चीन, ३ असोज –छिमेकी राष्ट्र चीनको भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले बुधवार चीनका उपराष्ट्रपति वाङ क्वी सानसँग भेटवार्ता गरेका छन् । भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालमा द्वन्द्वको अन्त्य गरेर शान्ति स्थापना गरेको बताउँदै अबको आफूहरुको अविभारा देशको समृद्धि भएको...
जनकपुर, ३ असोज – नेपाली जनताको लामो बलीदानीपूर्ण सघर्षबाट जारी गरिएको संविधानको विरोध भइरहँदा जनकपुरजस्तो ब्यस्त बजारमा प्रहरीले सिके राउतको सुइको पाएन । जनकपुरको बिरोध र्यालीमा पुगेर संविधान विरोध गर्दै आएका र संविधानलाई कालो दिवस मनाउने घोषणा गरेका सिके राउतले १५ मिनेट मन्तब्य राख्दा...
काठमाण्डु, ३ असोज – संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ । तत्कालीन नेकपा (एमाले)निकट युवा सङ्घ नेपाल र तत्कालीन नेकपा (माओवादी केन्द्र) निकट वाइसिएल नेपालको संयुक्त आयोजनामा काठमाण्डुको माइतीघर मण्डलमा १००...
काठमाण्डु, ३ असोज –नेपाली कांग्रेसले सरकारको कडा आलोचना गरेको छ । संविधान दिवसको अवसरमा बुधबार पत्रकार सम्मेलन गरी कांग्रेसले संविधान कार्यान्वयनको पछिल्लो अध्याय किन अझै अधुरो भन्दै ११ बुँदामा सरकारको आलोचना गरेको हो । पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ११ बुँदै प्रेस विज्ञप्ति...
काठमाण्डु, ३ असोज – केन्द्र सरकारले संविधान दिवस धुमधामका साथ मनाइरहँदा प्रदेश नम्बर २ मा भने सरकारकै मन्त्रीहरु संविधानलाई कालो दिनका रुपमा मनाउँदै सडकमा उत्रिए । सुरक्षाकर्मीका साथ संविधानको विरोध गरिरहेका प्रदेशका मन्त्रीको चाला निको देखिएन । सत्तारुढ दल राष्ट्रिय जनता पार्टी (राजपा)बाट मन्त्री...
काठमाण्डु, ३ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य योगेश भट्टराईले नेपाली काँग्रेसलाई टोक्ने अरिंगालको आवश्यकता रहेको बताएका छन् । नसाका बिरामीका लागि अरिंगाल औषधी समेत हुने प्रसंग निकाल्दै भट्टराईले लामो समय सत्ता बसेको काँग्रेसको उपचार गर्न पनि अरिंगाल बन्नुपर्ने अहिलेको आवश्यकता...
काठमाण्डु, ३ असोज – सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयन गर्न मौलिक हकअन्तर्गत बनेका विधेयकमा व्यापक छलफल भएको बताएका छन् । नयाँ मिडिया प्रालिले आजदेखि शुभारम्भ गरेको नयाँपाइला अनलाइन (धधध।लबथबउबष्बि।अयm) को शुभारम्भ गर्दै सभामुख महराले भने, ‘सङ्घीय सदनले मौलिक हकसितसम्बन्धी १६ वटा विधेयक पारित गर्यो,...
बुटवल, ३ असोज – मुख्यमन्त्री शङ्कर पोखरेलले जनता र राष्ट्रका परिवर्तित आकाङ्क्षालाई पूरा गर्न सकिने बलियो संविधानवादको आधारसमेत तयार भएको बताएका छन् । चौथो संविधान दिवस २०७५ का अवसरमा आज प्रदेश सरकारको आयोजनामा बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले संविधानलाई सङ्घीय लोकतान्त्रिक...
छेन्दु, ३ असोज – उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी छेन्दु पुगेका छन् । उनी सिए ४३८ नं. को एयर आईनाको विमानबाट स्थानीय समयअनुसार ३ः४० बजे छेन्दु पुगेका हुन् । उपराष्ट्रपतिलाई छेन्दु अन्तर्राष्ट्रिय विमान स्थलमा सिचुवान प्रान्त जनसरकारका...
जनकपुर, ३ असोज – एक मधेस एक प्रदेशको मागसहित संविधान दिवसको विरोध गर्ने सिके राउतका दुई सय बढी कार्यकर्ता पक्राउ परेका छन् । बुधबार बिहानैदेखि संविधान दिवसको विरोध गर्दै सडक प्रदर्शनमा उत्रिएका राउतका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘हिडौं जनकपुर भरौं जनकपुर’ नाराका...
नेपालगञ्ज, ३ असोज – शहीदप्रति श्रद्धाञ्जलि र राष्ट्रप्रति सम्मान भाव प्रकट गरी संविधान दिवस मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रमका सहभागीले नेपालमा लोकतान्त्रिक संविधान प्राप्तिको आन्दोलनमा जीवन आहुति दिने शहीदको तस्बीरमा पुष्पगुच्छा अर्पण गरेका थिए । कार्यक्रममा प्रदेश नं ५ प्रदेशसभामा नेपाली...
काठमाण्डु, ३ असोज – नेपाल कम्युनिष्ट पार्टी संसदीय दलकी सचेतक शान्ता चौधरी टुँडिखेलमा बेहोस भएकी छन् । चौधरी संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष कार्यक्रमको क्रममा बेहोस भएकी हुन् । चौथो संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन बुधबार बिहानै टुँडिखेल गएकी चौधरी बेहोस...