काठमाण्डु, ९ असोज– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड थुनामुक्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासको आदेशमा प्रकाण्ड मंगलबार रिहा भएका हुन् । व्यवसायीसँग जबर्जस्ती चन्दा असुली तथा मुलुकका विभिन्न स्थानमा भएका बम विस्फोट...
काठमाण्डु, ९ असोज– संसदको राज्य व्यवस्था समिति मंगलबारको बैठकमा समाचार सञ्चालनका लागि गएका सञ्चारकर्मीमाथि रोक लगाइएको छ । समितिको पहिलो बैठकमै नवनिर्वाचित सभापति शशी श्रेष्ठले प्रेसलाई ‘नो इन्ट्री’ भनेकी हुन् । यद्यपि बैठकको समाचार संकलनार्थ उपस्थिति हुन समितिले नै पत्राचार गरेको थियो । समितिको...
काठमाण्डु, ९ असोज – राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सामुदायिक वन, निजगढ विमानस्थल, पेट्रोलियम पदार्थको अन्वेषण, वैदेशिक रोजगार, सुरुङमार्ग र पुल निर्माण तथा हत्या हिंसासम्बन्धी विषय उठाएका छन् ।bicc सांसद चक्रप्रसाद स्नेहीले डडेलधुराको भित्री मधेशमा वन अतिक्रमण भएको भनी १०८ वटा सामुदायिक वनलाई कारवाहीको दायरामा...
सिन्धुली, ९ असोज – प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले सिन्धुलीको सुरक्षा व्यवस्था अनुसन्धान फितलो रहेको भन्दै असन्तुष्टि जनाएका छन् । प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिको सयुक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा सिन्धुली आएका मन्त्री जमकट्टेलले अनुसन्धान विश्वासिलो...
काठमाण्डु, ९ असोज – गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्त बलात्कार र हत्या प्रकरणको विस्तृत रिपोर्ट आएको र अब अपराधी पनि चाँडै पक्राउ हुने बताएका छन् । आजको राष्ट्रिय सभा बैठकमा विशेष जानकारी गराउँदै गृहमन्त्री थापाले आज मात्रै उच्चस्तरीय छानविन समितिको प्रतिवेदन आएको जानकारी...
काठमाण्डु, ९ असोज – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको कामप्रति प्रश्न गरेका छन् । मंगलबार आफ्नै निवास खुमलटारमा सम्पादकहरूसँग भेट गर्दै अध्यक्ष प्रचण्डले सरकारका कामकारवाहीले जनताले कतिको सुविधा पाए भन्ने प्रश्न ज्वलन्त रहेको बताए । ‘दुई तिहाइको सरकार बनेको छ ।...
काठमाण्डु, ९ असोज – सञ्चालनमा रहेको नेपालको हालसम्मै ठूलो जलविद्युत् परियोजना कालीगण्डकी जलविद्युत् आयोजनाको मर्मत कार्य तत्काल सक्न नेपाल विद्युत् प्राधिकरणले पहल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको निर्देशनलगत्तै प्राधिकरणका कार्यकारी निर्देशक, सञ्चालक समितिका सदस्य र प्राविधिक टोलीले आज आयोजनास्थलको निरीक्षण...
काठमाण्डु, ९ असोज – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोशी, गण्डकी, नारायणी र कर्णालीमा जलमार्ग निर्माणको पर्याप्त सम्भावना रहेको बताएका छन् । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बठैकमा मन्त्री पुनले समुन्द्रसँगको सहज सम्पर्क स्थापना गर्न सरकारले यसै आर्थिक...
काठमाण्डु, ९ असोज – राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले काठमाण्डु–हेटौडा सडक निर्माण आफै गर्ने सम्बन्धमा ३ नम्बर प्रदेशसरकारले गरेको निर्णय बारे केन्द्र सरकारको धारणा माग गरेका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य अधिकारीले काठमाण्डु हेटौडा जोड्ने सडक र त्यसका लागि आवश्यक...
काठमाण्डु, ९ असोज – कागजमा यातायात एकाधिकार तोडिए पनि व्यवहारमा यथावत् रहेकाले अन्त्य गर्नुपर्नेमा सांसदले जोड दिएका छन् । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा सांसद गौरीशङ्कर चौधरीले अन्त्य भयो भनिएको यातायात एकाधिकारको वास्तविक रुप दशैँको अग्रिम टिकट बुकिङका बेला छर्लङ्ग भएको बताए...
काठमाण्डु, ९ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्किएका छन् । घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर आज उनी स्वदेश फर्किएका हुन् । असोज ३ गते उनि घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको...
धनगढी, ९ असोज – प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ राख्न सिफारिस गरिएको छ । नाम र राजधानी तोक्न गठित विशेष समितिले नाम सुदूरपश्चिम राख्ने सिफारिससहित प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरेको हो । समितिले नाम सुदूरपश्चिम राख्ने भनी बहुमतले निर्णय गरेको हो । यसअघिको सुदूरपश्चिमाञ्चल...