन् । प्रगतिशील पत्रकार संघले आयोजना गरेको पत्रकार भेटघाटमा उनले संघीयता देशलाई भारी भएको टिप्पणी गरे । अध्यक्ष केसीले नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने जिकीर गरे। भने, ‘जसोतसो केही वर्ष धानिएला,...

के लिएर फर्के परराष्ट्रमन्त्री स्वदेश ?

२०७५ जेठ ३१ गते १७:०४

काठमाण्डु, ३१ जेठ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगोलियाको राजधानी उलानबटारमा आयोजित भूपरिवेष्टित विकासशील देशहरुको अन्तर्राष्ट्रिय विद्वत वर्ग (थिंक ट्यांक)को उद्घाटन सम्मेलनमा भाग लिएर आज बिहान स्वदेश फर्के । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेपाल र मंगोलियाबीच परराष्ट्र मन्त्रालयस्तरमा द्विपक्षीय परामर्श संयन्त्र गठन...

काे–काे बन्दैछन् प्रदेश कमिटीका अध्यक्ष ?

२०७५ जेठ ३१ गते १६:१३

काठमाण्डु, २३ जेठ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सात वटा प्रदेश कमिटी अध्यक्ष स्थायी कमिटी सदस्यमध्येबाट चयन गर्ने भएकाे छ ।  प्रदेश महाधिवेशन नभएसम्मका लागि संगठन कमिटीका रुपमा स्थायी कमिटी सदस्यले नै प्रदेशको नेतृत्व गर्ने समझदारी भएको स्रोतले जनाएको छ । प्रदेशको नेतृत्व...

अनुचित कार्य गर्नेलाई सरकारले नछाड्नेः पाेखरेल

२०७५ जेठ ३१ गते १५:५७

विराटनगर, ३१ जेठ –  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले अनुचित कार्य गर्नेलाई कुनै पनि हालतमा सरकारले नछाड्ने  बताएका छन् । प्रेस चौतारी मोरङ र प्रेस सेन्टर मोरङद्वारा संयुक्तरुपमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर...

एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देशः भट्टराई

२०७५ जेठ ३१ गते १४:४१

काठमाण्डु, ३१ जेठ – नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले लामो समयको प्रयासपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भएकाले यसको जगमा समाजको रुपान्तरण र समृद्धिमा लाग्न सरकार र पार्टी पङ्ति क्रियाशील हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल केन्द्रीय...

कांग्रेसले गर्यो सरकारलाई खबरदारी, के गर्लान सरकारले अब ?

२०७५ जेठ ३१ गते १२:३३

काठमाण्डु, ३१ जेठ – प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ । हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको भन्दै विपक्षीले सरकारलाई खबरदारी गरेको हो । संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि...

पाँच सांसदले गरे खर्च घटाउन आग्रह

२०७५ जेठ ३१ गते १२:१९

काठमाण्डु, ३१ जेठ – विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथिको छलफलमा छजना सांसदले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा कार्यक्रमभन्दा बढी रकम विनियोजन भएको भन्दै उनीहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन् । पर्यटन मन्त्रालयको खर्च कटौती गर्नुपर्ने बताउँदै सांसद...

नगर प्रमुख ओली लक्षित बम निष्क्रिय

२०७५ जेठ ३१ गते १२:०८

दमक, ३१ जेठ – झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो । दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आउनुभएको छ...

प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

२०७५ जेठ ३१ गते ११:५७

काठमाण्डु, ३१ जेठ – प्रतिनिधिसभा वैठकमा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी छ । विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र अर्थमन्त्रालयको बजेटमा सांसदले धारणा राख्दै छन् । आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समसामयिक...

प्रदेश ३ सरकारको बजेट भोली सार्वजानिक गर्ने

२०७५ जेठ ३१ गते ११:२०

हेटौँडा, ३१ जेठ – प्रदेश ३ को प्रदेशसभा बैठकमा भोलि असार १ गते दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५-०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भोलि प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्ने भएको...

प्रदेश नं. ७ को बजेटमा चार क्षेत्रलाई विशेष प्राथमिकता

२०७५ जेठ ३१ गते ११:१८

धनगढी, जेठ ३० – प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले यस प्रदेशको आव २०७५-७६ को बजेटमा कृषि, पर्यटन, जलस्रोत र जडीबुटीलाई मुख्य प्राथमिकता दिइने बताएका छन् । बुधबार बजेटको पूर्वसन्ध्यामा विशेष कुराकानी गर्दै उनले चार वटा क्षेत्र बजेटको मुख्य प्राथमिकतामा रहेको जानकारी दिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us