धनगढी, १० असोज – प्रदेश नं ७ को स्थायी राजधानी कुन ठाउँमा बनाउन उपयुक्त हुन्छ भन्ने विषयमा प्रदेशवासीमा पुनः चासो बढेको छ । मङ्गलबारको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानी रहने स्थान र नामाङ्कनको लागि सुझाव दिन गठित विशेष सुझाव समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गरेसँगै...
बुटवल, १० असोज –प्रदेश नं ५ का संसदीय समितिले प्रदेश सरकारले ल्याउन लागेका आवधिक योजनालाई सहजीकरण गर्दै आफ्ना काम अघि बढाएका छन् । उनीहरूले विभिन्न चरणमा बसेका बैठकबाट सरकारको कामलाई निगरानी गर्ने र विभिन्न योजनामा छलफल गरिरहेको प्रदेशसभाको सचिवालयले जनाएको छ । ‘सरकारले ल्याउन...
पोखरा, १० असोज – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले पार्टीमा युवाको भूमिका प्रभावकारी हुनुपर्ने बताएका छन् । पोखरामा आज पत्रकारसँगको भेटमा उनले पार्टी नेतृत्वमा युवाको प्रतिनिधित्व भए पनि अपेक्षित रूपमा भूमिका प्रभावकारी हुननसकेको बताउँदै आन्तरिक गुटउपगुटभन्दा पनि पार्टी तथा जनताको हितलाई...
पर्सा, १० असोज – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीयताको आडमा मुलुकलाई असफल बनाउने षडयन्त्र भएको बताएका छन् । राजपा पर्साले आज वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महतोले सङ्घीयताप्रति वितृष्णा उत्पन्न गरी मुलुकलाई नै असफल बनाउने खेलमा सङ्घीयता...
बुटवल, १० असोज – बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा नेपाल विद्यार्थी संघले आगजनी र तोडफोड गरेको छ । क्यमाम्पसमा ११ जना आफ्ना मान्छेलाई शिक्षक, कर्मचारी भर्ती गरेको भन्दै आगजनी र तोडफोड गरेको हो . लुम्बिनी बाणिज्य क्याम्पस इकाइ समितिका सभापति सुरज क्षेत्री र केन्द्रीय सदस्य...
काठमाण्डु, १० असोज – गृहमन्त्री रामबहादुर थापा बादलले पुँजीवादका कारण बलात्कारका घटना बढेको बताएका छन् । बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहमन्त्री थापाले पुँजीवादले महिलालाई नाफा कमाउने मालका रूपमा प्रयोग गर्ने गरेकाले बलात्कार बढ्नुमा पुँजीवादको हात रहेको तर्क गरे । पछिल्लो...
काठमाण्डु, १० असोज – यातायात व्यवसायीको खाता फुकुवा गरिएको भन्ने हल्ला मात्र भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले बताएका छन् । आज बसेको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले खारेज भइसकेका संस्थाको खाता फुकुवा नहुने बताउँदै खातामा रहेको पैसा सरकारले...
न्यूयोर्क, १० असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीले शान्ति स्थापनाको स्वायत्ततामा सम्झौता गर्ने भएकाले नेपालले सधैँ चेतावनीलाई पन्छाउने गरेको बताउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गरेका छन् । संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति...
काठमाण्डु, १० असोज– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीताको फलोअप उपचारका लागि आज सिंगापुर जाँदैछन् । प्रचण्ड राति ९ः ०० बजे सिल्क एयरको उडानमार्फत त्यसतर्फ जान लागेका हुन् । अल्जाइमरबाट पीडित दाहालको गत असारमा सिंगापुरमा उपचार भएको थियो । नेपालमा उपचार सम्भव नभएपछि...
काठमाण्डु, १० असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी आयोजना चिनियाँ कम्पनी गेजुवालाई दिनेबारे कुनै पनि विवाद नभएको बताएका छन् । गेजुवाले आयोजना निर्माणका लागि पुनः निवेदन दिएपछि परामर्शमा नै आयोजना दिइएको प्रधानमन्त्रीले बताएका हुन् । न्यूयोर्कमा एसिया सोसाइटीले गरेको शान्ति, लोकतन्त्र र विकाससम्बन्धी...
रोल्पा, १० असोज – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार रोल्पामा आह्वान गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ । पक्राउ परेका आफ्ना जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’को रिहाईको माग गर्दै ‘विप्लव’ नेकपाले बन्द आह्वान गरेको हो । बन्दले रोल्पाबाट...
न्यूयोर्क, १० असोज – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बेलायतका एशिया प्रशान्त मामिला राज्यमन्त्री मार्क फिल्डसँग भेटवार्ता गरेका छन् । उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता...