राजनीति

सरकारमाथि राप्रपा महामन्त्रीले लगाए गम्भीर आरोप

२०७५ असोज ४ गते १५:०१

इलाम, ४ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का महामन्त्री सुनिलबहादुर थापाले अहिले देशमा भ्रष्टाचार बढेको बताएका छन् । महामन्त्री थापाले पत्रकारसँग आज कुरा गर्दै अहिले नागरिकको मौलिक हकसमेत वर्तमान सरकारले कुण्ठित गरेको आरोप लगाए । थापाले भ्रष्टाचार र अधिनायकवाद बढेकाले त्यसका बारेमा आवाज उठाउने...

नेपाल र चीनको सम्बन्ध नङ र मासुको जस्तै छ: उपराष्ट्रपति पुन

२०७५ असोज ४ गते १४:३९

चीन, ४ असोज – चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले १७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा ९ औं पश्चिम चीन अन्तर्राष्ट्रिय सहकार्य मञ्चलाई सम्बोधन गरेका छन् । बिहीबार विहान उक्त मेलाको उद्घाटन समारोहलाई उपराष्टपति पुनले सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा उपराष्ट्रपति...

शान्ति विश्वविद्यालय प्रस्ताव स्वीकृत

२०७५ असोज ४ गते १४:१६

काठमाण्डु, ४ असोज – प्रतिनिधिसभाको आजको बैठकले ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको तर्फबाट गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको सम्झौतासम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको हो । गृहमन्त्री थापाले विश्व शान्तिको...

प्रतिनिधिसभा आजको विशेष समयः कसले के भने ?

२०७५ असोज ४ गते १३:४६

काठमाण्डु, ४ असोज – प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद हृदयेश त्रिपाठीले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) नबनाई रुख कटानको काम शुरु नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्bicc उनले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै उच्च मनोबलयुक्त बनाउन र चाडबाडका समयमा चिनीलगायत खाद्यान्नको...

चिनियाँ प्रधानमन्त्रीले दुई देशको सम्बन्ध जोड्दै ओलीलाई पठाए यस्तो सन्देश

२०७५ असोज ४ गते १३:४४

काठमाण्डु, ४ असोज – चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को प्रारूपमा रहेर नेपाललाई सहयोग गर्न चीन तत्पर रहेको बताएका छन् । नेपालको राष्ट्रिय दिवसको उपलक्ष्यमा समकक्षी केपी शर्मा ओलीलाई पठाएको शुभकामना सन्देशमा प्रधानमन्त्री लीले भनेका छन्, ‘बीआरआईको...

मुलुकी संहितासम्बन्धी विधेयक संसदमा टेबुल

२०७५ असोज ४ गते १३:१७

काठमाण्डु, ४ असोज – राष्ट्रियसभाको आजको बैठकमा सांसदले विकास निर्माणका काममा ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले वर्षाका कारण दाङ घोराइ–रुकुम रोल्पा सडक जीर्ण बनेको तथा निर्माणाधीन पुल पुलेसा चाँडो सम्पन्न नहुँदा स्थानीय जनजीवन कष्टकर...

अन्तर्राष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध छः मन्त्री थापा

२०७५ असोज ४ गते १२:५०

काठमाण्डु, ४ असोज – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला अधिकारका क्षेत्रमा नेपाल पक्ष राष्ट्र भई गरिएका अन्तर्राष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छन् । महिला विकास र कानून मञ्चले आज यहाँ आयोजना गरेको महिलाविरुद्धको विभेद उन्मूलनसम्बन्धी महासन्धि विषयक छलफलमा...

काम नगर्ने निर्माण व्यवसायीसँग ‘जंगिए’ प्रधानमन्त्री

२०७५ असोज ४ गते १२:३४

काठमाण्डु, ४ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि निर्माण र उत्पादन कार्य सँगसँगै अगाडि बढाउनुपर्ने भएकाले कुनै प्रकारको एकाधिकार (कार्टेलिङ) स्वीकार्य नहुने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घको २० औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले वर्तमान सरकारलाई कुनै...

शेखर कोइरालाले राखे नयाँ प्रस्ताव, यसो गर्दा निजगढका २४ लाख रुख काट्नु नपर्ने

२०७५ असोज ४ गते १०:२६

काठमाण्डु, ४ असोज – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीको सागरनाथमा बनाउँदा उपयुक्त हुने बताएका छन् । मानसरोबरको यात्रामा निस्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पत्रकारसँग कुरा गर्दै डा. कोइरालाले निजगढ नजिकै सर्लाहीको सागरनाथमा ३ हजार बिघा जग्गा...

उपराष्ट्रपति पुनसँग चिनियाँ उपप्रधानमन्त्रीले गरे यस्तो खुलासा

२०७५ असोज ४ गते १०:१६

काठमाण्डु, ४ असोज – चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन् । भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ तथा मासुजस्तो छुट्टिनै नमिल्ने...

प्रचण्डले भने– चीनमा सी जिनपिङ भेट्ने कार्यक्रम नै थिएन

२०७५ असोज ३ गते २३:१७

काठमाण्डु, ३ असोज– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्तर छिमेकी चीन भ्रमण सकेर बुधबार स्वदेश फर्केका छन् । च्याङसु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रममा सहभागी हुने सिलसिलामा प्रचण्ड पत्नि सीता र छोरी गंगासहित गत ३० भदौमा चीन उडेका थिए । स्वदेश फर्केपछि...

उर्जामन्त्री पुन र चिनियां राजदूतबीच भेट, यस्ता विषयमा भए छलफल

२०७५ असोज ३ गते १८:०६

काठमाण्डु, ३ असोज – उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा नेपाल र चीनबीच बनेको उर्जा संयन्त्रको पहिलो बैठक,उर्जा क्षेत्रमा गर्न सकिने सहकार्य र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us