राजनीति

नेकपा नेता मायाप्रसाद शर्माले गरे सचिव पद अस्वीकार

२०७५ असोज ५ गते १५:३८

काठमाण्डु, ५ असोज – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मायाप्रसाद शर्माले कर्णाली प्रदेशको सचिव पद अस्वीकार गरेका छन् । नेकपाको शुक्रबार विहान बसेको सचिवालय बैठकले शर्मालाई कर्णाली प्रदेशको सचिवको जिम्मेवारी दिएको थियो । तर, सचिवको जिम्मेवारी पाए लगत्तै उनले फेसबुकमार्फत सचिव पदमा नरहने जानकारी...

ठूलो संयुक्त राष्ट्र सङ्घमा साना मुलुकका कुरा

२०७५ असोज ५ गते १५:१९

काठमाण्डु, ५ असोज – संयुक्त राष्ट्र सङ्घको ७३ औँ महासभा न्यूयोर्कमा आरम्भ भएपछि विश्वभरका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको मार्ग महासभा सञ्चालन भइरहेको भवनतर्फ सोझिएको छ । यसका बीच ठूला वा साना मुलुक कसले यस विश्व सङ्गठनबाट सबैभन्दा बढी फाइदा लिने भन्ने...

निजी क्षेत्रलाई सरकारले राख्यो उच्च प्राथमिकतामा

२०७५ असोज ५ गते १५:१३

पोखरा, ५ असोज –अर्थमन्त्री डा युवराज खतिवडाले जनमतको कदर गरेर जनताको चाहना, आकाङ्क्षा र समस्यालाई समाधान गर्नेतर्फ सरकार अग्रसर रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको ३२ औँ महाधिवेशनको उद्घाटन गर्दे उनले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे । कर प्रणालीलाई...

चीनलाई जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा लगानी गर्न उपराष्ट्रपतिको आग्रह

२०७५ असोज ५ गते १५:०३

काठमाण्डु, ५ असोज – चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चिनियाँ कम्युनिस्ट पार्टी(सिपिसी) का सिचुवान प्रान्त सचिव पेङ छिङुहवाले शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपतिले नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुगेको उल्लेख गर्दै सिचुवान प्रान्त र नेपालको सम्बन्ध विशिष्ट रहेको बताए । उनले नेपाल...

मातृका यादवको एक्सनः ट्याङ्करको चाबी खोसेर सेना र प्रहरीले चलाउने

२०७५ असोज ५ गते १४:५७

काठमाण्डु, ५ असोज – पेट्रोलियम पदार्थ ढुवानीमा हड्तालका कारण ठप्प रहेका तेलका ट्याङ्करहरु सुरक्षा निकाय(नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी)का चालकले ल्याउने भएको छ । सुरक्षा निकायका चालकहरुलाई हवाई जहाजबाट पठाएर तेलका ट्याङ्करहरु काठमाण्डु ल्याउने भएको हो । प्लेन चार्टर गरेर भए पनि...

सम्पदा पुनः निर्माणमा पर्यटनमन्त्रीले देखाए चासो

२०७५ असोज ५ गते १४:४९

भक्तपुर, ५ असोज – संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताएका छन् । आज पुरातत्व विभाग स्मारका संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आयोजना गरेको क्षमा पूजा कार्यक्रममा उनले सम्पदा...

प्रकाण्डका कारण वार्ता समितिलाई यस्तो आपत

२०७५ असोज ५ गते १४:१९

काठमाण्डु, ५ असोज – सरकारद्धारा गठित उच्चस्तरीय वार्ता समितीका संयोजक सोम प्रसाद पाण्डेले नेकपा विप्लवका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को पक्राउ र रिहाईको प्रक्रियाले वार्तामा असहजता सिर्जना भएको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्बल नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक पाण्डेले राजनीतिक र गैर–राजनीतिक क्रियाकलापका...

काँग्रेस विधान संशोधन गर्दै, सातै प्रदेशमा राय लिने

२०७५ असोज ५ गते १३:५०

काठमाण्डु, ५ असोज – नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि त्यसअनुरुप विधान परिमार्जन गर्न सातै प्रदेशबाट राय तथा सुझाव सङ्कलन गर्न लागेको हो । काँग्रेसका महामन्त्री...

नेकपाले प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो लगायो, कुन प्रदेशमा काे ? (नामसहित)

२०७५ असोज ५ गते १३:४१

काठमाण्डु, ५ असोज : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय बैठकले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव...

कांग्रेसकाे विकृतिबारे रामचन्द्रले गरे खतराको शंकेत

२०७५ असोज ५ गते १२:२८

लिस्बन, ५ असोज – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि बढ्नु पर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलले बिहीबार लिस्बनमा आयोजना गरेको नेपालमा सङ्घीयताको कार्यान्वयन, चुनौती र नेपाली काङ्ग्रेसको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन...

विकास समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्विरोध

२०७५ असोज ५ गते १२:०८

काठमाण्डु, ५ असोज – प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्विरोध निर्वाचित भएकी छन् । समितिको आजको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो । खड्काको उम्मेदवारीमा सांसद गणेशकुमार पहाडी प्रस्तावक र समर्थकमा इन्दुकुमारी शर्मा रहेका थिए । सञ्चार तथा सूचना...

नेपाली सेनामा सुधारः सैनिक जर्णेलका श्रीमतीलाई ‘रानी साब’ भन्ने चलन हटाइयो

२०७५ असोज ५ गते ७:१४

काठमाण्डु, ५ असोज– प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको नेतृत्व सम्हाले लगत्तै केही सुधारका घोषणा गरेका छन् । प्रधानसेनापति थापाले देशभरका सैनिक व्यारेकमहरुमा आफ्नो तस्वीर नराख्न सर्कुलर गरेका छन् । यसअघि मुख्यालयसहित बाहिनी, पृतना, तालिमकेन्द्र, गण र गुल्महरुमा प्रधानसेनापतिको तस्वीर झुण्ड्याउने गरिन्थ्यो । अबदेखि भने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us