राजनीति

राजधानीको विषयलाई लिएर धनगढी उग्र बन्दै

२०७५ असोज १२ गते १०:५२

धनगढी, १२ असोज – प्रदेश ७ को राजधानीलाई लिएर केही दिनदेखि धनगढीमा भइरहेको प्रदर्शन आज पनि जारी छ । प्रदेश ७ सरकारले गोदावरीलाई प्रदेश ७ को राजधानी तोकेपछि प्रदर्शनमा उत्रिएका असन्तष्टहरुले आज पनि प्रदर्शन जारी राखेका हुन् । आन्दोलनकारीहरुले अहिले प्रदेश ७ को प्रदेशसभा...

निर्मला हत्या प्रकरणः बादलले एक्सन लिएपछि…

२०७५ असोज ११ गते २०:१७

काठमाण्डु¸११ असोज– गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिएका छन् । उनले भने, ‘पन्तका हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ । म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु । जाँचबुझ आयोगले दिएको...

अन्ततः जिल्लिए गोविन्द केसी

२०७५ असोज ११ गते २०:०३

काठमाण्डु, ११ असोज– सङ्घीय संसद्को दोस्रो अधिवेशन आज राति १२ बजेदेखि समापन हुँदैछ । दोस्रो अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई आजसम्म १३५ दिन चालु रहेको संसद् सचिवालयले...

प्रदेश १ को नामाङ्कनबारे मुख्यमन्त्रीको यस्तो धारणा

२०७५ असोज ११ गते १६:५४

धनकुटा, ११ असोज – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश राजधानी र नामाङ्कन सबैको सहमतिमा टुङ्ग्याउने बताएका छन् । आज यहाँ आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले हतारमा बहुमतले राजधानी तोक्न तथा नामाङ्कन गर्न ठीक नहुने भन्दै केही ढिला भए पनि प्रदेशसभामा प्रतिनिधित्व...

महिला हिंसाका घटनाबारे गृहमन्त्री बादलले गरे यस्तो दाबी

२०७५ असोज ११ गते १६:४३

काठमाण्डु, ११ असोज – गृहमन्त्री रामबहादुर थापाले महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाका दोषीलाई कारबाही गरिएको दावी गरेका छन् । गृहमन्त्री थापाले बलात्कार, हत्यालगायतका महिला हिंसासँग सम्बन्धित नब्बे प्रतिशत घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गरिएको बताएका हुन् । बिहीबार महिला हिंसा न्यूनिकरणसम्बन्धि सरकारको...

संसदको दोस्रो अधिवेशन अन्त्य, १३५ दिनमा के–के भयाे ?

२०७५ असोज ११ गते १६:१८

काठमाण्डु, ११ असोज – संघीय संसदको दोस्रो अधिवेशन अन्त्य भएको छ । २०७५ वैशाख २३ गतेदेखि सुरू भएको संसद बैठक आज बेलुका १२ बजेदेखि लागू हुने गरी अन्त्य हुने सभामुख कृष्णबहादुर महराले जानकारी दिए । १३५ दिन बसेको बैठकमा मौलिक हकसम्बन्धी १६ विधेयकसहित १८...

प्रधानमन्त्री ओलीसँग सुष्मा स्वराजको शिष्टाचार भेट

२०७५ असोज ११ गते १५:३०

न्यूयोर्क, ११ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिष्टचार भेट गरेका छन् । सो अवसरमा दुई मुलुकबीच मित्रता तथा त्यसलाई थप सबल बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु...

स्रोत नखुलेको सम्पति राष्ट्रियकरण नगरिए कडा आन्दोलन गर्ने चेतावनी

२०७५ असोज ११ गते १५:२३

काठमाण्डु, ११ असोज – स्वतन्त्र राष्ट्रिय अभियान नेपालका संयोजक स्वागत नेपालले हालसम्मका सबै तहका नेता कार्यकर्ता, कर्मचारी, वकिल, न्यायाधीश, प्रशासक, ठूला पत्रकारलगायतको स्रोत नखुलेको सम्पति राष्ट्रियकरण नगरिए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा अभियान नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा...

राजेन्द्र महतोले भने: नेपाली बोल्न आउँछ तर बोल्दीन !

२०७५ असोज ११ गते १५:१२

काठमाण्डु, ११ असोज – राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसको माग समेटेर संशोधन नगरेमा यो संविधानको दुर्गति हुने चेतावनी दिएका छन् । बिहीबार संसद बैठकलाई संबोधन गर्दै उनले पटक पटक माग गरे पनि सरकार कानमा तेल हालेर बसेको भन्दै संशोधन...

केपी ओलीले मागे सांसदसँग गुहार !

२०७५ असोज ११ गते १४:४१

काठमाण्डु, ११ असोज – नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीले आफ्नो प्रतिरक्षाका लागि सत्तापक्षका सांसदसँग गुहार माग्नु लज्जास्पद भएको बताएका छन् । बिहीबार संसद बैठकलाई संबोधन गर्दै नेता गच्छदारले सरकार यो भन्दा निरिह बनेको आफूले अहिलेसम्म नदेखेको जिकिर गरे । ‘राज्य कतिसम्म...

संसद भवनमै मन्त्रीसँग कड्किए माधव नेपाल

२०७५ असोज ११ गते १४:३४

काठमाण्डु, ११ असोज – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले मुलुकमा आपराधिक घटना नियन्त्रण गर्ने कुनै अंग छ कि छैन भन्ने प्रश्न उठेको बताएका छन् । बिहीबारको संसद बैठकमा विशेष समय लिएर बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले बलात्कार, हत्या, एसिड आक्रमणजस्ता घटना भइरहँदा...

निर्मला पन्त हत्या प्रकरण: गृहमन्त्री बादलमाथि रामचन्द्रले लगाए गम्भीर आरोप

२०७५ असोज ११ गते १३:१८

काठमाण्डु, ११ असोज – प्रमुख प्रतिपक्ष दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । नेता पौडेलले गृहमन्त्री रामबहादुर थापा बादलले बुझेको प्रतिवदेन गुपचुप राख्नुले घटना रहस्यतर्फ उन्मुख भएको बताए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us