काठमाण्डु, २ पुस – नेपाली कांग्रेसकोे केन्द्रीय समितिको आकार अझ ठूलो हुने भएको छ । विधान संशोधन मस्यौदा समितिले १४१ सदस्यीय केन्द्रीय कार्यसमिति प्रस्ताव गरेको छ तर, यसलाई १५१ बनाउने तयारी भइरहेको एक पदाधिकारीले जानकारी दिए । यसमा सहमति जुटेमा ६० प्रतिशत खुलाबाट चुनिनेछन्...
काठमाण्डु, २ पुस – नेपाली काँग्रेसभित्र विधान संशोधन मस्यौदामा देखिएको विवाद चर्केर गएको छ । पार्टीको विधान मस्यौदामा पदाधिकारी संख्या बढाउनुपर्ने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको माग सम्बोधन नगर्ने अडानमा संस्थापन पक्ष रहेपछि सो सम्बन्धि विवाद काँग्रेस भित्र चर्केर गएको हो । सोही समस्या...
कैलाली, २ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा उनले नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक...
काठमाण्डु, २ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । २९ मंसिरदेखि सुरु भएको बैठकको निरन्तरतास्वरुप आज पनि बैठक बसको हो । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश...
काठमाण्डु, २ पुस – टीकापुर घटनासम्बन्धी मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । कर्तव्य ज्यान, डाँका, चोरी तथा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको छ । गत साउन ३१ गते यो मुद्दामा अनिलकुमार सिन्हा र प्रकाशसिंह राउतको...
काठमाण्डु, २ पुस – सरकारले भीभीआईपी (राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री) का लागि मात्र उडान गर्न १ अर्ब ५० करोड रुपैयाँमा हेलिकप्टर खरिद गरेको छ । नेपाली सेनाले इटालीमा बनेको १४ सिट क्षमताको ‘अगुस्टा–वेस्टल्यान्ड–एडब्लू–१३९’ हेलिकप्टर खरिद गरेको हो । file photo उक्त हेलिकप्टर सेनाको हवाई उड्डयन निर्देशनालयले...
congressकाठमाण्डु, २ पुस – नेपाली कांग्रेसको महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको छ । विधान मस्यौदालाई अन्तिम रुप दिनका लागि केन्द्रीय समितिको बैठक सिंहदरबारमा बस्ने भएपछि महासमितिको बैठक दुई घण्टाका लागि स्थगित भएको हो । सिंहदरबारमा केन्द्रीय समितिको बैठक बस्न लागेको छ ।...
पाल्पा, १ पुस – पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताएका छन् । मुलुक देश शान्ति र समृद्धिको सङ्कल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर...
काठमाण्डु, १ पुस – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार संयुक्त राज्य अमेरिकाको भ्रमणमा जाने भएका छन् । मन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्री माइकल आर पोम्पियोसँग पुस ३ गते वासिङ्टन डिसीमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मन्त्री ज्ञवालीले राष्ट्रपति कार्यालय,...
काठमाण्डु, १ पुस – प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले घरभाडा वापतको भत्ता नलिने घोषणा गरेका छन् । उनले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म दश महिना भाडावापत बुझेको ९० हजार फिर्ता गर्ने घोषणा गरेका छन् । नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका उनले वक्तव्य जारी गर्दै आफूले सांसद...
काठमाण्डु, १पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा का दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोसिस गरिरहेको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरे पनि सफल नहुने स्पष्ट पारे । देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि...
काठमाण्डु, १ पुस – सरकारकाले अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सरुवा गर्ने निर्णय गरेको हो । अर्थमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । ढुंगानाका ठाउँमा प्रधानमन्त्री कार्यालयका लालशंकर घिमिरेलाई ल्याइएको छ ।...