राजनीति

‘पदाधिकारी’ विवादले कांग्रेस महासमिति बैठक ओझेलमा

२०७५ पुष ३ गते १४:०८

काठमाण्डु, ३ पुस – नेपाली काङ्ग्रेसको पार्टी विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति हुन नसक्दा जारी महासमिति बैठक ओझेलमा परेको छ । महासमिति बैठकको आज चौथो दिनसमेत विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले प्रतिवेदन पेश हुनसकेको छैन । महासमिति सदस्यहरूले प्रतिवेदनमा...

नेकपा बैठकमा ओलीमाथि योगेश भट्टराई खनिएपछि…

२०७५ पुष ३ गते १३:२५

काठमाण्डु, ३ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगश भट्टराईले जारी स्थायी कमिटी बैठकमा मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीमाथि प्रश्न गरेका छन् । बैठकमा बोल्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले अध्यद्वयले पेश गरेको राजनीतिक प्रतिवेदन अहिलेको आवश्यकता...

काँग्रेस महासमिति बैठकमा ‘हात हालाहाल’

२०७५ पुष ३ गते १२:५८

काठमाण्डु, ३ पुस – काँग्रेस महासमिति बैठकमा हात हालाहाल भएको छ । विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा हात हालाहालको अवस्था सिर्जना भएको हो । मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित...

शंकर पोखरेलले भनेः मेरै कारण समस्या भएको हो भने राजीनामा दिन्छु

२०७५ पुष ३ गते १२:१०

काठमाण्डु, ३ पुस – प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीको राजनीतिक जिम्मेवारी नछाड्ने प्रष्ट पारेका छन् । पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इञ्चार्ज बनाएपछि नेकपाका नेताहरुले मापदण्डविपरित दोहोरो जिम्मेवारी दिइएको गुनासो गर्दै आएका छन् ।...

देशले निष्ठावान राष्ट्रवादी नेता गुमायोः कमल थापा

२०७५ पुष ३ गते १०:५७

काठमाण्डु, ३ पुस – राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वरिष्ठ राजनीतिज्ञ डा। तुलसी गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको बताएका छन् । उनले आफूले पनि प्रेरणाको श्रोत र मार्गदर्शक गुमाएको बताएका छन् । मंगलबार थापाले शोक विज्ञप्ति जारी गर्दै गरी...

प्रधानमन्त्रीले भनेः पूर्वप्रम गिरीको निधनप्रति दुःखी छु

२०७५ पुष ३ गते १०:४५

काठमाण्डु, ३ पुस – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति...

नेकपा संसदीय दलको नेतामा मुख्यमन्त्री शाही

२०७५ पुष ३ गते १०:३९

सुर्खेत, ३ पुस – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको नेतामा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चयन भएका छन् । सोमबार प्रदेश राजधानी सुर्खेतमा बसेको नेकपा संसदीय दलको बैठकबाट मुख्यमन्त्री शाही संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका हुन् । नेकपा कर्णाली...

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

२०७५ पुष ३ गते १०:३३

काठमाण्डु, ३ पुस – पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहेका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उनका श्रीमती सराह गिरीले जानकारी दिइन् । सन् १९६०...

पूर्वराजा ज्ञानेन्द्रले किन लिए १६ दिनका लागि पोखरामा होटलका २४ कोठा ?

२०७५ पुष २ गते २१:४२

पोखरा- अंग्रेजी नयाँ वर्ष मनाउन भन्दै पोखरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँस्थित एक होटलमा २४ वटा कोठा भाडामा लिएको छ । पत्नि कोमलसहित जहाजमा सोमबार पोखरा पुगेका ज्ञानेन्द्रले दोविल्लास्थित माउन्टेन ग्लोरी रिसोर्टका २४ कोठा लिएका हुन् । रिसोर्टका दुई सुइट र २२ डिलक्स कोठा...

विप्लवसँग एकता गर्ने तयारी भएको वैद्यको खुलासा

२०७५ पुष २ गते २१:१०

दाङ, २ पुस- नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्यले राष्ट्रिय स्वाधीनता रक्षा र जनजीविकाका सवालमा मुद्दा मिल्नेसँग कार्यगत एकता गरेर अगाडि बढ्ने बताएका छन् । दाङमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा उनले पार्टीले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि मेची महाकाली अभियान शुरु गर्ने निर्णय...

आयो निर्मला हत्या प्रकरणको प्रतिवेदन, प्रतिवेदनमा के छ ?

२०७५ पुष २ गते २०:५९

काठमाण्डु, २ पुस- कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले आज प्रतिवेदन बुझाएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी...

नेकपा बैठकः अधिकांश नेताहरु ओली–प्रचण्डको विरुद्धमा

२०७५ पुष २ गते १७:२२

काठमाण्डु, २ पुस – शनिबारदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा सोमबारदेखि सदस्यहरुले धारणा राख्न सुरु गरेका छन् । सोमबारको बैठकमा १० स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेका छन् । बोल्नेमध्ये अधिकांश नेताहरु अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us