राजनीति

काँग्रेसले चुनाव हारेपनि राजनीति हारेकाे छैन्: नेता पाैडेल

२०७५ असोज १२ गते १४:३१

काठमाण्डु, १२ असोज – काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसले एउटा चुनाव हारेपनि राजनीति नहारेको बताएका छन् । शुक्रबार पार्टीको विधान मस्यौदा समितिको सुझाव संकलनका लागि वीरगञ्जमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाल र नेपाली जनताको हित गर्ने पार्टी काँग्रेसले एउटा चुनाव हार्दैमा...

महिला हिंसाले बनायो गृहमन्त्रीलाई लज्जित

२०७५ असोज १२ गते १४:१७

काठमाण्डु, १२ असोज – गृहमन्त्री रामबहादुर थापा बादलले महिलामाथि भएका जघन्य अपराधका घटना नियन्त्रण गर्न नसकेकोमा आफैं लज्जित हुने अवस्था आएको बताएका छन् । शुक्रबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेतृहरुसँगको भेटमा उनले महिला र बालबालिकामाथि जघन्य अपराध नदिन सरकार जिम्मेवार ढंगले लागि परेको पनि...

भारतीयले लिएको नागरिकता छानविन गर्न नेकपाको माग

२०७५ असोज १२ गते १४:१३

काठमाण्डु, १२ असोज – ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतीय नागरिकले गैर कानुनी रुपमा लिएको नागरिकताको छानविन गर्न माग गरेको छ । कट्टेलद्वारा शुक्रबार जारी विज्ञप्तिमा भारतीयहरुले गैर कानुनी रुपमा नागरिकता लिएको सुन्नमा आएको भन्दै तत्काल यसलाई रोक्न र किर्ते नागरिकता छानविन...

भारतीय मन्त्रीले भेटे कार्यवाहक प्रधानमन्त्री, यस्ता विषयमा छलफल

२०७५ असोज १२ गते १४:०१

काठमाण्डु, १२ असोज – कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र नेपाल भ्रमणमा रहेका भारतीय पेट्रोलियम तथा प्राकृतिक स्रोतमन्त्री धर्मेन्द प्रधानबीच आज भएको भेटवार्तामा दुई देशीय पाइपलाइन विस्तारको प्रगतिका विषयमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री पोखरेलको सिंहदरबारस्थित रक्षा मन्त्रालयको कार्यालयमा भएको भेटवार्तामा नेपाल भारतबीचको मोतिहारी–रक्सौल–अमलेखगञ्ज...

मातृका यादवको निम्तो मान्न भारतका ग्यासमन्त्री काठमाण्डु आए

२०७५ असोज १२ गते १३:४८

काठमाण्डु, १२ असोज – भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा काठमाण्डु आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सहसचिव नवराज ढकाल र नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले स्वागत गरे। उद्योग, वाणिज्य तथा...

निर्मला हत्या प्रकरणबारे गृहमन्त्रीलाई नेकपाका महिला नेतृले यसो भने

२०७५ असोज १२ गते १३:२९

काठमाण्डु, १२ असोज – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न गृह मन्त्रालयसँग माग गरेका छन् । देशभरि, विशेषगरी बलात्कार तथा हत्याका घटना बढेपछि सत्तारुढ दलका महिला नेतृहरुले गृहमन्त्री भेटेका हुन् । सत्तारुढ...

‘सुकेनास’ लागेका सरकारी निकायलाई तालिम

२०७५ असोज १२ गते १३:०८

काठमाण्डु, १२ असोज – सरकारले स्थानीय तहलाई दिशा निर्देश गर्न आवश्यक तालिमको व्यवस्था गर्ने भएको छ । स्थानीय तहमा बजेट कार्यान्वयनबारे अन्यौल भइरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थनीय तहका जनप्रतिनिधि र त्यहाँ परिचालित कर्मचारीहरुलाई आवश्यक तालिमको व्यवस्था गर्न लागिएको जानकारी...

प्रदेश राजधानीको विषयलाई लिएर कांग्रेसले संसद ठप्प पार्यो

२०७५ असोज १२ गते १२:३२

धनगढी, १२ असोज – प्रदेश ७ को राजधानी गोदावरीलाई तोक्ने प्रस्तावको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेशसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका हुन् । विपक्षीको अवरोधपछि प्रदेशसभा बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको...

वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छः प्रधानमन्त्री ओली

२०७५ असोज १२ गते १२:२५

न्यूयोर्क, १२ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् । उनले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि...

अाेली र प्रचण्ड नभएकै बेला माधव नेपालको यस्तो योजना

२०७५ असोज १२ गते १२:०८

काठमाण्डु, १२ असोज – नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) प्रति असन्तुष्टि केन्द्रीय सचिवालय सदस्य माधब नेपालले आज स्थायी समितिका सदस्यहरुको भेला आयोजना गरेका छन् । आफ्नो अनुपस्थितिमा ओली प्रचण्डले केन्द्रीय सचिवालय बैठक (५ असोज) डाकेर प्रदेश नेतृत्व गरेको विषयमा छलफलका...

राष्ट्र संघमा प्रधानमन्त्री ओलीले देखाए यस्तो साहस

२०७५ असोज १२ गते ११:१८

काठमाण्डु, १२ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७३ औं महासभाको बैठकलाई सम्वोधन गरेका छन् । सम्वोधनका क्रममा प्रधानमन्त्रीले नेपालमा रहेका  शरणार्थीदेखि लिएर क्षेत्रीय संगठन सार्कको समेत विषय उठान गरेका छन् । नेपालको आन्तरिक मामिला एवं राजनीतिक वस्तुस्थितिबारे राष्ट्र संघको महासभालाई...

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक काठमाण्डुमा शुरू

२०७५ असोज १२ गते ११:१३

काठमाण्डु, १२ असोज – नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि यहाँ ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र चीनका तर्फबाट इन्टरनेशनल इकोनोमिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us