काठमाण्डु, २ असोज – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई असोज ४ गते हुने भएको छ । संसदीय सुनुवाई विशेष समितिको मंगलबार बसेको बैठकले घिमिरेलाई ४ गते बोलाउने निर्णय गरेको हो । संवैधानिक परिषद्ले हालै मात्र अख्तियारका आयुक्त घिमिरेलाई प्रमुख...
नेपालगञ्ज, बाँके, २ असोज – राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित र जनजातिका अधिकारलाई सम्बोधन गर्न नसकेको उल्लेख गरे ।...
काठमाण्डु, २ असोज – विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २१औँ स्मृति दिवसका अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको शालिकमा माल्यार्पण गरिएको हो । कार्यक्रममा नेपाली काङ्ग्रेसका...
काठमाण्डु, २ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको हत्याको विषयमा आफू संवेदनशिल भएको बताएका छन् । सोमबार बालुवाटारमा निर्मला पन्तका बाबु–आमालाई निर्मला पन्त आफ्नी पनि छोरी भएकाले न्याय पाउनेमा ढुक्क रहन आग्रह गरेका थिए ।...
काठमाण्डु, २ असोज – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले स्वार्थी समूह र गिरोहले सरकार चलाइरहेको आरोप लगाएका छन् । दुई तिहाइ सरकारले जनताको पक्षमा एउटै काम नगरेको उनको भनाइ छ । गणेशमान सिंहको २१ औं स्मृति दिवसमा मंगलबार शोभाभगवतीमा आयोजित कार्यक्रममा पत्रकारहरुसँग नेता सिंहले...
काठमाण्डु, २ असोज – प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ गते अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयले प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका...
रुपन्देही, १ असोज– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशीविदेशी शक्ति केपी ओली नेतृत्वको सरकार ढाल्ने खेलमा लागेको बताएका छन् । प्रगतिशील पत्रकार सङ्घ रुपन्देहीले सोमबार गरेको पत्रकार भेटघाटमा उनले कञ्चनपुरको निर्मला हत्याकाण्डलाई मुद्दा बनाएर देशीविदेशी शक्ति सरकार ढाल्ने खेलमा लागेको आरोप लगाए । ‘पुरानो...
काठमाण्डु, १ असोज– मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत सौरभ उप्रेतीको हत्या गरिएको दाबी आफन्तले गरेका छन् । पीडित परिवारले रिपोर्टर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गरेर प्रहरीले नै अपराधीलाई उन्मुक्ति दिने गरी र प्रमाण नष्ट गरेको भन्दै आन्दोलनको घोषणा समेत गरेको छ ।...
काठमाण्डु, १ असोज– राष्ट्रिय मानवअधिकार आयोगले देशभर पछिल्लो समय भइरहेका बलात्कार र महिला हिंसाका घटना नियन्त्रण गर्न गृहमन्त्री रामबहादुर थापा बादलको ध्यानाकर्षण गराएको छ । अध्यक्ष अनुपराज शर्मा नेतृत्वको टोलीले गृहमन्त्रीलाई भेटी ध्यानकर्षण गराएको हो । त्यस क्रममा बादलले मदिरा, लागुपदार्थ र इन्टरनेटको प्रयोगका...
काठमाण्डु, १ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मङ्गलबारदेखि काठमाण्डुमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अनुमोदन गरेको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले संविधानअनुसार सरकार गठन भएको लामो समय भए पनि सामाजिक परिवर्तनको अनुभव हुन...
काठमाण्डु, १ असोज– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अष्ट्रियाका विदेशमन्त्री करिन केन्सलबीच आज भेटवार्ता भएको छ । नेपाली दूतावास भियनाका अनुसार सो अवसरमा नेपाल–अष्ट्रिया सम्बन्ध, द्विपक्षीय सम्बन्धलाई थप विस्तार गर्दै सहयोगमा थप आयामहरुको खोजी गर्ने, व्यापार, लगानी, पर्यटन, पूरातात्विक क्षेत्रको संरक्षण, पानीको व्यवस्थापन गर्दै जनस्तरको...
काठमाण्डु, १ असोज – राष्ट्रिय सुरक्षा परिषद्ले राष्ट्रिय सुरक्षा नीति २०७३ संशोधन–परिमार्जनको प्रस्ताव तयार गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज परिषद्मा बसेको बैठकले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा विभिन्न निकायका प्रतिनिधि...