राजनीति

सरकारले गर्यो अर्काे विवादीत निर्णय

२०७५ भदौ ३१ गते ११:४१

काठमाण्डु, ३१ भदौ – बलात्कारी जोगाउने एसपी विद्यानन्द माझीलाई ‘प्रबल जनसेवाश्री’ बाट विभुषण गरेको सरकारले फेरि विवादमा परेका प्रहरी र सशस्त्र प्रहरीका अधिकृत, अधिकारीलाई तक्मा दिनते तयारी गरेको छ । मुलुकमा बलात्कार घटना बृद्धि हुनुका साथै प्रहरी ती घटनाको अनुसन्धानमा असफल बनिरहेका बेला यतिखेर...

प्रकाण्डलाई उदयपुर पुर्याइयो

२०७५ भदौ ३१ गते १०:१६

गाईघाट, ३१ भदौ – नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द (विप्लव) पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई राजधानी काठमाण्डुबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ । काठमाण्डुबाट खड्गबहादुरलाई काठमाण्डुका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए । खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका...

निर्मला पन्त हत्या प्रकरणः बादलले लिए दुई डिएसपीसहित पाँच प्रहरीमाथि एक्सन

२०७५ भदौ ३० गते २१:५३

काठमाण्डु, ३० भदौ–कञ्चनपुरकी ३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना छाबिनमा लापरबाही गर्ने दुई डिएसपीसहित पाँच प्रहरी निलम्बनमा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) नायब उपरीक्षक (डिएसपी) अंगुर जोशीसहित पाँच प्रहरी निलम्बनमा परेका हुन् । उक्त घटना छानबिनका गृह मन्त्रालयका...

निर्मला पन्त हत्या प्रतिवेदन गृहमन्त्री बादलको हातमा, प्रतिवेदनमा के छ ?

२०७५ भदौ ३० गते २१:०७

काठमाण्डु, ३० भदौ– बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन...

उपेन्द्र यादव सरकारमा, अशोक राई सरकारको विरोधमा

२०७५ भदौ ३० गते २१:०१

इटहरी, ३० भदौ– सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष हेमराज राईले मुलुकको समृद्धिका लागि वर्तमान सरकारले ठोस नीतिसहितको प्रभावकारी कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका छन् । शनिबार सुनसरीमा आयोजित इटहरी उपमहानगरपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा उनले पार्टी सरकारमा भए पनि सरकारको कतिपय कार्यलाई स्वीकार गर्न...

रोल्पाबाट वर्षमानको यस्तो आक्रोश

२०७५ भदौ ३० गते २०:४९

रोल्पा, ३० भदौ– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विभिन्न बहानामा सङ्घीयता विरोधीले टाउको उठाउन खोजेको बताएका छन् । जिल्ला समन्वय समिति रोल्पाले शनिबार लिवाङमा आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा मन्त्री पुनले सङ्घर्षपूर्ण बलिदानीबाट प्राप्त भएको सङ्घीयतामाथि नै प्रहार हुने गरी गतिविधि भइरहेको उल्लेख...

प्रधानमन्त्रीले भने–मेलम्चीको पानीले काठमाण्डु हिलाम्य हुन्छ, मलाई गाली नगर्नुहोला

२०७५ भदौ ३० गते २०:२९

ललितपुर, ३० भदौ– प्रधानमन्त्री केपी ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाण्डु ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताएका छन् । ज्यापु समाज यलले शनिबार ललितपुरमा आयोजना गरेको ‘रजत जयन्ती’ कार्यक्रममा उनले काठमाण्डुबाट छिमेकी मुलुक र काठमाण्डु उपत्यकामा नै रेल सञ्चालनका लागि...

डोल्पामा चुनाव हार्ने देखेर व्याक भएका बामदेवको आँखा बाँकेमा, राजीनामा दिन सांसद रोकायमाथि दबाब

२०७५ भदौ ३० गते १६:५७

काठमाण्डु, ३० भदौ– नेकपा नेता वामदेव गौतमले बाँकेबाट निर्वाचन लड्ने चाहना राखेका छन् । डोल्पाबाट चुनाव लड्ने चाहना पूरा नभएछि बामदेवको आँखा बाँकेतिर गएको हो । बामदेवले बाँके–३ बाट चुनाव लड्ने इच्छा पार्टीमा राखेका छन् । गत निर्वाचनमा उनी बर्दिया–१ बाट काँग्रेसका सञ्जय गौतमसँग...

नेता र जनताले सङ्घीयता बुझेनन्ः कोइराला

२०७५ भदौ ३० गते १५:३६

चितवन, ३० भदौ– नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेता र जनताले सङ्घीयताका बारेमा बुझ्न नसक्दा यसको कार्यान्वयनमा समस्या देखिएको बताएका छन् । शनिबार भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले संविधानमा व्यवस्था भएअनुसार सङ्घीय सरकारले प्रदेशलाई अधिकार प्रत्यायोजन गर्न नसकेको बताए । उनले भने, ‘सङ्घीयताका...

कोरिया गए खिलराज रेग्मी

२०७५ भदौ ३० गते १५:३०

काठमाण्डु, ३० भदौ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी शनिबार दक्षिण कोरियाको राजधानी सियोल प्रस्थान गरेका छन् । कोरियाली हेभेन्ली कल्चरल वल्ड पिस, रेस्टोरेशन अफ लाइटले आयोजना गरेको चौंथो वार्षिक सम्मेलनमा भाग लिन उनी त्यसतर्फ गएको प्रेस संयोजक राजेन्द्र पाण्डेले जानकारी दिए । रेग्मीले यही असोज...

ठेकेदारलाई केपी ओलीले भने–यो त हुँदै भएन

२०७५ भदौ ३० गते १५:२५

काठमाण्डु, ३० भदौ– प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । नेपाल निर्माण व्यवसायी सङ्गठनले शनिबार गरेको एकता घोषणा समारोहलाई सम्बोधन गर्दै उनले तोकिएको समयमा काम नगर्ने प्रवृत्तिले मुलुकको हित नगर्ने र आर्थिक समृद्धिका लागिसमेत...

आफ्नो चीन भ्रमणबारे विमानस्थलमा प्रचण्डले के भने ?

२०७५ भदौ ३० गते १४:००

काठमाण्डु, ३० भदौ– चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ साताव्यापी चीन भ्रमणका सिलसिलामा शनिबार बेइजिङ प्रस्थान गरेका छन् । दक्षिण छिमेकी भारतको भ्रमणबाट फर्केको एक सातापछि प्रचण्ड उत्तर छिमेकी चीनको भ्रमणमा निस्केका हुन् । चीन उड्नुअघि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us