राजनीति

संविधानका बारेमा जनतालाई सचेत नगराएकाले संविधानप्रति असन्तुष्टिका स्वर देखिन थाले

२०७५ असोज १ गते १७:५७

धनगढी, १ असोज – नेपालको संविधानबमोजिम भएको राज्यको पुनःसंरचनासँगै तीनवटै तहमा गरिएका निर्वाचनपछि मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको कार्यान्वयनको एक महत्वपूर्ण चरण पूरा भइसकेको छ । नेपालको संविधान कार्यान्वयनको सन्दर्भमा यो काम सबैभन्दा महत्वपूर्ण मानिन्छ । संविधानबमोजिम निर्वाचनमार्फत गठन भएका सङ्घ, प्रदेश र...

सरकारलाई नेविसंघको व्यंग्यः बलात्कारीविरुद्ध नबोलौ अरिंगालले टोक्ला !

२०७५ असोज १ गते १७:२३

काठमाण्डु, १ असोज – बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सोमबार काठमाण्डुमा प्रदर्शन गरेको छ । सरकारले पीडितलार्इ न्याय दिन नसकेको र बलात्कारीको संरक्षण गरेको भन्दै केन्द्रीय समितिको आयोजनामा नेविसंघले सरकारविरुद्ध नारावाजीसमेत गरेको थियो...

प्रधानमन्त्रीको ‘अरिंगाल’ले संसदमा हंगामा मच्चायो

२०७५ असोज १ गते १५:३३

काठमाण्डु, १ असोज – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेविरुद्ध अरिंगाल जसरी झम्टिनुस् भनेर दिएको अभिव्यक्तिप्रति सांसदहरुले आपत्ति जनाएका छन् । सांसदहरुले यस विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग समेत गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री जस्तो...

संसदमा पम्फा भुसालले भनिन्ः काल पल्कियो !

२०७५ असोज १ गते १५:२२

काठमाण्डु, १ असोज – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले न्यायपालिकाले लोकतन्त्र र जनमतलाई स्वीकार गर्न नसकेको बताएकी छन् । संसदको सोमबारको बैठकमा सांसद भुसालले सरकारका निर्णयहरु न्यायालयले धमाधम उल्टाएको भन्दै आपत्ति जनाइन् । डेढ–दुई महिना अनुसन्धान गरेको सुनकाण्डका अभियुक्तहरुलाई समेत...

यातायात क्षेत्रमा लगानी गर्नेहरुका लागि खुसीको खबर

२०७५ असोज १ गते १५:१४

काठमाण्डु, १ असोज – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताएका छन् । नेपाल अटोमोबाइल एशोसिएशन (नासा) तथा विश्व अटोमाइल सङ्गठन (एफआइए)द्वारा आज यहाँ आयोजित दुईदिने ‘विश्व अटोमोबाइल सम्मेलन’ शुभारम्भका क्रममा उनले सो कुरा बताएका...

चीन भ्रमणमा रहेका प्रचण्ड किन एकाएक भावुक बने ?

२०७५ असोज १ गते १४:३९

चीन, १ असोज – चीनको भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष प्रचण्ड आइतबार साँझ येनानमा माओत्सेतुङका ऐतिहासिक स्थलहरुको अवलोकनपछि भावुक बने । नेकपाका अध्यक्ष प्रचण्डले आइतवार साँझ चीनको सान्सी प्रान्तीय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङगसँग भने, ‘धेरैपटक चीनको...

संविधान दिवस सन्दर्भः आमाका नामबाट नागरिकता लिन सहज हुनुपर्ने

२०७५ असोज १ गते १४:१६

 विराटनगर, १ असोज – नेपालको संविधानबाट मालिक बनेका नेपाली जनता अब समृद्धिको पर्खाइमा छन् । नेपाली जनतालाई सार्वभौमसत्ता बनाउने यो संविधान जारीपछि कार्यान्वयनमा ल्याउने चुनौती पनि नेपालका राजनीतिक दलहरुले सजिलै सामना गर्नेछन् । स्थानीय, प्रदेश र सङ्घीय तहको निर्वाचन सफल रुपमा सम्पन्न गराउन नै...

यस्ता छन् संविधानका विशेषता

२०७५ असोज १ गते १३:२६

पोखरा, १ असोज – एतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीयतासहितको संविधान जनताका हक अधिकार र संरक्षणको प्रमुख माध्यम भएको छ । संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानमा सङ्घीय लोकतान्त्रिक मूल संरचनामा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको...

निर्मला हत्या प्रकरणः अब निर्मलाले न्याय पाउने

२०७५ असोज १ गते १२:५१

काठमाण्डु, १ असोज – बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छोरीको हत्यारालाई कारबाही गर्न माग गरेका छन् । अधिकारकर्मीहरुसहित निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराजले प्रधानमन्त्रीसँग भेट गरेका थिए । भेटमा आमा दुर्गादेवीले घटना विवरण सुनाइन् । कञ्चनपुरमा आन्दोलन...

संविधान दिवसः फोरमले गर्यो स्वागत योग्य निर्णय

२०७५ असोज १ गते १२:२५

काठमाण्डु, १ असोज – अधिकांश मधेशवादी दलहरुले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने बताइरहेका बेला सङ्घीय समाजवादी फोरमले भने सरकारको समर्थन गरेको छ । फोरमका उप–महासचिव प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा सरकार संविधान संशोधन गर्न सहमत भइसकेकाले संविधान दिवसको विरोध नगर्ने जनाएको हो ।...

प्रकाण्डलाई छाड्न माग गर्दैै फेरि रिट

२०७५ भदौ ३१ गते २१:४९

काठमाण्डु, ३१ भदौ– नेत्रविक्रम चन्द निकट नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता भएको छ । विश्वकर्माका तर्फबाट उनका भाइ वीरेन्द्रले आइतबार बन्दीप्रत्यक्षीकरणको आदेशमार्फत थुनामुक्त गरी पाउँ भनी निवेदन दर्ता गराएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले...

३३ किलो सुन प्रकरणः डिएसपी प्रतिज केसी रिहा

२०७५ भदौ ३१ गते २१:३४

काठमाण्डु, ३१ भदौ– ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका प्रमुख दोषी चुडामणि उप्रेती गोरेलाई बचाउन खोजेको आरोपमा थुनामा रहेका नेपाल प्रहरीका डिएसपी प्रजित केसी रिहा भएका छन् । उच्च अदालत विराटनगरको आदेशमा केसी आइतबार साधारण तारेखमा रिहा भएका हुन् । थुनामुक्त...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us