काठमाण्डु, १ट असार – सरकारले जारी गरेको काठमाण्डुको माइतीघर आसपासको निषेधाज्ञा काँग्रेसले तोड्ने चेतावनी दिएको छ । सरकारका तर्फबाट गृह मन्त्रालयले पत्रकार सम्मेलन गरि माइतीघर मण्डलामा प्रदर्शनमा रोक लगाएको जानकारी दिए लगत्तै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले चेतावनी दिएका हुन् । प्रवक्ता शर्माले सरकारी नियतमा...
बनियानी, झापा, १६ असार – नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टाराईले पाँच वर्षपछि नेपालमा एउटा मात्र कम्युनिष्ट पार्टी हुने बताएका छन् । प्रेस चौतारी नेपालले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘कम्युनिष्ट पार्टी विभाजनको इतिहासबाट एकताको मार्गमा अग्रसर भएको छ,...
सुर्खेत, १६ असार – कर्णाली प्रदेश सरकारले आफूले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको छ । आज बिहान सुर्खेतमा भएको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था नगर्ने निर्णय गरेको कर्णाली सरकारका प्रवक्ता एवं...
सुर्खेत, १६ असार – कर्णाली प्रदेश सरकारले ल्याएको ‘विनियोजन विधेयक २०७५’ माथि दफावार छलफल प्रक्रिया जारी रहेको छ । बिहीबारदेखि सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेशसभा सचिवालय र आन्तिरक मामिला तथा कानून मन्त्रालयगत शीर्षकमाथि दफावार छलफल शुक्रबार सकिएको छ ।...
काठमाण्डु, १६ असार – नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले काठमाण्डु उपत्यकामा विरोध प्रदर्शन गर्ने स्थान तोकेको विषयमा आपत्ति जनाएका छन् । सरकारले काठमाण्डु, भक्तपुर, ललितपुरमा विरोध प्रदर्शन स्थल तोेकिदिएको छ । तोकेको स्थानभन्दा बाहिर प्रदर्शन गरेमा कानुनी कारवाही गर्ने घोषणा गरेको थियो...
पोखरा, १६ असार – नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं ४ को प्रथम अधिवेशनले राससका हरि बाँस्तोलाका अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । तीनवर्षीय कार्यकाल रहेको सो कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा गोविन्द सुवेदी, महिला उपाध्यक्षमा जमुना वर्षा, महासचिवमा घनश्याम पाण्डे, सचिवमा...
सुर्खेत, १६ असार – जुम्लामा केही स्थान निषेधित क्षेत्र घोषणा गरिएको छ । यसैबीच चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पनि लामो समयसम्म एमबिबिएस पढाइको बाटो खुला नगरेको भनी सोको विरोधमा डा गोविन्द केसी १५औँ...
काठमाण्डु, १५ असार – मानो रोपेर मुरी उब्जाउने असारको महिनामा किसानलाई भ्याइन नभ्याइ छ । अझ धान रोपाइँ मध्यमा पुगेको बेला असार १५ गते धान दिवसका रुपमा मनाइने भएकाले यसलाई विशेष मानिन्छ । दही चिउरा खाएर मनाइने धान दिवसमा कृषकमात्रै खेतमा पस्दैनन् नेतादेखि सेलिब्रेटीसम्म...
काठमाण्डु, १५ असार – राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखापरीक्षकको प्रतिवेदनका सुझावलाई कार्यान्वयनमा उतार्न सरकारलाई आग्रह गरेकी छन् । महालेखापरीक्षकको कार्यालयको हीरक जयन्तीका अवसरमा आज यहाँ आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले महालेखापरीक्षकको प्रतिवेदनमाथि पछिल्लो समय सरोकारवालाको चासो र जिज्ञासा वृद्धि हुँदै गएकाले त्यो प्रतिवेदनका सुझावलाई...
गोरखा, १५ असार – असार १५ गते अर्थात धान दिवसमा गृहजिल्ला गोरखा आएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् । शुक्रबार उनी सिरानचोक गाउँपालिका–५ जरेबरस्थित कृष्ण कुमालको खेतमा रोपाईमा सहभागी भए । त्यहाँ उनले बीउ काड्ने, गोरु जोतेर हिल्याउने र धान रोप्ने...
काठमाण्डु, १५ असार – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा सबैजना एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् । नेपाली कांग्रेस चाँगुनारायण नगर समितिले असार १५ धान दिवसको अवसरमा आज भक्तपुरको बागेश्वरीमा आयोजना गरेको रोपाइँ कार्यक्रममा बोल्दै उनले सबै मिलेर पार्टीलाई...
काठमाण्डु, १५ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विरोध गर्न निश्चित क्षेत्र तोक्न गरेको निर्णयको बचाउ गरेका छन् । शुक्रबारको संसद बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले हिजो र आजको सन्दर्भ फरक भएकाले निषेधित क्षेत्र तोकिएको जिकिर गरे । कांग्रेस सांसद...