काठमाण्डु, ५ असार– प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण दुई देशबीच रहीआएको ऐतिहासिक सम्बन्धलाई २१ औँ शताब्दीअनुकूल बनाउन कोशेढुंगा हुने विश्वास व्यक्त गरिएकोे छ । समृद्धिको बाटामा अगाडि बढेको नेपाल र विश्वको दोस्रो अर्थतन्त्रबीचको सम्बन्धले आर्थिक क्षेत्रमा नयाँ उचाइ लिने गरी तयारी गरिएको परराष्ट्र...
काठमाण्डु, ५ असार– प्रधानमन्त्री केपी शर्मा ओली आज चीन जाँदै छन् । दोस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणस्वरुप भारत गएका ओली आज ६ दिने भ्रमणका लागि चीन जान लागेका हुन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङ, प्रधानमन्त्री ली खछ्याङ, उद्यमी, व्यवसायीहरुसँग भेटवार्ता...
चितवन, ४ असार– कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचनमा नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मत दिएको भन्दै कार्यकर्ता र मतदाताप्रति खनिएका छन् । नेपाल दलित संघले सोमबार भरतपुरमा गरेको कार्यक्रममा काँग्रेस कार्यकर्ताले भोट दिएका कारण् प्रचण्ड निर्वाचित भएको जिकिर गरे । प्रचण्डलाई मत दिनेलाई...
काठमाण्डु, ४ असार – गृहमन्त्री रामबहादुर थापा बादलले विभिन्न जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगहरुको विवरण माग गरेका छन् । सोमबार गृह मन्त्रालयमा गृहमन्त्री थापा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव सहितको बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका क्रसर उद्योगलाई सञ्चालन अनुमति दिने निकाय खानी विभाग,...
काठमाण्डु, ४ असार– प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकीसँगको सम्बन्ध अझै प्रगाढ, सुदृढ, मजबुत र पारस्परिक सहयोगमा आधारित रहने बताएका छन् । असार ५ गते औपचारिक भ्रमणमा चीन जान लागेका प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै भ्रमणका क्रममा गरिने कुनै पनि सम्झौता र समझदारी राष्ट्रको वृहत्तर...
पोखरा, ४ असार – प्रदेश नं ४ को प्रदेशसभा बैठकमा असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेको आव २०७५-७६ को राजश्व र व्ययको वार्षिक अनुमानका सम्बन्धमा आइतबारदेखि शुरु भएको छलफलमा आज पनि सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् । आजको...
लुम्बिनी, ४ असार – अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरिएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासी आन्दोलनमा उत्रिएपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकिएको छ । विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण नगरेको भन्दै स्थानीय जग्गाधनीले विमानस्थलको निर्माण कार्य रोकेका...
काठमाण्डु, ४ असार – राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथा छनोट प्रणालीबाट कार्यकाल निर्धारण गरिएको छ ।संघीय संसद् सचिवालयले संविधानअनुसार, राष्ट्रियसभाका सदस्यहरुको कार्यकाल गोलाप्रथाद्वारा साेमबार टुङ्गो लगाएको हो । वर्तमान संविधानको धारा ८६ मा कसको कार्यकाल कति वर्षको हुने भन्ने टुङ्गो लगाइने व्यवस्था रहेकाे छ...
काठमाण्डु, ४ असार – नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्नेमा जोड दिए। ‘काँग्रेसभित्र हारको जिम्मा लिनेसम्म...
बुटवल, ४ असार – प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली काँग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगन भएको छ । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना भएको कारण दर्शाउँदै २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको घोषणा गरे...
काठमाण्डु, ४ असार – राष्ट्रियसभामा प्रतिनिधीत्व गरेका महिला सदस्यहरुको पदावधि निर्धारण भएकाे छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट सदस्यहरु बिना पोखरेल, प्रमिला कुमारी, दिलकुमारी रावल, दीपा गुरुङ, अनिता देवकोटा, नन्दा चपाई र इन्दु कडरियालाई छ वर्षको पदावधि मिलेको छ । त्यस्तै,...
काठमाण्डु, ४ असार – प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणको पृष्ठभूमि अत्यन्त सबल भएकाले महत्वपूर्ण अवसरका रुपमा लिइएको हो । नेपालमा नयाँ संविधान...