काठमाण्डु, ७ असोज– सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता टेकबहादुर केसी र उमा भुजेल थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश बमबहादुर श्रेष्ठको संयुक्त इजलासले सर्वोच्च अदालतको मुख्य रजिष्टार राजनप्रसाद भट्टराईको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको...
काठमाण्डु, ७ असोज– सरकारले लगानीको ढाँचा, ऋणको मात्रा तथा अन्य प्राविधिक विषयमा द्विपक्षीय सहमति भएपछि मात्रै बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई जिम्मा दिने तयारी गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले एक हजार २०० मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ...
काठमाण्डु, ७ असोज – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे नकारात्मक बहस गर्न नहुने बताएका छन् । मुलुकको आवश्यकताले विमानस्थल निर्माणको प्रक्रिया अघि बढेको चर्चा गर्दै मन्त्री बस्नेतले त्यसबार नकारात्मक बहस नगर्न सम्वद्ध पक्षलाई आग्रहसमेत गरे । मुलुकको...
काठमाण्डु, ७ असोज – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नेता मिनेन्द्र रिजालले निर्वाचन आयोगलाई निर्वाचनको मिति घोषणा गर्न दिन नसकिने बताएका छन् । निर्वाचन सम्पन्न गराउने दायित्व सरकारको भएकाले सरकारले नै निर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था नै उचित रहेको उनको तर्क थियो ।...
काठमाण्डु, ७ असोज – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको दशकमा विकासका लागि एकता प्रदर्शन गर्ने बताएका छन् । आइतबार भरतपुर महानगरपालिकाको फलफूल तथा तरकारी बजारको उद्घाटन गर्दै प्रचण्डले यो समय विकासमा संकल्प गर्ने समय भएको बताए । ‘हामीले धेरै...
काठमाण्डु, ७ असोज – संसदीय सुनुवाई विशेष समितिको सभापतिमा लक्ष्मणलाल कर्ण निर्विरोध चयन भएका छन् । संसदीय सुनुवाई विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कर्णलाई सभापतिमा निर्विरोध चयन गरेको हो । एउटै मात्रै उम्मेदवारी परेकाले कर्ण सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिका ज्येष्ठ...
काठमाण्डु, ७ असोज – राष्ट्रियसभाले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव...
काठमाण्डु, ७ असोज – राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले चाडबाडका बेला सवारी साधलाई व्यवस्थित गर्न, खाद्यान्नको मूल्यवृद्धि र कृतिम अभाव नियन्त्रण गर्न, विगतका सरकारले गरेका गल्ती नदोहो¥याउन र स्रष्टाको संरक्षण गरिनुपर्नेजस्ता विषयमा जोड दिएका छन् । सांसद खिमलाल भट्टराईले दशैँको मुखमा देशभर यातायात...
काठमाण्डु, ७ असोज – राष्ट्रिय सभा सदस्य कोमल वलीले सवारी सधानको भाडा हचुवाको भरमा बढाएको बताएकी छन् । उनले वैज्ञानिक भाडादर निर्धारण गर्न समेत राष्ट्रिय सभाको बैठकमा माग गरिन् । उनले दसैंको टिकटमा समेत कालो बजारी भएको भन्दै आपत्ति जनाइन् । ‘आज भोलीबाटै टिकट...
काठमाण्डु, ७ असोज – नेकपा कम्युनिष्ट पार्टीका सांसद रामनारायण बिडारीले संविधानको विरोध र खराब काम गर्नेलाई जनता अरिङ्गाल भएर जाइलाग्ने बताएका छन् । राष्ट्रियसभाको आइतवारको बैठकमा बोल्दै सांसद बिडारीले संविधानमाथिको हमला स्वीकार्य नहुने बताए । ‘संविधानलाई ढुंगाले हान्ने, आगो लगाउने, झुठा कुरा गर्ने र...
बागलुङ, ७ असोज – गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बडिगाड खोला थुन्ने गरी गत भदौ २९ गते तुरतुरेमा गएको पहिरो निरीक्षण गरेका छन् । उनले बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा गएको सो पहिरो नियन्त्रण, ताल व्यवस्थापन र अवरुद्ध मध्यपहाडी पुष्पलाल...
काठमाण्डु, ७ असोज – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानन्यायाधीशमा अस्वीकृत सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीमाथि महाअभियोग लगाउने तयारी गरिएको सम्बन्धमा सरकारको जवाफ मागेको छ । राष्ट्रिय सभाको आइतवार बसेको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले न्यायाधीश जोशीमाथि महाअभियोगका लागि हस्ताक्षर...