काठमाण्डु, ६ असोज – सरकारले नेपाल प्रहरीका तीन डिआइजीलाई एआइजीमा बढुवाको सिफारिसलाई अनुमोदन गरेको छ । शुक्रबार अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अधिकारीहरूको बढुवाको निर्णय गरेको हो । बढुवा सिफारिस समितिको सिफारिस अनुसार पुष्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआइजीमा बढुवासँगै जिम्मेवारी पनि...
काठमाण्डु, ५ असोज– विवेकशील साझा पार्टीले नेपालभित्र र नेपाल बाहिरबाट मुलुकको सार्वभौमिकता र स्वाभिमानमाथि आँच पुग्ने घटना भएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संविधान दिवसका दिन प्रदेश नं २ मा एक समूहले मुलुकको भौगोलिक अखण्डता र राष्ट्रिय एकतामा प्रहार हुने गरी भेला र...
काठमाण्डु, ५ असोज– संसदको राज्य व्यवस्था तथा सुशासन समितिले जनताप्रति उत्तरदायी र जवाफदेही कर्मचारीतन्त्रको निर्माण र विकासका लागि आधार तयार गर्न/गराउन प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । नवनिर्वाचित सभापति शशी श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले संवैधानिक निकायलाई संविधान प्रदत्त जिम्मेवारी बहन गराई...
काठमाण्डु, ५ असोज – समाजमा विभिन्न खालका अपराधमा बृद्धि भएपछि सरकारले सबै ‘पोर्न साईट’ बन्द गराउने कडा निर्देशन जारी गरेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूल बास्कोटाले सबै पोर्न साइटहरु बन्द गर्न निर्देशन दिएका हुन् । पछिल्लो समय विभिन्न जिल्लामा बलात्कारका...
काठमाण्डु, ५ असोज – आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिसँग सरकारले आठ बूँदे सहमति गरेको छ ।शुक्रबार सिंहदरबारमा भएको वार्तामा सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि फिर्ता भएका छन् । त्यस्तै सरकारले आन्दोलनका क्रममा थुनामा रहेका सबै सवारी चालकलाई आजै रिहा गर्नै भएको...
हेटौँडा, ५ असोज – प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको बैठकले पारित गरी पठाएको चार विधेयक आज प्रमाणीकरण गरेकी छन् । उहाँले प्रमाणीकरण गर्नुभएको चार विधेयकमध्ये प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, प्रदेशसभा सचिवालय...
काठमाण्डु, ५ असोज – सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले आज शिष्टाचार भेट गरेका छन् । सभामुखको सचिवालय सिंहदरबार भएको भेटमा सभामुख महराले साउदी अरबको ८८ औँ राष्ट्रिय दिवसका शुभकामना व्यक्त गर्दैै आगामी दिनमा नेपाल र साउदी अरबबीचको सम्बन्ध...
काठमाण्डु, ५ असोज – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा आज आयोजित विशेष समारोहमा सभामुख महरासमक्ष नवनिर्वाचित सभापतिले शपथ लिएका हुन् । शपथ लिनुहुनेमा...
काठमाण्डु, ५ असोज – सरकारले ठूला क्षमताका प्रसारण लाइन निर्माणलाई उच्च प्राथमिकतामा राखेर निर्माण गर्ने भएको छ । हाल सञ्चालनमा रहेका २२० केभी र ४०० केभी क्षमताको प्रसारण लाइनको विकल्पमा ७६५ केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने योजना अगाडि सारेको हो । ऊर्जा, जलस्रोत...
काठमाण्डु, ५ असोज – सङ्घीय संसद् (प्रतिनिधिसभा÷ राष्ट्रियसभा) का संयुक्त दुई समितिका सभापतिको निर्वाचन कार्यक्रम आज सार्वजनिक भएको छ । ती संयुक्त समितिमा संसदीय सुनुवाइ र राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्व समिति छन् । निर्वाचन यही असोज ७ गते अपराह्न १ः०० बजे हुने...
काठमाण्डु, ५ असोज– प्रतिनिधसभा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापतिमा पूर्णकुमारी सुवेदी निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७३ को उपनियम (२) बमोजिम सभापतिमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्ताव प्राप्त भएकाले उनी सोही नियमको उपनियम (४) बमोजम सर्वसम्मतिले...
काठमाण्डु, ५ असोज – प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापतिमा जयपुरी घर्ती निर्विरोध निर्वाचित भएकी छन् । समितिको आजको बैठकले उनलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो । घर्तीको उम्मेदवारीको प्रस्तावकमा योगेशकुमार भट्टराई र समर्थकमा अन्जना बिशङ्खे रहेकी थिइन् । समितिको ज्येष्ठ सदस्य मानबहादुर...