चितवन, ८ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाँच वर्षमा के–के काम गर्ने भन्ने प्राथमिकता तोकेर अघि बढ्नुपर्ने बताएका छन् । जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभाको आज यहाँ उद्घाटन गर्दै उनले जिल्लामा सभाकक्ष, रङ्गशाला र औद्योगिक क्षेत्रको काम तीव्र गतिमा...
काठमाण्डु, ८ असोज – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन कांग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको भन्दै देउवाले राष्ट्रिय हितका लागि...
काठमाण्डु, ८ असोज – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नागरिकता ऐन संशोधन गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्ने बताएका छन् । नागरिकता संशोधन विधेयकविरुद्ध आन्दोलन समन्वय समितिले आज आयोजना गरेको विचार गोष्ठीमा उनले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर ऐन संशोधन गर्नुपर्ने...
चितवन, ८ असोज – नोपल कम्युनिष् पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनचाहना अनुरुप काम गर्न नसके जनताले आगामी दिनमा नपत्याउने बताएका छन् । सोमबार चितवन जिल्ला समन्वय समितिको दोस्रो जिल्लासभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको उपस्थित बलियो...
काठमाण्डु, ८ असोज – सरकारले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बदमासी गर्ने जो कोहीलाई पनि कानूनी कारवाहीको दायरामा ल्याउने भएको छ । आयोजनाको नहर परीक्षणको क्रममा नै भत्किएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएका जो कोहीलाई पनि कारवाही गर्ने तयारी गरिएको...
काठमाण्डु, ८ असोज – प्रमुख प्रतिपक्ष दल कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले यातायातमा १० प्रतिशत भाडा वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै काठमाण्डुमा चक्काजाम गरेको छ । सरकार र यातायात व्यावसायीबीच १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएकोमा विरोध गर्दै संघले सोमबार एक...
काठमाण्डु, ८ असोज – राप्रपाका अध्यक्ष कमल थापाले बुढीगण्डकी आयोजना चीनको गेजुवा कम्पनीलाई दिन नहुने भन्दै आक्रोश पोखेका छन् । सरकारले पुनः गेजुवालाई नै बुढीगण्डकी आयोजनाको निर्माणका लागि ठेक्का दिएसँगै विरोध सुरु हुन थालेको हो । अध्यक्ष थापाले बुढीगण्डकीका विषयमा आफूले अघि सारेको सानो...
काठमाण्डु, ८ असोज – संयुक्त राष्ट्रसंघको ७३ औँ महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ४ वटा देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्ने भएका छन् । राष्ट्रसंघ महासभामा भेट हुनेबाहेक भियतनामका प्रधानमन्त्री हुन सेन, क्यानाडाका प्रधानमन्त्री जस्टिन थ्रडेउ, बेलायतकी प्रधानमन्त्री...
काठमाण्डु, ८ असोज – भारतीय प्रधानमन्त्री मन्त्री नरेन्द्र मोदी मंसीरको दोस्रो साता पुनः नेपाल भ्रमणमा आउने भएका छन् ।पछिल्लो चार वर्षमा मोदीको यो पाचौँ भ्रमण हुने छ भने यस बर्ष हुन लागेको तेस्रो पटकको आगमन हुनेछ । भारतीय न्युज एजेन्सी एएनआईअनुसार मोदी यसपटकको गौतम...
न्युयोर्क, ८ असोज – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनलाई उपयोग गरिने बताएका छन् । उनले जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र राष्ट्र सङ्घलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको अधिवेशन...
काठमाण्डु, ८ असोज – उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने चीन भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका छन् । उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महराले स्वागत गरे । सिचुवान प्रान्तको राजधानी छेन्दुमा यही असोज ४ गतेदेखि शुरु ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय...
काठमाण्डु, ८ असोज – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । यसअघि विकास समितिमार्फत् बूढीगण्डकी निर्माण गर्ने अवधारणा अघि सारेका भट्टराईले चिनियाँ कम्पनी गेजुवालाई निर्माणको जिम्मा दिने निर्णय सरकारले गरेसँगै...