राजनीति

अब मदन भण्डारीमा माक्र्सवाद पढ्न पाइने !

२०७५ जेठ २९ गते १३:०८

काठमाण्डु, २९ जेठ –नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले अब मार्क्सवाद पढाउन स्कूल सञ्चालन गर्ने भएको छ । नेपालमा मार्क्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एसियन स्कूल स्थापना हुने भएको छ । ब्राजिलमा मार्क्सवादबारे आयोजित कार्यक्रममा सहभागी भएर मंगलबार फर्किएका नेकपाका वरिष्ठ नेता...

‘खेलबाट देशलाई चिनाउन सकिन्छ’

२०७५ जेठ २९ गते १२:००

काठमाण्डु, २९ जेठ – राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष टंक ढकालले मुलुकमा दक्ष खेलाडी उत्पादनका लागि सरकारले खेलकुद क्षेत्रको विकासमा लगानी वृद्धि गर्नुपर्ने बताएका छन् । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको आयोजनामा सोमबार भएको ‘नेता÷कार्यकर्ता मैत्रीपूर्ण फुटसल प्रतियोगिता’ मा उहाँले खेलाडीको कडा परिश्रम र...

गोर्खा आन्दोलन चर्काउने गुरुङको घोषणा

२०७५ जेठ २९ गते ११:२५

काठमाण्डु, २९ जेठ – पूर्वगोर्खाहरुको संस्था गेसोका संस्थापक सभापति पदमबहादुर गुरुङले आफ्नो नेतृत्वमा गोर्खा आन्दोलनले प्राप्त गरेको ऐतिहासिक सफलतालाई समाप्त पार्न चौतर्फी षड्यन्त्र भइरहेको बताएका छन् । राजधानीमा पत्रकार सम्मेलन गरेर गुरुङले आफूले सबै त्याग गरेर २७ वर्षसम्म रगत र पसिना बगाएर निर्माण गरेको...

दीपककराज, ओमप्रकाश र चोलेन्द्र, कसले पड्काउला प्रधानन्यायाधीश ?

२०७५ जेठ २९ गते ११:१५

काठमाण्डु, २९ जेठ – लामो समयदेखि कायमुकायमको भरमा सञ्चालन हुँदै आएको सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्न मंगलबार संवैधानिक परिषदको बैठक बस्दैछ । प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा साँझ ५ बजे परिषदको बैठक बस्ने भएको हो । संसदका दुवै सदनको...

प्रचण्डले भनेः अब कांग्रेस चाहिँदैन

२०७५ जेठ २९ गते ११:०६

काठमाण्डु, २९ जेठ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लापर्वाही गर्ने ठेकेदारहरुलाई कारबाही गर्ने बताएका छन् । चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्ने बताए । उनले भने, ‘घरबेटी र नघरबेटी भनेर चर्चा गर्न आवश्यक छैन...

प्रदेश राजधानीका लागि नुवाकोटमा सम्भाव्यता अध्ययन

२०७५ जेठ २९ गते ८:३०

नुवाकोट, २९ जेठ– प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाव्यता अध्ययन गर्न गठित समितिले नुवाकोटको साधन तथा स्रोतको अवस्था एवं विकास निर्माण र प्रशासनिक वस्तुस्थितिको जानकारी लिएको छ । प्रदेशको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा दर्ता भएका स्थानहरूको अध्ययनका क्रममा समितिका संयोजक...

प्रधानमन्त्रीको प्रष्टीकरणः कम्युनिष्ट सरकारबाट धनीहरु डराउनु पर्दैन

२०७५ जेठ २८ गते २२:००

काठमाण्डु, २८ जेठ– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण इमानका साथ जनताप्रतिको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कथा नेपालले तयार गर्ने ‘हेलो प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रमको लोगो सार्वजनिक गर्ने कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘जनताप्रतिको जिम्मेवारी पूरा गर्न यो सरकार प्रतिबद्ध...

बरुणकुमार र राजकिशोर नेकपामा प्रवेश

२०७५ जेठ २८ गते २१:४८

बर्दिवास, २८ जेठ– नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समृद्धि नै मुलुकका सामु एक मात्र अभीष्ट रहेको बताएकाछन् । नेकपा महोत्तरीले सोमबार जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहनले अब कुनै बहाना र अप्ठ्यारो देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था...

गगनको गर्जनः विप्लवभन्दा ओली खतरा !

२०७५ जेठ २८ गते १७:३९

काठमाण्डु, २८ जेठ – नेपाली कांग्रेसका नेता गगन थापाले संघीयताका लागि पूर्वराजा नभई प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा ठूलो खतरा भएको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने ड्युटी कांग्रेसको भएको उनले बताए । सोमबार नेविसंघ काठमाण्डुको भेलालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीलाई...

सरकारी अस्पतालले दिने सेवा सुविधालाई व्यवस्थित गर्छुः स्वास्थ्य मन्त्री यादव

२०७५ जेठ २८ गते १७:३७

काठमाण्डु, २८ जेठ – उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारी अस्पतालले दिने सेवा सुविधालाई सुधार गर्ने बताएका छन् । मन्त्री यादवलाई बधाई दिन मन्त्रालय पुगेको स्वास्थ्य पत्रकारहरूको साझा संगठन स्वास्थ्य पत्रकार मञ्च नेपालको टोलीसँग अन्तक्रिया गर्दै मन्त्री यादवले सबैखालका जनताको पहुँचमा स्वास्थ्य सेवा...

चिनियाँ राजदूतसँग खेलकुदमन्त्रीले भनेः छिमेकीविरुद्ध नेपाली जग्गा प्रयोग हुन दिन्न

२०७५ जेठ २८ गते १७:३७

काठमाण्डु, २८ जेठ – युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले नेपाली भूमि छिमेकी राष्ट्रका विरुद्ध प्रयोग हुन नदिन सरकार प्रतिवद्ध रहेका बताएका छन् । सोमबार खेलकुद मन्त्रालयमा चिनियाँ राजदूत यु होङसँग शिष्टाचार भेटवार्ता गर्दै उनले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको भन्दै चीनका विरुद्ध...

ट्रम्प र जोङलाई गोर्खालीको सुरक्षाः चन्द्र भण्डारीले जनाए आपत्ति

२०७५ जेठ २८ गते १७:३५

काठमाण्डु, २८ जेठ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच मंगलबार सिंगापुरमा हुने शिखर वार्तामा गोरखाली सैनिकले सुरक्षा दिने विषयमा चर्चा भइरहेका बेला कांग्रेसका चर्चित युवा नेता चन्द्र भण्डारीले नेपालीहरू पनि अरुले सुरक्षा दिनलायक बन्नुपर्ने धारणा व्यक्त गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us