बुटवल, १३ असार – वजेट एकपक्षीय र असन्तुलित भएको भन्दै असन्तुष्टी जनाउंदै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उपस्थितिविनै प्रदेश ५ को प्रदेश सभा वैठक शुरु भएको छ । यसअघि १ बजे बस्दै आएको वैठक बुधबार ९आज० १२ बजे नै शुरु भएको छ ।...
काठमाण्डु, १३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । आज हनुमान ढोकास्थित गद्दी बैठक भवन पुननिर्माणको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका हुन् । प्रधानमन्त्री ओलीले यस भवनको पुननिर्माण (रेक्ट्रो फिटिङ) का...
काठमाण्डु, १३ असार – संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीलाई एनजीओ–आइएनजीओमा काम गर्न छुट नरहेको बताएका छन् । विनियोजित बजेटमाथि उठेका प्रश्नको उत्तर दिने क्रममा प्रतिनिधि सभाको बैठकमा मन्त्री पण्डितले निजामती कर्मचारीलाई व्यापारमा पनि छुट नदिइने बताए । मन्त्री पण्डितले...
काठमाण्डु, १३ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पमा ढलेका सांस्कृति तथा धार्मिक सम्पदाको पुर्ननिर्माणमा सहयोग गर्ने मित्र राष्ट्रहरूलाई सहयोग गरेका छन् । भूकम्पपछि निर्माण गरिएको वसन्तपुर दरबारको गद्दी वैठकको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । ‘पाटन, भक्तपुर, बसन्तपुर लगायतका क्षेत्रमा क्षति पुगेको...
काठमाण्डु, १३ असार – नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सप्तरीको तिलाठीबाट डुवान क्षेत्रको अनुगमन थालेको छ । २८ वैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएको बेला डुवान क्षेत्रहरुको अनुगमनका लागि संयुक्त प्राविधिक टोली खटाउने सहमति भएको थियो । त्यसअनुसार खाँडो नदीले डुवानमा पारेको...
काठमाण्डु, १३ असार – प्रतिनिधिसभाको आजको बैठकमा ‘संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी विधेयक, २०७५’ प्रस्तुत गरिएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ती विधेयक बैठकसमक्ष प्रस्तुत गरेका हुन् । संविधानले नै परराष्ट्र...
काठमाण्डु, १३ असार – परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राजदूत नियुक्तिलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।pradip परराष्ट्रमन्त्री ज्ञवालीले योग्यता र क्षमताको आधारमा राजदूतहरूको नियुक्ति गर्ने योजना पनि अघि सारे । उनले नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको...
गौशाला, १३ असार – महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका सातजना वडाध्यक्ष नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रेका छन् । जलेश्वर नगरपालिकाका–१ का वडाध्यक्ष अनिल कुमार झा, वडा नं २ का बरुण दाहाल, ६ का रवीन्द्र साह, ७ का रामछविला यादव, ८ का विजय सिंह, ९ का रवीन्द्र यादव...
काठमाण्डु, १३ असार – तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजो स्वरूप दिएको काठमाण्डु छाउनीस्थित–१५ रोपनी एक आना जग्गाको कम्पाउण्डमा बनेको घरको मूल गेटमा नेपाल ट्रष्टले आज ताला लगाई दिएको छ । नेपाल ट्रष्टले वडा कार्यालय र नेपाल प्रहरीको रोहबरमा हिजो (मंगलबार)...
ललितपुर, १२ असार – गृहमन्त्री रामबहादुर थापाले लागुऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध दलहरुले संयुक्त आन्दोलन चलाउन आवश्यक रहेको बताएका छन् । आज ललितपुरमा लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले केही समयपछि गृहमन्त्रालयले वडास्तरदेखि नै लागुऔषध निषेध र मदिरा नियन्त्रण...
काठमाण्डु, १२ असार – कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले दूध र दुग्द्यजन्य पदार्थमा हुने मिसावटको नियन्त्रणका लागि प्रचलित खाद्य ऐनको प्रभावकारी कार्यान्वयन गरिने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आफ्नो मन्त्रालयअन्तर्गत विनियोजित बजेटबारे संघीय संसदमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजार...
विराटनगर, १२ असार – राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले समाचारको क्षेत्रमा रासस अब नयाँ योजनाका साथ अगाडि बढ्न लागेको बताएका छन् । विराटनगरस्थित राससको प्रदेश नं १ को कार्यालयको निरीक्षणपश्चात् आज कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले नयाँ योजनाअन्तर्गत आवश्यकताअनुरुप समाचारलगायत...