राजनीति

उपराष्ट्रपति पुन चीन प्रस्थान

२०७५ असोज ३ गते १२:०९

काठमाण्डु, ३ असोज – छ दिने औपचारिक भ्रमणका लागि उपराष्ट्रपति नन्दबहादुर पुन चीन प्रस्थान गरेका छन् । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरे । उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो । सो अवसरमा...

संविधान दिवसमा राष्ट्रपतिको शुभकामनाः भनिन्, संविधान बन्नु सबैका लागी खुसिको कुरा हो

२०७५ असोज ३ गते ११:४८

काठमाण्डु, ३ असोज – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतान्त्रिक राजनीतिक प्रणालीलाई समृद्ध तुल्याउन संवैधानिक मार्गचित्रले मूर्तरूप लिने वातावरण बन्नु सबैका लागि खुशीको विषय भएको बताएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५ का अवसरमा शुभकामना सन्देश दिँदै उनले संविधानले सामाजिक न्यायमा आधारित समतामूलक...

चीनमा जब प्रचण्डले आफ्नो अतित सम्झिए…

२०७५ असोज ३ गते ११:२०

चीन, ३ असोज – चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख (मन्त्री) सोङ ताओबीच भेटवार्ता भएको छ । चिनियाँ क्रान्तिको ऐतिहासिक नगरी येनान हुँदै अर्को सहर नान्जिङ पुगेका अध्यक्ष प्रचण्डलाई प्रमुख ताओले स्वागत गरेका थिए...

प्रचण्डले गरे चिनियाँ राष्ट्रपतिको तारिफै–तारिफ, के–के भने ? (सम्बोधनको पूर्णपाठसहित)

२०७५ असोज ३ गते ११:१६

काठमाण्डु, ३ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी जिनपिङको मुक्त कण्ठले पशंशा गरेका छन् । चीनको च्याङ्सु प्रान्तको नानचिङमा भएको अन्तर्राष्ट्रिय शान्ति स्मृति दिवसमा सम्बोधन गर्दै प्रचण्डले राष्ट्रपति सी र चिनियाँ नीतिको प्रसंशा गरेका हुन् । ‘विकासको...

समृद्ध प्रदेश र राष्ट्र निर्माण हाम्रो अभिभाराः मुख्यमन्त्री शाही

२०७५ असोज ३ गते १०:४३

सुर्खेत, ३ असोज – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सामाजिक न्यायसहितको समृद्ध कर्णाली प्रदेश र राष्ट्र निर्माण मुख्य अभिभारा रहेको बताएका छन् । चौथो संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले आजको दिनमा राष्ट्रिय एकताको सुदृढीकरण, जनताको सार्वभौमिकताको रक्षा, सामानुपातिक र समावेशी...

नेकपाका वरिष्ठ नेता नेपाल घाना प्रस्थान

२०७५ असोज ३ गते १०:३४

काठमाण्डु, ३ असोज – नेपाल काम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पान अफ्रिका सम्मेलनमा सहभागी हुन बुधबार विहान अफ्रिकन मुलुक घाना प्रस्थान गरेका छन् । विहान साढे सात बजे नेकपाका केन्द्रीय सदस्यद्वय पम्फा भुसाल र बलराम बास्तोलासहित नेता नेपाल...

यस्ता छन् संसदीय समिति हाँक्ने सभापति

२०७५ असोज २ गते १८:०१

काठमाण्डु, २ असोज – प्रतिनिधिसभाका विषयगत समितिको निर्वाचनका लागि सत्तारुढ दल नेकपाले उम्मेदवार तय गरेको छ । समितिको निर्वाचन असोज ५ गते तोकिएको छ । सबै संसदीय समितिमा नेकपाको बहुमत भएकाले चयन भएका उम्मेदवार नै सभापतिमा चयन हुने निश्चित छ । बहुमतबाट सभापति चयन...

संविधान दिवसमा फाेरम तटस्थ, उपेन्द्र भन्छन्ः नैतिकताले दिएन

२०७५ असोज २ गते १७:२८

सप्तरी, २ असोज – उपप्रधान एवं स्वास्थ्यमन्त्री एवंव संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान दिवसलाई कालो दिवसका रुपमा नमनाउने बताएका छन् । आफूसहित पार्टीबाट निर्वाचित भएकाहरुले संविधानको रक्षा गर्ने शपथ लिएकाले यस दिनलाई कालो दिवस नमनाइने उनले बताए । साथै, संविधान दिवस...

प्रतिनिधिसभा शून्य समयः महिला हिंसा नियन्त्रण गर्न माग

२०७५ असोज २ गते १७:१३

काठमाण्डु, २ असोज – प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले पछिल्लो समयमा महिलामाथि बलात्कार, हत्या र हिंसाका घटना बढ्दै गएको भन्दै त्यस्ता घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले निर्मलाको...

हुनानका गर्भनरलाई उर्जामन्त्रीको आग्रहः नेपालमा लगानीको वातावरण बनाईदिनुस्

२०७५ असोज २ गते १६:५१

ठमाण्डु, २ असोज – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र चीनको हुनान प्रान्तका भाइस गर्भनर ही बाओसिङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा उर्जामन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको...

देउवामाथि रामचन्द्रको काउन्टरः मैले पार्टी चलाउन सक्नुहुन्न भनेकै हो

२०७५ असोज २ गते १६:३९

लग्जेम्वर्ग, २ असोज – नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले १३ औं महाधिवेशनको म्याण्डेट गलत भएका कारण नेपाली कांग्रेस कमजोर अबस्थामा आइपुगेको बताएका छन् । युरोप भ्रमणमा रहेका पौडेलले आइतबार नेपाली जनसम्पर्क समिति लग्जेम्वर्गको अधिवेशन उद्घाटन गर्दै यस्तो बताएका हुन् । बिधि र बिधानको...

फोरम सरकारबाट बाहिरिने !

२०७५ असोज २ गते १६:३१

काठमाण्डु, २ असोज – सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले संविधानमा धेरै त्रुटी भएकोले यसलाई सच्याउनुपर्ने बताउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी २ बुँदे सम्झौता गरेर सरकारमा गएको छ । जबसम्म...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us