विराटनगर, ५ पुस – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्नेमा जोड...
काठमाण्डु, ५ पुस – सरकारका मन्त्रीहरुले आफूहरुका बारेमा अनर्गल प्रचार गरेर तेजोबध गर्ने काम गरेको भन्दै संचारमाध्यमको चर्को आलोचना गरेका छन् । इन्धनका नाममा सरकारका मन्त्रीहरुले दोहोरो सुविधा लिएको भन्ने समाचार सार्वजनिक भएपछि मन्त्रीहरुले त्यसको प्रतिकार गरेका हुन् । उनीहरुले मन्त्रीका लागि दिइने सुविधाअनुसार...
काठमाण्डु, ५ पुस – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो बैठक बिहिबार पनि जारी रह्यो ।नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बिहान तीन घण्टा बसेको बैठकमा ८ सदस्यले आ–आफ्नो धारणा राखेका छन् । नेकपा महासमिति आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा,...
काठमाण्डु, ५ पुस – पछिल्लो समय नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टीबीच आफ्नो शक्ति देखाउन होडबाजी चलेको छ । यसै क्रममा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रप्रति सामाजिक सञ्जालमार्फत् कटाक्ष गरेका छन् । पूर्व प्रधानमन्त्री...
काठमाण्डु, ४ पुस – कर्मचारी समायोजनको कुरा उठाइरहेका बेला सरकारले समायोजनका क्रममा विशेष दक्षताबिना नै प्रक्रिया अघि बढाइरहेको कर्मचारीले आरोप लगाएका छन् । कर्मचारीको प्रतिनिधित्व गर्दै शिक्षा सेवाका उपसचिव ईश्वरीप्रसाद पोखरेलले अन्य विधाभन्दा शिक्षालाई सरकारले अछुत बनाइरहेको आरोप लगाए । आज यहाँ आयोजित पत्रकार...
काठमाण्डु, ४ पुस – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा बोल्ने क्रममा नेता लेखराज भट्टले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई गरिएको नियुक्तिबारे गम्भीर प्रश्न उठाएका छन् । उनले झा भ्रष्ट छविको व्यक्ति भएको भन्दै आफू मन्त्री हुँदाको समय झाले आयल निगममा नियुक्त हुनको...
काठमाण्डु, ४ पुस – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीमा राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै नेताहरुको आरोप प्रत्यारोपण चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रस्तावलाई लक्षित गरेर सार्वजनिक टिप्पणी गरेपछि नेता बामदेव गौतमले दुई तिहाई छँदैछ, संविधान संशोधन गरेर दुईटा प्रधानमन्त्री बनाउनुस्’ भन्ने चुनौती...
काठमाण्डु, ४ मंसिर – शनिबारदेखि चलिरहेको कांग्रेस महासमिति बैठकमा धर्मको विषयलाई लिएर आज नेताहरूबीच आरोप–प्रत्यारोप चलेको छ । पार्टीले हिन्दूराष्ट्रको नीति लिनुपर्ने भन्दै हस्ताक्षर अभियान सञ्चालन गरेका सदस्यहरूले जनताको भावना अनुसार पार्टीले नीति बदल्नु पर्ने बताएका छन् । बुधवारको बन्दसत्रमा लोकेश ढकाल, चन्द्र केसी...
काठमाण्डु, ४ पुस – काठमाण्डुमा जारी नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने माग उठेको छ । वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र त्यसले गर्दा जनताको समर्थन गुमिरहेको भन्दै मन्त्रीमण्डल पुनर्गठनको माग गरिएको हो । स्थायी कमिटी सदस्य रघुजीत...
काठमाण्डु, ४ पुस – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आज पनि जारी रह्यो । झण्डै तीन घण्टा चलेको उक्त बैठकमा ८ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो धारणा राखेको महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।...
भरतपुर, ४ पुस – प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले चितवन प्रदर्शनी केन्द्रलाई प्रदेशको गौरवको योजनामा राख्नुपर्ने बताएका छन् । प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्ने मन्त्री र सांसदसँग चितवन उद्योग सङ्घले मङ्गलबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री लामाले निजी क्षेत्रको...
वाशिङ्टन डिसी, ४ पुस – नेपाल र अमेरिकाबीच सात दशक लामो सम्बन्धलाई व्यापक र विस्तृत बनाएर पारस्परिक हितका आधारमा अगाडि बढ्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकाका विदेशमन्त्री माइक पम्पेओबीच मङ्गलबार वाशिङ्टन डिसीमा सहमति भएको छ । छलफलपश्चात परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अमेरिका र नेपालबीचको सम्बन्धलाई...