राजनीति

माओले पहाड खोलेर बनाएको घर हेरेर दंग भए प्रचण्ड

२०७५ भदौ ३१ गते २१:२३

काठमाण्डु, ३१ भदौ–चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गरेका छन् । अध्यक्ष प्रचण्डले सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको सातौँ महाधिवेशन स्थलको अवलोकन गरेको उनको सचिवालयले जनाएको छ । सोही...

सातै प्रदेशमा विवेकशीलको प्रशिक्षण अभियान

२०७५ भदौ ३१ गते १७:५१

काठमाण्डु, ३१ भदौ – विवेकशील साझा पार्टीले सातवटै प्रदेशका उत्प्रेरक एवं सङ्गठकलाई प्रशिक्षण दिएको छ । शनिबार र आइतबार देशभरिका १५० जना उत्प्रेरक नेतालाई कार्यक्रममा सहभागी गराइएको प्रवक्ता डा सूर्यराज आचार्यले राससलाई जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संयोजक रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिका लागि...

जनवर्गीय सङ्गठनमा सहमति हुन सकेन, एकता प्रक्रिया लम्बियो

२०७५ भदौ ३१ गते १७:०६

काठमाण्डु, ३१ भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गीय सङ्गठनको नेतृत्वमै सहमति हुन नसक्दा एकताको प्रक्रिया लम्बिएको छ । भदौ मसान्तभित्र प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकता प्रक्रिया टुङ्ग्याउने भने पनि नेतृत्व विवादका कारण लम्बिएको हो । दुवै पक्षले नेतृत्वमा दाबी गरेपछि एकताका लागि...

राष्ट्रियसभाः यी थप पाँच शिर्षकमा विधेयक पारित

२०७५ भदौ ३१ गते १७:००

काठमाण्डु, ३१ भदौ – राष्ट्रियसभाको आजको तेस्रो बैठकले मौलिक हकसँग सम्बन्धित पाँच विधेयक पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५’ र ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको ‘अनिवार्य तथा...

नेपाललाई जापानको सुझावः हिमालयकाे पानी विदेशमा बेचेर पैसा कमाउनू

२०७५ भदौ ३१ गते १६:०७

काठमाण्डु, ३१ भदौ – जापानले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर अर्थउपार्जन गर्न नेपाललाई सुझाव दिएको छ । नेपालको हिमालयमा पिउन यर्पाप्त मात्रामा पिउन योग्य पानी रहकालेत्यसको निर्यात गरेर पैसा कमाउन जापानको सुझाव छ । जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायीहरु सम्मिलित...

राष्ट्रियसभाबाट सात विधेयक पारित

२०७५ भदौ ३१ गते १६:००

काठमाण्डु, ३१ भदौ – राष्ट्रियसभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित विभिन्न सात विधेयक पारित गरेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यावदले प्रस्तुत गरेको ‘सुुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५’ लाई बैठकले पारित गरेको हो ।...

नेपालको सूचना प्रविधिमा दक्षिण कोरियाले सघाउने

२०७५ भदौ ३१ गते १५:५९

काठमाण्डु, ३१ भदौ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दक्षिण कोरियाको आफ्नो भ्रमण मुलुकको सूचना र प्रविधिमा सहयोग आदानप्रदान गर्ने विषयमा उलब्धिमूलक भएको बताएका छन् । दक्षिण कोरियामा सम्पन्न भएको ‘पिपुल्स कल्चर सेन्टर डिजिटल डेभलपमेन्ट’ विषयको सञ्चार र सूचना प्रविधि मन्त्रिस्तरीय बैठकमा सहभागी...

कर्णालीलाई कसले गरीब बनायो ? यसो भन्छन् मुख्यमन्त्री शाही

२०७५ भदौ ३१ गते १४:३८

सुर्खेत, ३१ भाद्र – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली क्षेत्र गरीब नभएको तर बनाइएको टिप्पणी गरेका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित ‘स्थानीय तह न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी’ को क्षमता अभिवृद्धि कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली...

मौलिक हक विधेयकः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७५ भदौ ३१ गते १४:२६

काठमाण्डु, ३१ भदौ – राष्ट्रियसभाको आजको बैठकले मौलिक हकसम्बन्धी चार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘वैयक्तिक गोपनीयतासम्बन्धी विधेयक, २०७५’ माथि विचार गरियोस् भन्ने प्रस्ताव, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको ‘अनिवार्य तथा...

प्रधानमन्त्रीले भनेः म कसैको मुख हेर्दिन !

२०७५ भदौ ३१ गते १३:४६

काठमाण्डु, ३१ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सुदुरपश्चिमलाई सुन्दर र विकसित बनाउनुपर्ने बताएका छन् । सुदुरपश्चिमाञ्चल विश्वविद्यालयको सातौं विश्वविद्यालयसभाको आज बालुवाटारमा उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले सुदुरपश्चिम विकासमा पछि प¥यो भनेर सधैं गीत मात्र गाएर अघि नबढ्ने...

चीनमा अहिले के गर्दैछन् अध्यक्ष प्रचण्ड ?

२०७५ भदौ ३१ गते १३:३९

काठमाण्डु, ३१ भदौ – चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले यनान पुगेका छन् । आज स्थानीय समय अनुसार बिहान पाँच बजे ग्वन्झाओबाट चुनचिङ्ग शहरको अवलोकनमा पुगेका प्रचण्डलाई विदेश मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेका थिए । चुनचिङ्ग...

पोखरामा ‘रेडलाइट एरिया’ खोल्ने तयारी गरेका मुख्यमन्त्रीलाई झट्का

२०७५ भदौ ३१ गते १३:१८

काठमणडु, ३१ भदौ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको राजीनामा माग गरिएको छ । आइतबार संसद बैठकमा बोल्दै राष्ट्रिय जनता पार्टीकी सांसद चन्दा चौधरीले रेडलाइट एरिया खोल्ने भन्दै महिला अस्मिता माथी प्रहार भएको मन्दै मुख्यमन्त्री गुरुङले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरिन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us