चितवन, ८ पुस – भरतपुर महानगरपालिकाले जनप्रतिनिधिहरूको आचारसंहिता, २०७५ तयार पारेको छ । स्थानीय राजपत्रमा प्रकाशित गरेपछि लागू हुने महानगरले जनाएको छ । शनिबार सम्पन्न महानगरको कार्यपालिका बैठकले आचारसंहिता अनुमोदन गरेको छ । नगरसभाबाट अनुमोदनपश्चात् राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा आउने महानगरका कानून अधिकृत खगेश्वर...
रोल्पा, ८ पुस – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले गत शुक्रबार सल्यानमा भएको बस दुर्घटनामा परी दिवङ्गत भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । रोल्पा प्राविधिक शिक्षालयमा आज आयोजित शोकसभामा सभामुख महराले मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको उपचारमा यथोचित...
धनुषा, ८ पुस – पूर्व राष्ट्रपति डा रामवरण यादवले देश बनाउन सबै नेपाली एकजुट भएर अघि बढनुपर्ने आवश्यक्ता रहेको बताएका छन् । जनकपुरमा शनिबारदेखि शुरु भएको नेपाल जेसिजको ४५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले देश सङ्घीयतामा गइसकेको बेला विकासलगायत अन्य कार्य अझै...
काठमाण्डु, ८ पुस – नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले क्रिश्चियन धर्म प्रचारक संस्थाले गरेको एसिया प्यासिफिक समिटमा आफ्नो सहभागिताबारे स्थायी समिति बैठकमा स्पष्टिकरण दिएका छन् । दक्षिण कोरियाको युनिभर्सिल पिस फेडेरेशनको आयोजनामा मंसिर १४–१७ सम्म भएको समिटमा नेपाल सरकार सहआयोजक बनेको थियो । उक्त...
दमौली, ८ पुस – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।ra गृहजिल्ला तनहुँको दमौलीमा आज सञ्चारकर्मीसँग वरिष्ठ नेता पौडेलले महासमिति बैठकले पार्टीभित्रको कमजोरीलाई चिरफार गरी एकताको बाटोमा हिँडाउन सहयोग पु¥याएको बताएका हुन् ।...
काठमाण्डु, ८ पुस – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ । आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आज दिउँसोसम्म विधान मस्यौदा प्रतिवेदनमाथि छलफल हुने र त्यसपछि सबै प्रतिवेदन पारित भई आजै...
काठमाण्डु, ८ पुस – नेकपा केन्द्रीय सचिवालयको बैठक आज अपरान्ह ४ बजे फेरि बस्ने भएको छ । अमेरिका भ्रमणबाट शनिबारमात्र स्वदेश फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बैठकमा आफ्नो कुरा राखेका कारण आजको बैठक साँझ ४ बजेपनि बस्न लागेको हो । यसअघि आज विहानको बैठकमा स्थायी...
काठमाण्डु, ८ पुस – नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टीको विधान मस्यौदाबारे छलफल आज पनि जारी छ । संघीय संरचनाअनुसार विधान मस्यौदा शनिबार प्रस्तुत विधानबारे शनिबार २६ जनाले धारणा राखिसकेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार आइतबार बोल्ने क्रम सकियो भने घोषणापत्र जारी गर्दै...
काठमाण्डु, ८ पुस – सरकारको नेतृत्वकर्ता दल नेकपाका ४३ केन्द्रीय सदस्यहरुले भ्रष्ट र विवादित छवी भएकाहरुको राजनीतिक नियुक्ति र मानपदवी खारेज गर्न माग गर्दै पार्टी नेतृत्वलाई ज्ञापन पत्र बुझाएका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले दिगम्बर...
काठमाण्डु, ७ पुस – गृहमन्त्री रामबहादुर थापा बाललले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदन सही भएको बताएका छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा शनिबार आफ्नो धारणा राख्ने क्रममा उनले प्रतिवेदनमा उल्लेख विकास र सुशासनको नीति र योजना पनि ठिक...
काठमाण्डु, ७ पुस – नेपाल कमुयुािनष्ट पार्टी (नेकपा)को शनिबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रोशित बनेका छन् । नेता नेपालले ओली र प्रचण्डको बढी पूजा भएको भन्दै त्यसरी...
पर्सा, ७ पुस – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आउँदो माघ महीनादेखि प्रदेशभित्र जन्मिने सबै छोरीको बीमा गरिने घोषणा गरेका छन् । उनले प्रदेश सरकारले थालनी थरेको ‘बेटी बचाइ, बेटी बढाइ’ अभियानलाई सफल बनाउन प्रदेशभित्र जन्मिने छोरीहरुको शिक्षाका लागि बीमाको योजना लागू...