काठमाण्डु, ६ पुस – अर्थमन्त्री डा.युवराज खतिवडाले इजाजतबिना नै भुक्तानीसम्बन्धी कारोबार गर्ने माथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । अर्थमन्त्री खतिवडाले अनलाइन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आवद्ध हुन पनि व्यवसायीहरुलाई सचेत गराए । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ...
काठमाण्डु, ६ पुस – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्वदेशी उद्योगबाट उत्पादित विद्युतीय सामग्री उपयोगमा पहिलो प्राथमिकता दिने भएको छ । स्वदेशी उद्योगको संरक्षण तथा विद्युतीय सामग्री आयातलाई क्रमशः विस्थापन गर्ने नीतिअनुरूप सो कार्य गर्न शुरु गरिएको मन्त्रालयले जनाएको छ । वर्षेनी रु ९०...
विराटनगर, ६ पुुुस – प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी केन्द्र बनाउने बताएका छन् । मोरङ व्यापार सङ्घ विराटनगरद्वारा आयोजित व्यापार मेला विराट ट्रेड एक्स्पो–२०१८ को आज उद्घाटन गर्दै उनले मोरङको औद्योगिक केरिडोरलाई उद्योग हव बनाउने पनि घोषणा गरेका...
काठमाण्डु, ६ पुस – शनिबारदेखि जारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा अध्यक्षद्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेताहरुले बोल्ने क्रम जारी छ । शुक्रबारको बैठकमा बोल्ने क्रममा नेता अमिक शेरचनले स्वर्गीय गिरिजाप्रसाद कोइरालाको प्रशंसा गरेका छन् । अध्यक्षद्वयको कार्यशैली, पार्टी र सरकारका...
काठमाण्डु, ६ पुस – मनाङबाट निर्वाचित प्रदेशसभा सांसद तथा गुन्डा नाइके राजिव गुरुङ अर्थात् दीपक मनाङ्गेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे रिहा भएका हुन् । सर्वोच्च अदालतको आदेशमा उनी...
काठमाण्डु, ६ पुस – पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी छुट्टाछुट्टै मुद्दाको सुनुवाइ आज हुने भएको छ । प्रहरी महानिरीक्षक नियुक्तिको विषयमा नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकबाटै निर्णय गरेर सर्वोच्च अदालतले गरेको फैसलाको विरोध गरेको भन्दै सर्वोच्च अदालतमा...
काठमाण्डु, ६ पुस – शनिबारदेखि जारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले उठाएको प्रश्नको पर्सि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले जवाफ दिने भएका छन् । अध्यक्षद्वयको प्रतिवेदनमाथि सुरु भएको छलफलमा ४१ जनाले बोलिसकेका छन् । स्थायी समिति सदस्यहरुले आफ्नो धारणा...
काठमाण्डु, ६ पुस – लामो रस्साकस्सीपछि नेपाली काँग्रेसमा केन्द्रीय पदाधिकारीमा सहमति भएको छ । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको सङ्ख्या १३ पुग्ने भएको छ । पछिल्लो सहमतिसँगै आजै काँग्रेसको प्रस्तावित विधान महासमिति बैठकमा प्रस्तुत गरिने भएको हाे । नेताहरुबीच भएको सहमति अनुसार १ सभापति, उपसभापति...
भद्रपुर, ६ पुस – प्रहरीले हिजो बिहान ९ बजेदेखि सम्पर्कविहीन रहेका नेकपा मेची नगरका नेता दीपक भण्डारी भारततिर गएको पत्ता लगाएको छ । काँकरभिट्टा नाकाको सिसी क्यामेराको ‘फुटेज’मा उनलाई देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार बुधबार बिहान...
पोखरा, ६ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दाबी गरेका छन् । पोखरामा पूर्वराजा ज्ञानेन्द्र आउँदा देखिएको उपस्थितिले अझै पनि जनतामा राजसंस्थाप्रति आस्था र विश्वास रहेको थापाले बताएका छन् । शुक्रबार बिहान...
काठमाण्डु, ५ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा पूर्वगर्भनर तिलक रावलसहित ३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । पोलिमर नोट काण्डमा अख्तियारले उनीहरुलाई ९१ लाख रकम बिगो दावीसहित विशेष अदालत, काठमाण्डुमा मुद्दा दर्ता गरेको हो । रावलसहित अख्तियारले तत्कालिन नोट...
काठमाण्डु, ५ पुस – खानेपानीमन्त्री विना मगरले इटालीयन ठेकदार कम्पनीले काम छाडे पनि नेपाललाई घाटा नलाग्ने बताएकी छन् । बिहीबार संसदको अर्थ समितिको बैठकमा उनले ठेकदारलाई काम गरेको रकम नै भुक्तानी गर्न बाँकी रहेको भन्दै उसले एकतर्फी ठेक्का तोड्दा सरकारलाई घाटा नलाग्ने बताएकी हुन्...